Pages

Monday, October 8, 2007

सत्ययुग कि कलियुग ?



पुराणका कतिपय श्लोकहरू आफूआफूमै विवादास्पद देखिन्छन् । किनकि एउटै पुराणमा पनि जुनजुन चिजको पुष्टि गरिएको हुन्छ । त्यसैको विरोधाषपर्ूण्ा श्लोकहरू पनि हुन्छन् । पुराण अनुसार नै कलियुगको पूर्ण्ाायू ४३२००० वर्षउल्लेख भएको प्रायः सबै पुराणमा पाइन्छ । माहाभारत तथा विष्णु पुराणको व्याख्या आपैFm-आपैFmमा विरोधाभाषपर्ूण्ा देखिन्छ । किनभने

यदा चन्द्रश्च र्सर्ूयश्च तथा तिष्यश्च बृहस्पति ।

एक राशौँ समेष्यन्ति तदा भवति वे कृतम् ।।

विष्णु पुराण ४।२४।१०२

यदा चन्द्रश्च र्सर्ूयश्च तथा तिष्यश्च वृहस्पति ।

एक राशौ समेष्यन्ति प्रयत्स्याति तदा कृतम् ।।

महाभारत वन पर्व १।९०

माथि उल्लेखित श्लोकहरूमा एकै राशीका तिष्य नक्षत्रमा र्सर्ूय, चन्द्र र वृहस्पतिको गोचरीय भ्रमण हुँदा कलियुग समाप्ति भई सत्ययुगको प्रारम्भ हुने उल्लेख छ । यसप्रकारको ग्रहयोग वि.सं. २००० श्रावण १७ गते आइतबार औँशी अर्थात् १ अगस्त १९४३ मा परेको थियो । त्यस दिनको ठीक १२ बजेको ग्रह स्पष्टमा र्सर्ूय ३।१४। ३८ चन्द्र ३।१४।३८ वृहस्पति ३।१४।३८ यसप्रकार तीनै ग्रह एकै अंश, कला तिष्य नक्षत्रका नै छन् । यस दिन कलियुगको समाप्ति हुन्छ भनिएको छ । गणितीय आधार वि.सं. २००० गत कलि ५०८५ मात्र छ । अन्य पुराणहरूको व्याख्या मध्य कलिको आयू ४३२०००० वर्षभनेर मान्ने कि - वि.सं. २००० को श्रावण कृष्ण आमावस्यामा कलियुग समाप्त भएर वर्तमान समय सत्य युग हो भनेर मान्ने । यो विरोधाभाषपर्ूण्ा देखिन्छ । यसलाई पुराणविद् तथा गणितज्ञहरूबाट स्पष्ट पारी भ्रम निवारणको आशा राखिएको छ ।

संविधानसभा चुनाव कहिले हुने ?



नेपालको इतिहासमा २०६३ साल माघ १ गतेको दिनले विशेष महत्व राख्दछ । त्यसदिन नेपालको आन्तरिक संविधान २०६३ जारी भएको थियो । त्यही संविधान अर्न्तर्गत बनेको आन्तरिक सरकारले संविधानसभाको चुनाव गर्राई गणतन्त्रको संस्थागत विकास गर्ने महान लक्ष्य लिएको थियो । तर आज संविधान एवं सरकार गठन भएको यतिका महिना बितिसक्दा पनि देश र जनताको लागि कुनै ठोस विकासको योजना बनाउन नसकेको र सरकार केवल आफ्नो सत्ता लम्ब्याउन मात्र लागि परेको भन्ने चौतर्फी आरोप लागि रहेको समयमा ज्योतिर्विज्ञानले आफ्नो दिव्य दृष्टि लगाउँदा देखिएका तथ्यहरू पनि महत्वपर्ूण्ा हुनेछन् भन्ने आशा राखेका छौँ ।आन्तरिक सरकारको भविष्यको बारेमा यस ज्योतिर्विज्ञान मञ्चका प्रकाशकसँगको कुराकानी धरहरा टाइम्स साप्ताहिकले २०६३ साल माघ ४ गते वर्ष८, अंक १६ मा ‘संविधानसभा निर्धारित समयमा हुँदैन’ भन्ने शिर्षमा छापेको थियो । आन्तरिक संविधानको शिरमा शनि बसेका कारण संविधानसभाको चुनाव समयमा नहुने, सत्ता साझेदार दलबीच नै फाटो आउने भन्ने भविष्यवाणी सफल भएको छ । अब निर्धारित समयमा चुनाव नभएपछि के चुनाव नै हुँदैन त - भन्ने जिज्ञासामा, ज्योतिर्विज्ञानले २०६५ सालको वैशाखमा मात्र चुनाव गराउन उपयुक्त हुने सल्लाह दिन सक्छ तर पनि राष्ट्र प्रमुख -र्सर्ूय) शनिको घरमा बसेको हुनाले आफ्नै अहम् र सत्ता साझेदारको स्वामी विदेशीको घरमा बसेको हुनाले विदेशीको इच्छामा भर पर्ने हुनाले भन्नसकिने स्थिति देखिँदैन ।आन्तरिक निर्वाचन २०६३ को घोषणा समयमा काठमाडौँको पर्ूर्वीय क्षितिजमा सायन सिंह लग्न उदाइरहेको थियो ।वर्तमान समयमा १९ जुलाई २००८ सम्म केतु ग्रह चलिरहने छ । केतु ग्रह द्वितीय भावमा स्थित छ । ज्योतिर्विज्ञान द्वितीय भावलाई राजकृपाको भाव मान्दछ । त्यसैले राजकृपा नभइकन चुनाव सफल हुने अवस्था देखिँदैन । यदि संविधानसभाको पहिलो बैठकले राजालाई हटाउने हो भने 19 , july 2008 भित्र कुनै पनि हालतमा चुनाव गराइसक्नु पर्नेछ । किनकि त्यसपछि चल्ने शुक्र ग्रहले राजालाई बलियो बनाउने छ र र्सवसाधारण जनता राजाको पक्षमा उभिने ज्योतिर्विज्ञानबाट देखिन्छ चुनावको लागि २०६५ वैशाख ७ गते शुभ दिन रहनेछ /