सहयोग मिल्नेछ ।
मित्र लाभ हुनेछ ।
बढ्नेछ ।
सिंह राशी :- सद्बुद्धि आउनेछ । धन आगमन हुनेछ । चिन्ता हट्ने, पराक्रमको उदय एवंसाथि भाईबाट सहयोग मिल्नेछ ।
कन्या राशी :- पशु चौपायाबाट लाभ हुनेछ । घरमा कल्याण एवं व्यापारबाट धन लाभ हुनेछ ।
तुला राशी :- लाभ, इच्छा पर्ूर्ति, व्यापारमा लाभ, धनागमन ।
वृश्चिक राशी:- दिन राम्रो छ । विपरितलिङ्गीसंगको हास खेलमा दिन वित्ला । धन, वस्त्र,उपहार प्राप्ति पनी होला ।
धनु राशी :- समय राम्रो छैन । झै-झगडा, वाद-विवादमा फसिएला, चोट पटक एवंदर्ुघटनाको सम्भावना छ ।
मकर राशी:-धर्मकर्ममा मन जानेछ । मनमा सद्विचार आउनेछ । यात्रासम्बन्धियोजनामा सफलता मिल्नेछ ।
गर्ने जोश र जांगर बढ्नेछ ।
मीन राशी :- मित्र लाभ हुनेछ । प्रेम प्रसंगमा सफलता मिल्नेछ । घरमा पाहुनालाग्लान ।
No comments:
Post a Comment