Pages

Saturday, May 30, 2009

प्रखर मस्तिष्कको उपज

ज्योतिर्विज्ञानको प्रयोग एवं प्रचार-प्रसार आजकाल बढी नै हुँदै आइरहेको छ । प्रायः सबै पत्रपत्रिका, रेडियो, टेलिभिजन एवं इन्टरनेटमा समेत दैनिक भविष्यवाणी सुन्ने र हर्ेर्नेको संख्या दिनानु दिन बढ्दै गइरहेको छ । यो एउटा सुखद् सुरुवात हो भन्ने मान्नर्ुपर्दछ । जसरी हामी अर्थ शास्त्र, राजनीतिशास्त्र एवं रसायनशास्त्र पढ् दछौ , विद्यालय,
विश्वविद्यालयमा पढाइन्छ । त्यसरी नै ज्योतिर्विज्ञान पनि पढ्नर्ुपर्दछ, पढाइनर्ुपर्दछ भन्ने गरे को चाहिँ प्र ायः कमै सुनिन्छ । तर, ज्योतिर्विज्ञान पनि पढ्नुपर्ने पढाइनुपर्ने विषय
हो भन्ने प्रायः सबैलाई थाहा नहोला । किनकि यसलाई अझसम्म पनि अन्धविश्वासी एवं रुढीवादीशास्त्र हो भन्नेहरु प्रायः यत्रतत्र र्सवत्र नै देखिन्छन् । तर, ज्योतिर्विज्ञान कुनै
अन्धविश्वासी एवं रुढीवादी समाज र मान्यताको उपज होइन । यो त एक चिन्तनशील, विवेकशील एवं प्रखर मस्तिष्कको उपज हो भन्ने तथ्यलाई कसैले पनि बिर्सनु हुँदैन । जुन समयमा कम्प्युटर र दर्ुर्बिनको विकास नै भएको थिएन, त्यस समयमा पनि र्सर्ूय, चन्द्र आदि ग्रहहरुको र तिनको गतिलाई जुन विधिले मापन गरियो, त्यो नै ज्योतिष हो र यसले तपाईंको हामो जीवनमा घट्ने घटनाहरुको सत्य वर्ण्र्ाागर्दछ । अब यस्तो शास्त्रलाई अन्धविश्वासी एवं रुढीवादी भन्नेहरुलाई हामी केही पनि भन्दैनौँ तर एउटा कुरा सबैले केचाहिँ बिर्सनु हु ँदैन भने नि वैज्ञानिकहरुको ज्ञानले पनि पार नपाउने अनेक तन्तुद्वारा निर्मित मानव शरीर सञ्चालन गनर्े क्षमता तपाई , हामीमा छैन र यो शरीर ग्रहहरुको किरणबाट नै सञ्चालित छ । त्यही किरणको प्रभावलाई हामी प्रस्तुत गनर् गर्दछौ ।

माधव नेपालको भविष्य

नयाँ नेपालमा नेपाल नै प्रधानमन्त्री भएका छन् । हो, माधवकुमार नेपालले गणतान्त्रिक नेपालका दोस्रो प्रधानमन्त्रीको रूपमा वि. सं. २०६६ साल जेठ ११ गते सोमबार बिहान ११ बजेर ५ मिनेटमा सपथग्रहण गर्नुभएको छ । उक्त समयमा काठमाडौ ँको पर्ूर्वीय क्षितिजमा कर्कट लग्नको मीन नवमांश उदाइरहेको थियो । कर्कट लग्न आफैँमा चर लग्न हो अर्थात् यस लग्नमा गरिएका कुनै पनि कामहरू चिरस्थायी नहुने मुहर्ू ज्योतिषमा व्याख्या गरिएको पाइन्छ । यसको आधारमा ज्यो तिर्विज्ञानअनु सार नेपालको मन्त्रिमण्डल आफ्नो काल पूरा गर्न नपाउँदै बीचमा नै विघटन हुन जाने देखिन्छ । त्यसैगरी, शिरमा केतु बस्नु पनि ज्योतिर्विज्ञान शिर छेद्न हुने जनाउँदछ अर्थात् नेपालको
मन्त्रिमण्डल बीचमा नै छिन्नभिन्न नहोला भन्न सकिँदैन । तर, त्यस समयमा मंगल र शुक्र एकदमै शुभ स्थितिमा छन् । यसले केही वैदेशिक सहायतामा वृद्धि गर्नेछ र मन्त्रिमण्डल विदेशीको इशारामा बढी चल्नेछ । दुःखको कुरा सप्तम स्थानमा रहेको राहुको कारण सत्ता साझेदार दलहरूले बीचमा नै हात झिकी दिने र नेपालको मन्त्रिमण्डलले
सहयोगी दलहरूबाट नै षड्यन्त्रको सामना गर्नुपर्ने हुन्छ । दोस्रो स्थानमा रहेका शनि २०६६ सालको असोज ७ गतेसम्म बढी नै कष्टकारक रहने देखिन्छ । यसले मन्त्रिमण्डलको विकास र विस्तारमा समेत कचिङ्गल खडा गनर्े छ । ग्रहदशाको अध्ययन गर्दा २००९ को डिसेम्बरसम्म अन्तरमा रहने भद्रिकाले सरकारलाई धरापमा पानर्े देखिन्छ । विशेष गरेर २००९ को जुन १३ देखि अगस्ट ३० र २००९ को अक्टोबर २७ देखि डिसेम्बर ५ सम्मको समय नेपालको मन्त्रिमण्डलको लागि विशेष घातक रहने छ । प्रधानमन्त्री माधवकुमार नेपालको व्यक्तिगत जन्मकुण्डलीको अध्ययन गर्दा पनि उहाँका ग्रहहरू खासै अनुकूल देखिँदैनन् । उहाँलाई वर्तमान समयमा विं शोत्तरी दशाअनुसार
२०६५ सालको भदौदेखि २०६८ सालको भदौसम्म शुक्रभित्र राहुको अन्तर रहिरहने छ । जन्मकुण्डलीमा राहू पञ्चम स्थान -सट्टा, चिठ्ठा, लोटरी) मा बस्नु नै प्रधानमन्त्री बन्ने
चिठ्ठा परेको देखिन्छ । तर, चिठ्ठा पनर्ु कुनै गणितबाट आउने र Rationally Proof हुने विषय होइन । त्यसकारण ज्योतिर्विज्ञानले गरेको भविष्यवाणी उहाँमाथि लागू
नभएको पाइयो । Indian Astrological System अनुसार राहु, ग्रह सट्टा, पट्टा चिठ्ठा लोटरीको प्रमुख संकेतक हो । योगिनी दशा पद्धतिअनुसार वर्तमान समयमा उहाँमाथि
२०६५ सालको चैतदेखि ६६ सालको माघसम्म सिद्धाभित्र भ्रामरी रहेको छ । सिद्धाभित्रै भ्रामरी रहनुलाई ज्योतिर्विज्ञानका ग्रन्थहरूमा ।
भ्रामरी यदि संप्राप्ता सिद्धायो यस्य जन्मनि
स्वस्थानद्व्यसनैस्त्यागान्ननु राजकुलाद्वयम् ।
- त्रिकाल जन्मकुण्डली, दर्पण
अर्थात् कुत्सित कर्म अपकर्ीर्ति हुनेछ, खास
लज्जित भएर सहसा परदेश बास
राजकुलबाट भय, दाउ अवश्य राम्ररी
सिद्धा दशा विचरहे यदि दुष्ट भ्रामरी
लग्नदर्पण
यसरी अपकर्ीर्ति हुने लज्जित हुनुपनर्े भन्ने शब्दहरू प्रयोग भएको हुनाले यो समय निकै नै कष्टकारक रहनेछ ।

Tuesday, May 26, 2009

शपथग्रहण कमजोर लग्नमा

शपथग्रहण कमजोर लग्नमा
( ज्यो. रामानन्द शर्मा) नवनियुक्त प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभामा बहुमत पुर्याउँदाको दिन यही ९ गते शनिबार महिनाभरिकै सबभन्दा नराम्रो दिन कृष्णपक्षको चतुदशी परेकाले वर्तमान सरकारका लागि त्यति अनुकूल देखिँदैन।

उहाँले प्रधानमन्त्री पदको शपथ गर्दाको सोमबार बिहान ११ बजेर ८ मिनेटको समय पनि लग्नको हिसाबले निकै कमजोर मानिन्छ। जबकि ११ बजेर ७ मिनेटसम्म कर्कट लग्न र त्यसपछि सिंह लग्न शुरू भएको थियो।

बहुमत पुग्दा सबभन्दा नराम्रो दिन र शपथग्रहण गर्दा अत्यन्तै कमजोर लग्न भएकाले वर्तमान प्रधानमन्त्रीको प्रधानमन्त्रीय आयु पनि त्यति लामो देखिँदैन। विशेष गरी शपथग्रहण गरेको ५८ दिनपछि प्रधानमन्त्रीको दिनगन्ती शुरू हुने ज्योतिषीय योग देखिन्छ।

Monday, May 25, 2009

unstable government


Madhav Kumar Nepal, senior leader of the Communist Party of Nepal (Unified Marxist-Leninist) (CPN-UML) was sworn in as the second elected prime minister of the Federal Democratic Republic of Nepal.
President Ram Baran Yadav administered the oath of office and secrecy to the newly elected Prime Minister at Shital Niwas, the Nepali president's official residence in Nepali capital Kathmandu, at around 11:05 local time.
According Astrology That time karkat lagna & meen navama was rising in Katmandu Sky.Karkat Lagna is Moveable sign & positon of Ketu in Lagna significes unstable government and many hindrances.but Mars & Venus are well placed indicate foreign support to newly government. Rahu in seventh house shows fraction in supporting parties.Up 23 September2009 transiting ofsaturn from 2nd house also may cause many problems for newly elected government.
According PM Nepal's Personal Chart, Dashas also not in his favour, he is in sankata sub period Right Now. he is Kanya Lagna & Tula Rashi.
From Astrological Point of view Newly elected government has to face many challenges to maintain peace & to run successfully

Astrology Of Pm Manmohan Singh


India's Prime Minister Manmohan Singh was sworn-in on Friday for a second successive term.
Singh,76,has named 19 members to his new cabinet, many of them veteran colleagues in his Congress party.
Astrologically,Swearing ceremony at 6:30 pm is really a blessing for stable strong governance without any hindrances.fruitful sign scorpio was rising in eastern horizen of delhi.its ruler Mars in the 5th house along with exalted Venus is a beautiful combination for dominance and prosperity.
Rahu in 3rd house would be responsible for bold new steps & initiatives to influence the rest of the world & would be responsible for acquiring a global super power status.occupation of Jupiter, Saturn,Sun & Mercury in the Kendras would be responsible for strong & independent government decisions.
According astrology,India will become even more self dependent,progressive & ruling country in south asia region.The relationship between Nepal & india will be more friendaly & coperative.

Saturday, May 23, 2009

निवासयोग्य भूमिको चयन

निवासयोग्य भूमिको चयन गर्नको लागि र्सवप्रथम कुन ठाउँ अथवा सहर या गाउँको कुन दिशा आफ्नो लागि शुभ या अशुभ छ । त्यो हर्ेर्नुपर्दछ । यसको लागि हामीले ज्योतिष विज्ञानको सहारा लिनुपर्ने हुन्छ । ज्योतिषशास्त्रमा व्यक्ति, ठाउँ विशेषको नामबाट राशि निर्धारण गरिन्छ । त्यसपछि व्यक्तिको राशि नक्षत्र र नगर या गाउँको राशि नक्षत्र विवाह प्रकरणमा मेलापक मिलाएर झैँ मिलाई हर्ेर्नुपर्ने हुन्छ । परस्पर शत्रु राशिमा परेमा त्यस नामको ठाउँले सुख शान्ति र समृद्धिको ठाउँमा दुःख अशान्ति र दर्रि्रता निम्त्याउनेछ । यदि आफ्नो राशिदेखि ठाउँको राशि दोस्रो, पाँचौँ, नवौँ, दसौँ र एघारौँ राशि परेमा शुभ रहन्छ । तर, आफ्नो राशिदेखि ठाउँको राशि एक या सातौँ परेमा शत्रुता बढ्दछ अर्थात् त्यस्तो ठाउँमा बसेमा छरछिमेकमा दुश्मनी बढ्न जानेछ । फेरि आफ्नोदेखि तेस्रो या छैठौँ राशि परेमा हानि हुनेछ र चौथो, आठौँ या बाह्रौँ राशि परेमा रोगी बनाउनेछ । जस्तै- उदाहरणको लागि कोही माधव भन्ने व्यक्ति -जो सिंह राशिपर्‍यो) ले आफूदेखि दोस्रो, कन्या, पाँचौँ धनु, नवौँ मेष, दसौँ वृष र एघारौँ मिथुन राशिमा नाम भएका ठाउँमा बसोबास या कारोबार गरे फलिफाप हुनेछ । तर, आफ्नै राशि सिंह र सातौँ राशि कुम्भको ठाउँमा बसोबास गरेर शत्रुता बढ्नेछ । यसैगरी, सबै ठाउँ एवं नामको विचार गर्नुपर्दछ । राशि नक्षेत्रको साथसाथै वर्ग विचार पनि अति आवश्यक हुन आउँछ । वर्ग विचारको लागि आफ्नो प्रचलित नाम लिनर्ुपर्दछ । वर्ग विचरण प्रक्रियालाई नारद पुराणमा यस प्रकार बताइएको छ ।
यसमा 'क' वर्ग भनेको क, ख, ग, घ, ङ, च वर्ग भनेको च, छ, ज, झ र ञ लाई बुझनर्ुपर्दछ । आफ्नो वर्गदेखि पाँचौर्ँवर्गको दिशामा पनि बसोबास गर्नु हुँदैन । जस्तै- यमलाल भन्ने व्यक्ति 'य' वर्गमा पर्‍यो, जसको दिशा उत्तर र स्वामी गज । अब उसले आफूभन्दा पाँचौँ वर्ग एवं दिशा अर्थात् आफूभन्दा सम्मखुको च वर्ग एवं दक्षिण दिशामा बसोबास गर्नु भएन । यो त स्थुल नियम भयो । अब सूक्ष्मरूपमा विचार गरी कुन व्यक्तिलाई कुन ठाउँमा बस्दा कति फाइदा र कति घाटा हुनेछ त त्यो पनि विचार गर्नुपर्दछ । यसमा व्यक्तिलाई साधक र स्थानलाई साध्य भनिन्छ । लाभ र हानीको विचार निम्न गणितीय विधिअनुसार गर्नुपर्दछ ।
साधक . साध्य / ८ Ö धन -लाभ)
साध्य . साधक / ८ Ö ऋण -हानी)
ऋणभन्दा धन धेरै आएमा त्यस्तो ठाउँ उपयुक्त हुनेछ । जस्तै- सुनील सिटौला भन्ने व्यक्तिलाई काठमाडौँले कति लाभ या हानि के दिन्छ त - हर्ेर्नुपर्‍यो । सुनीलको 'श' वर्ग संख्या ८, काठमाडौँको 'क' वर्ग संख्या २ । अब गणितअनुसार,
८२ / ८ Ö शेष २, लाभ
२८ / ८ Ö शेष ४ हानी
यसबाट प्रस्ट भयो कि सुनील सिटौलाले काठमाडौँमा बस्दा, व्यवसाय गर्दा २ भाग लाभ तर ४ भाग हानी हुने भयो । यसरी आफ्नो नामको वर्ग र ठाउँको वर्ग विचार गरी निवासयोग्य ठाउँको चयन गर्नुपर्दछ । यो त भयो नारदपुराणमा वणिर्त विधि, यसैगरी, ज्योतिषशास्त्रमा राशीअनुसार केही ठाउँलाई बस्न वर्जित गरिएको छ । जस्तै- वृष, सिंह, मकर र मिथुन राशिले गाउँको बीचमा नबस्ने, वृश्चिक राशि हुने व्यक्ति पर्ूवमा नबस्ने, मीन राशि हुने व्यक्ति आग्नेय कोणमा बस्नु हुँदैन । त्यस्तै कन्या राशि हुनेले दक्षिण दिशामा, कर्कट राशिले नैऋत्य कोणमा, धनुले पश्चिममा, तुला राशिले वायव्य भागमा, मेष राशि हुनेले उत्तर दिशामा र कुम्भ राशि भएका व्यक्तिले इसान कोणमा बसोबास गर्नु हुँदैन । यदि गरेमा दुःख, कष्ट र हानी उठाउनुपर्ने छ । त्यस्तै कुनै पनि ठाउँको इसान कोणमा चरकी आग्नेयमा विदारी, नैऋत्यमा पुतना र वायव्यमा पापाराक्षसी निवास गर्दछे, त्यसले गाउँ या सहरको कुनामा बस्दा दोष लाग्दछ । तर, अन्त्यज एवं श्वपञ्च आदि जातिहरूलाई भने शुभ र उन्नतिदायक नै रहेनछ ।
भूमि प्राप्ति अनुष्ठान
यदि कसैले प्रयास गर्दा एवं अर्थ हुँदाहुँदै पनि मनोनुकूल भूमि पाइरहेको छैन भने भगवान् वराहको पूजा अराधना गर्नुपर्दछ । भगवान् वराहको उपासना स्तुति पर््रार्थना एवं मन्त्र जप गर्नाले अवश्य नै निवासको लागि शुभ भूमि मिल्नेछ । स्कन्दपुराण वैष्णवखण्डमा बताइएअनुसार भूमिको इच्छा राख्ने व्यक्तिले निम्न मन्त्र सदैव जप गर्नुपर्दछ । यसो गर्नाले मनोनुकूल भूमि प्राप्त हुनेछ । मन्त्र यस प्रकारको छ । "ç नमः श्रीवराहाय धरयुद्धारणाय स्वाहा", यस मन्त्रको चार लाख जप एवं घ्यू र मह मिश्रति खिरले हवन गर्नुपर्दछ ।
(सुनील सिटौलाको प्रकाशोन्मुख 'गृहवास्तु प्रकाश' बाट उधृत)

धर्मको आवश्यकता र महत्त्व

धर्मको आवश्यकता र महत्त्वका विषयमा स्वाद्ध्यायशालाबाट प्रकाशित वैदिक धर्म मूल रूपमा -२०४५) भन्ने ग्रन्थका प्रमुख आधारबाट संक्षेपमा तल केही लेखिन्छ । मानिसहरु जन्मैदेखि प्रायः बहिर्मुखी हुने हुनाले इन्द्रियहरुका शब्द, र्स्पर्श, रूप, रस, गन्ध विषयहरुमा आकृष्ट हुन्छन् । कोही-कोही धीर व्यक्ति मात्रै आप\mनो दृष्टिलाई अन्तर्मुखी बनाएर अमरता प्राप्त गर्न आत्मस्वरूपको विचार गर्नतिर लाग्छन् । मानवको यस प्रकारको सहज प्रवृत्तिले गर्दा आप\mनो हृदयलाई सुसंस्कृत गर्न नसकेका व्यक्तिहरु आफू जनबल, धनबल, शरीरबल इत्यादिले सम्पन्न हुँदा असहाय, निर्धन, दर्ुबल, सोजा र निमुखा मान्छेहरुलाई पिर्ने, लुट्ने, दबाउने, सताउने, तर्सर्ााे इत्यादि गरी आप\mना न्याय्य-अन्याय्य सबै इच्छा पर्ूण्ा गर्ने प्रयास गर्छन् । साथै आफू त्यति धेरै सबल नभए तापनि कतिपय अपराधी स्वभावका व्यक्तिहरु पनि नाना प्रकारले सज्जनलाई दुःख दिने गर्छन् । यस्तो प्रवृत्तिले मान्छेको व्यक्तिगत, कौटुम्बिक, सामाजिक र राष्ट्रिय जीवन-यात्रामा धेरै बाधा-व्यवधान ल्याउँछ र उन्नतिका मार्गमा विभिन्न प्रकारले अवरोध खडा गर्दछ ।
मानिसका उक्त प्रकारका सहज दुष्प्रवृत्तिबाट व्यक्ति, कुटुम्ब, समाज र राष्ट्रलाई जोगाउन राष्ट्रमा दण्डको र दण्डधारी व्यक्तिको पनि व्यवस्था गरिन्छ । तर ती दुवै मान्छेका हृदयमा गहिरो प्रभाव पार्न प्रायः अर्समर्थ देखिन्छन् । तर्सथ टाठाबाठाहरु र धनि-बलीहरु दण्डलाई छलेर नाना प्रकारका अपराध गर्छन् । सामाजिक असम्मतिले पनि मान्छेको त्यस प्रकारको दुष्प्रवृत्तिमा केही रोक लगाउने गर्छ । तर त्यो पनि त्यस दुष्प्रवृत्तिको मूल जरो उखेल्न र्समर्थ हुँदैन । त्यसैले दर्ुजनहरु समाजका आँखा छलेर गम्भीर अपराध पनि गर्ने गर्छन् । धर्मविचार नै एउटा यस्तो कुरो हो, जसले मान्छेका हृदयभित्र पसेर उक्त दुष्प्रवृत्तिको जरै उखेल्न सक्छ । त्यसैले शास्त्रमा परस्परको भयले र राजदण्डको भयले मात्र पापको वा दुष्प्रवृत्तिको र्सवांशमा नियन्त्रण हुन नसक्ने र त्यसका लागि यमराजको दण्डको पनि आवश्यकता पर्ने कुरा देखाइएको छ । जस्तै(
राजदण्डभयादेके पापाः पापं न कर्ुवते ।
यमदण्डभयादेके परलोकभयादपि ।।
परस्परभयादेके पापाः पापं न कर्ुवते ।
एवं सांसिद्धिके लोके र्सवं दण्डे प्रतिष्ठितम् ।।
- महाभारत, शान्तिपर्व १५।५-६
मनुस्मृतिमा मान्छेलाई आत्मविचारतिर उन्मुख गराएर पाप वा दुष्प्रवृत्तिबाट निवृत्त हुन सचेत गराइएको छ -८।८४,९१,९६) । यस प्रकार पापबाट वा दुष्प्रवृत्तिबाट बच्न प्रत्येक मान्छेलाई आफै सावधान हुन प्रेरणा गर्ने तत्त्व धर्मविचार नै हो भन्ने कुरा स्पष्ट हुन्छ । निर्दलतावादी, साम्यवादी, समाजवादी, लोकतन्त्रवादी इत्यादि नाना प्रकारका राष्ट्रनीतिसम्बन्धी आदर्शका पक्षधरसमेत समाजका सबै नै सदस्यका लागि कर्तव्य र अकर्तव्यको एउटा भरपर्दो मर्यादाको रेखा आवश्यक हुन्छ, त्यो नभै वास्तविक राष्ट्रिय उन्नति र सुखशान्ति हुन सक्दैन, "जतिञ्जेल बाँचिन्छ सुखैसित बाँच्नपर्छ, ढाँटिछली रिनसिन गरेर भए पनि घिउ नै खानपर्छ, ढाँटछल गरेको पापको फल अर्का जुनीमा पाइन्छ र अहिले खाएको रिन अर्का जुनीमा तिर्नपर्छ भन्ने कुरा हुन सक्दैन, मरेपछि पोलेर खरानी पारिएको शरीर फेरि कहाँबाट खडा भएर आउँछ र-"
यावज् जीवेत् सुखं जीवेदृणं कृत्वा घृतं पिबेत् ।
भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः ।।
( चार्वाकदर्शन
भन्ने नास्तिकचार्वाकसिद्धान्तका आधारमा सामाजिक न्यायको र सुखशान्तिको वातावरण स्थापित हुन सक्दैन । राष्ट्रनीतिसम्बन्धी विविध प्रकारका आस्था भएका सबै नै लोकहितैषी युवक र प्रौढहरुले आप\mनै मन, वचन र कर्मलाई सन्मार्गमा नलगाई आफू, कुटुम्ब, समाज, राष्ट्र र विश्वलाई वास्तविक रूपमा उँभो लगाउन ठूलो काम केही पनि गर्न सकिँदैन भन्ने कुरा वारंवार सम्झनु आवश्यक देखिन्छ र उनीहरुले आप\mना मन, वचन र कर्मलाई सन्मार्गमा लगाउन धर्मविचार गर्नु परमावश्यक छ भन्ने बुझनपर्छ ।
यसरी मानवको व्यक्तिगत, कौटुम्बिक, सामाजिक, राष्ट्रिय र र्सार्वभौम न्याय्य जीवनयात्रालाई समुचित रूपमा चलाउनमा वास्तविक धर्मभावनाको ठूलो स्थान देखिन्छ । त्यति मात्र हैन, मानिसका वशमा नभएका बुढयाइँ, रोग, मृत्यु, प्रियवियोग, घर-खेत-धनको नाश इत्यादि अनिष्ट विषयबाट हुने दुःख र शोकका समयमा र प्रियसंयोग, धनलाभ, बललाभ इत्यादि इष्ट विषयबाट हुने हर्षर समृद्धिका समयमा पनि मानिसको हृदयलाई न्याय्य मार्गमा चल्न तथा शान्तिपर्ूण्ा र सन्तुलित जीवनयात्रा चलाउन प्रेरित गर्ने तथा दृढ सहायता दिने तत्त्वका रूपमा पनि धर्मविचारको स्थान ठूलो देखिन्छ । धर्म दर्ुबलहरुको ठूलो बल हो र निरुपाय दुःखित-पीडितहरुको धर्ैय धारण गरेर बाँच्ने आधार पनि हो । त्यसैले शास्त्रमा धर्मको महिमा धेरै गाइएको छ ।
मान्छेलाई व्यवस्थित र सन्तुलित रूपमा अर्थ, काम र मोक्ष तीनै पुरुषार्थ प्राप्त गर्न र्समर्थ गराउनु नै धर्मविचारको मूल प्रयोजन हो भन्ने कुरा ऋषि-मुनिले भनेर गएका छन् । जस्तै(
धर्मात् सञ्जायते ह्यर्थो धर्मात् कामो˜भिजायते ।
धर्मादेवा˜पवर्गश्च तस्माद् धर्मं समाश्रयेत् ।।
( कर्ूमपुराण १।२।५४,५५ ।
महाभारतकारले पनि "धर्मबाट मोक्षरूप परमपुरुषार्थ त प्राप्त हुन्छ-हुन्छ, साधारण लौकिक व्यक्तिहरुले प्राप्त गर्न अत्यन्तै चाहने अर्थ र काम पनि धर्मबाटै प्राप्त हुन्छन्"-
ऊर्ध्वबाहर्ुर्विरौम्येष न च कश्चिच्छृणोति मे ।
धर्मादर्थश्च कामश्च स किमथर्ं न सेव्यते ।। -१८।५।६२)
भन्ने कुरा देखाएका छन् । तर्सथ सबैका लागि अर्थ, काम, मोक्ष यी तीनै पुरुषार्थ सिद्ध गर्न आवश्यक समुचित व्यवस्था मिलाउनु र ती पुरुषार्थ प्राप्त गर्ने बाटो देखाउनु नै धर्मविचारको मूल प्रयोजन हो भन्ने कुरा स्पष्ट हुन्छ । अर्थात् मनुष्यलाई बाँच्दा न्याय्यवृत्तिमा रमाएर सुखशान्तिपर्ूवक बाँच्न र मर्दा र्स्वर्गनिष्ठ वा ब्रहृमनिष्ठ भएर मर्न तत्पर बनाउनु नै धर्मविचारको मूल उद्देश्य रहेको बुझिन्छ । त्यसैले मानवजीवनमा धर्मको आवश्यकता र महत्त्व अत्यन्त धेरै छ भन्ने कुरा स्पष्ट छ ।
स्वाद्ध्यायशाला, १६८, शिवभक्तमार्ग, लाजिम्पाट, काठमाण्डु-२, फोन ४-४३३३२७ ।

अंक विज्ञान र व्यवसाय

ज्योतिष विज्ञानका विभिन्न हाँगाहरूमध्ये अंक विज्ञान पनि महत्वपर्ूण्ा मानिन्छ । यो भविष्यफल जान्नका लागि विशिष्ट माध्यम बन्दछ । यसको माध्यमबाट मानव जीवनसँग सम्बन्धित महत्वपर्ूण्ा घटनाको जानकारी दिन सकिन्छ । अंक ज्योतिषको क्षेत्रमा पाश्चात्य ज्योतिष कीरो -काउन्टलुइस हेमन), मागर्रर्ेट अनौल्ड, वाल्टर बी. गिब्सन, हिचकाँक, युनाइटेड क्रास आदिले ठूलो योगदान दिएका छन् अंक विज्ञानमा विभिन्न अवधारणाहरू प्रचलित छन् । अंक विज्ञान जान्नुभन्दा पहिले यसको सैद्धान्तिक पक्षलाई जान्न आवश्यक पर्दछ । अतः पाठकलाई अंक विज्ञानको बरोमा प्रमुख अवधारणाको जानकारी दिँदैछु ।
अंक ० देखि ९ सम्मका अक्षरलाई अंक भनिन्छ, जसलाई मिलाएर संख्या बनाउन सकिन्छ ।
संख्या - एकभन्दा अधिक अंक मिलेर बनेकोलाई संख्या भनिन्छ । जस्तै( ११, ५०, १०४ १३००५ आदि ।
मूलांक अंक गणितमा ० देखि ९ सम्मको १० धनात्मक पर्ूण्ा संख्या नै आधारभूत अंक हुन् । यसैको माध्यमबाट अरू सबै संख्याहरू -जुन लाखौँ, अरबौँ हुन्छन्) बनाउन मिल्दछ । फेरि पनि अंक ज्योतिषमा ० संख्यालाई छाडेर १(९ सम्मको आधारभूत संख्यालाई नै मूलांक मानिन्छ ।
मूलांक( १, २, ३, ४, ५, ६, ७, ८, ९
मूलांक थाहा पाउने तरिका ः मूलांक थाहा पाउन संख्यालाई जोड्दै जाँदा अन्त्यमा एक अंक ल्याउनर्ुपर्दछ । जस्तै- १५३६ को मूलांक
१ ± ५ ± ३ ± ६ . १५
१ ± ५ . ६
अतः संख्या १५३६ को मूलांक ६ भयो ।
अंक ज्योतिषमा मूलांकको तार्त्पर्य अंग्रेजी महिनाको जन्म तारिखको अंकलाई मानिन्छ । यदि कसैको जन्म ३०, जनवरी १९८० मा भएको रहेछ भने,
३ ± ० . ३ मूलांक भयो ।
यहाँ पाठकको जानकारीको लागि सबै जन्म तारिखको मूलांक प्रस्तुत गरिँदैछ(
तारिख मूलांक तारिख मूलांक
१ १ १६ ७
२ २ १७ ८
३ ३ १८ ९
४ ४ १९ १
५ ५ २० २
६ ६ २१ ३
७ ७ २२ ४
८ ८ २३ ५
९ ९ २४ ६
१० १ २५ ७
११ २ २६ ८
१२ ३ २७ ९
१३ ४ २८ १
१४ ५ २९ २
१५ ६ ३० ३
३१ ४
अंक ज्योतिषद्वारा व्यवसाय निर्धारण
आजको युगमा कर्म नै प्रधान मानिन्छ । साथै कर्मको आधारमा नै तपाईँको जीवन निर्माण हुन्छ । तर, आजको प्रतिस्पर्धात्मक युगमा तपाईँको मेहनत र लगानीले मात्र पनि तपाईँलाई सफलता दिलाउन सक्दैन किनकि भनिएको छ( 'भाग्य फलती र्सवत्र, न च विद्या न च पौरुषम् ।'
त्यसैले बुद्धिमान व्यक्तिले आफ्नो कर्मक्षेत्रको पहिल्यै जानकारी लिई सम्बन्धित व्यवसायमा लगानी गरे सफलता मिल्दछ । अंक ज्योतिषले पनि व्यवसायको चयनमा महत्वपर्ूण्ा भूमिका खेल्दछ ।
मूलांक १ र उपयुक्त व्यवसाय( मूलांक १ को स्वामी र्सर्ूय ग्रह हुन्छ । अतः र्सर्ूयसँग सम्बन्धित व्यवसाय उपयुक्त हुन्छ ।
जस्तै( सरकारी सेवा, विद्युत् एवं त्यससँग सम्बन्धित नोकरी अथवा विद्युतीय एवं त्यससँग सम्बन्धित सामानको व्यापार, न्युरोलोजी, नाक, कान, गला, हिमोटोलोजी, नेत्र चिकित्सा, शल्यचिकित्सा अथवा अस्पतालमा नोकरी, औषधी व्यापार अथवा औषधी कम्पनीमा नोकरी, प्रयोगशाला, वैज्ञानिक संस्थान, अनुसन्धान केन्द्र एवं आविष्कारसँग सम्बन्धित कार्यहरू, तेल एवं ग्याँस कम्पनीका कार्यहरू साथै राजनीति तथा कूटनीतिमा सफलता मिल्दछ ।
मूलांक २ र उपयुक्त व्यवसाय( मूलांक २ को प्रतिनिधि ग्रह चन्द्रमा हुन्छ । अतः मूलांक २ का व्यक्तिका लागि चन्द्रमासँग सम्बन्धित व्यवसायमा सफलता मिल्दछ ।
पशुपालन तथा पशुसँग सम्बन्धित व्यवसाय -डेरी, र्फम), कृषि कार्य तथा खेतीको कामलगायत सामानको व्यापार, चाँदीसँग सम्बन्धित कारोबार, होटल, रेष्टुरेन्ट आदिको व्यापार, पर्यटन, ट्राभल्स एजेन्सी आदिमा, लेखन, सम्पादन तथा पत्रकारिता, पानी तथा तरल पदार्थसँग सम्बन्धित कार्यहरू, दलाली कार्य, नृत्य, संगीत, फिल्म क्षेत्रका कार्यहरू, मनोचिकित्सक, हृदय विशेषज्ञ, युरोलोजी, न्युरोलोजी, नेत्र चिकित्सका कार्यहरू साथै आर्किटेक्चरसँग सम्बन्धित कार्यमा सफलता मिल्दछ ।
मूलांक ३ र उपयुक्त व्यवसाय( मूलांक ३ को प्रतिनिधि ग्रह बृहस्पति हुन्छ । अतः बृहस्पतिसँग सम्बन्धित कार्यहरू यिनको लागि लाभदायक रहन्छ ।
शिक्षण संस्थासँग सम्बन्धित कार्यहरू, दार्शनिक, कथावाचक, धार्मिक उपदेशक तथा यससँग सम्बन्धित कार्यहरू, वकिल, न्यायाधीश तथा न्यायालय वा कानुनसँग सम्बन्धित कार्यहरू, पुलिस विभागका कार्यहरू, बैंकका कार्यहरू, सेल्समेनको कार्य, विज्ञापनसँग सम्बन्धित कार्यहरू, मन्त्री, राजदूत आदि, सिँचाइ, अटोमोबाइल, टेक्सटाइल साथै इन्जिनियरिङसँग सम्बन्धित कार्यहरू, छाला रोग, पेटको रोग तथा गुप्त रोग विशेषज्ञ आदि ।
मूलांक ४ र उपयुक्त व्यवसाय( मूलांक ४ को स्वामी ग्रह राहु हो । अतः राहुसँग सम्बन्धित व्यवसाय फाइदाजनक हुन्छ ।
ज्योतिषशास्त्र एवं तन्त्रमन्त्रसँग सम्बन्धित, रेल्वे विभाग, एयरलाइन्स विभाग, पुरातत्व विभाग, हुलाक विभाग, खानी तथा भर्ूगर्भ विभाग, काष्ठकला, पेट्रोलियम पदार्थको कार्यहरूमा सफलता मिल्दछ ।
मूलांक ५ र उपयुक्त व्यवसाय( मूलांक ५ को स्वामी बुध ग्रह हुन्छ । अतः बुधसँग सम्बन्धित कार्यमा सफलता मिल्दछ ।
लेखन, सम्पादन, प्रकाशनसँग सम्बन्धित कार्यहरू, दूरसञ्चारका कार्यहरू, आर्थिक विभागका कार्यहरू, ट्रान्सपोर्टसँग सम्बन्धित कार्यहरू, व्यापार तथा राजनीति, श्वासप्रश्वाससँग सम्बन्धित डाक्टर आदिमा सफलता मिल्दछ ।
मूलांक ६ र सम्बन्धित व्यवसाय( मूलांक ६ को प्रतिनिधि शुक्र ग्रह हो । अतः शुक्रसँग सम्बन्धित कार्यहरूमा सफलता मिल्दछ ।
विलासपर्ूण्ा वस्तुसँग सम्बन्धित कार्यहरू, आभूषणसँग सम्बन्धित कार्यहरू, पर्यटन विभाग, नृत्य, संगीत, चित्रकलाका कार्यहरू, वेश्यालयका कार्यहरू, टेन्ट हाउस, दर्शन, अध्यात्मसँग सम्बन्धित कार्यहरू, टेक्सटाइल, आर्किटेक्चरका साथै राजनीतिमा पनि सफलता मिल्दछ ।
मूलांक ७ को उपयुक्त व्यवसाय( मूलांक ७ को स्वामी केतु ग्रह हो । अतः केतुसँग सम्बन्धित कारोबारमा सफलता मिल्दछ ।
रङ्गमञ्चसँग सम्बन्धित कार्यहरू, पत्रकारिता, राजनीति एवं कूटनीति, रबर एवं प्लाष्टिकका कार्यहरू, समुद्रसँग सम्बन्धित कार्यहरू, उडड्यन विभाग, गुप्तचर संस्थाका कार्यहरू, पर्यटन, ट्राभल्स, ट्रान्सपोर्टका कार्यहरू, तरल पदार्थका कार्यहरू, औषधीको कार्यमा सफलता मिल्दछ ।
मूलांक ८ र उपयुक्त व्यवसाय( मूलांक ८ को स्वामी शनि ग्रह हुन्छ । अतः शनिसँग सम्बन्धित कार्यमा सफलता मिल्दछ ।
फलामसँग सम्बन्धित कार्यहरू, कोइला एवं काठका कार्यहरू, कानुन विभागका कार्यहरू, पुलिस विभागका कार्यहरू, स्थानीय स्वायत्त शासनका कार्यहरू, खानी तथा भर्ूगर्भ विभागका कार्यहरू, खेलकुद एवं शारीरिक परिश्रमका कार्यहरू, ज्योतिष, धर्म, आध्यात्मक तथा मनोविज्ञानका कार्यहरू, कुखुरापालन तथा नर्सरीका कार्यहरू, ठेकेदारी, मेकानिकल तथा इन्जिनियरिङका कार्यहरू, अस्थिरोग, दन्तरोग, पेटको रोग, स्नायु रोगको डाक्टर तथा त्यससँग सम्बन्धित कार्यहरूमा सफलता मिल्दछ ।
मूलांक ९ र सम्बन्धित व्यवसाय( मूलांक ९ को स्वामी मंगल ग्रह हुन्छ । अतः मंगलसँग सम्बन्धित कार्यमा सफलता मिल्दछ । सेना एवं पुलिस विभागका कार्यहरू, अग्निसँग सम्बन्धित कार्यहरू, नेतृत्व एवं संगठनका कार्यहरू, तामाका कार्यहरू, विदेश विभागका कार्यहरू, औषधी निर्माणका कार्यहरू, जङ्गल विभागका कार्यहरू, इलेक्टि्रकलका साथै कृषि आदिको क्षेत्रमा सफलता मिल्दछ ।

जुत्ता, चप्पलबाट भविष्य चिनौ“

मानिसको भविष्य निर्माणमा जुत्ता चप्पलको भूमिकाकेा विषयमा भन्नुपर्दा र्सवप्रथम जुत्ता, चप्पलको रङले दिने जानकारीलाई ध्यानमा राख्नर्ुपर्दछ । जस्तै( कालो रङको जुत्ता या चप्पल लगाउनाले विश्वसनीय एवं गम्भीर बनाउँछ । एकआपसमा सहयोगको भावना पैदा गराउँछ । पारिवारिक दोष, सम्बन्ध विच्छेद र अन्य सामाजिक दोष प्रायः कम गराउँछ । रहनसहन, वातचितमा शालीनता साथै वचनको पक्का बनाउँछ । २९ वर्षा व्यवसाय या नोकरीमा परिवर्तन गराउँछ । ३१ वर्षा केही कष्ट आउँछ । पति या पत्नी सौम्य सुशील प्राप्त हुन्छ । ३३ या ३६ वर्षा धन या पदोन्नतिको योग हुन्छ । ४६ वर्षम्ममा आफ्नो भाग्यलाई पर्ूण्ा स्थापित गराउँदछन् । आयु प्रायः ७० वर्षन्दा कम नै हुन्छ । यात्राको अधिक योग बन्दछ । जन्मभूमिबाट टाढा रहेमा अधिक लाभ हुन्छ र्।र् इश्वर भक्त, समाज, गुरु आद्रि्रति विशेष सम्मान राख्दछन् । केही गुप्त रोग पैदा हुन्छ । २० वर्षन्दा अघि पानीमा डुब्ने या बगाउने योग हुन्छ । १ या २ प्रेम सम्बन्ध पनि जीवनमा रहन्छ ।
रातो रङको जुत्ता या चप्पल लगाउनाले पैसा अधिक मिल्दछ । २६ देखि ३० वर्षा आफ्नो जीवन स्थापित गरिसक्छन् । पुलिस, तस्कर, ठेकेदार या उच्च प्रशासनिक पदमा पुग्दछन् । प्रशासनिक क्षमता अद्भूत मिल्दछ । आफ्नो प्रभावले समाजमा पदप्रतिष्ठा दिलाउँछ । ३६ वर्षम्ममा काफी पैसा कमाउँछन् र खर्च पनि असीमित नै हुन्छ । जुवा, जाँड, रक्सीमा पनि लाग्ने हुन्छन् । धर्ूतता पनि बढ्ने छ र भाग्यशाली बन्दछन् । यात्रा पनि अधिक नै हुनेछ । स्थान प्रायः परिवर्तन भइनै रहन्छ । केही जिद्धि स्वभाव पनि बढ्दछ । गलतकाम, घूस खानेमा माहिर हुन्छन् । लेखक, पत्रकार, खेलाडी बन्न सक्छन् । आफ्नै प्रयासबाट ४० वर्षम्ममा २ या ३ घर बनाइसक्छन् । आफ्नै कमाईद्वारा उच्च बाहन सुख पनि मिल्दछ । जेलयात्राले कलेज तथा शिक्षामा रोकाबट आउने हुन्छ । ३६ वर्षम्ममा पुरस्कारबाट सम्मानित पनि हुनेछन् । सन्तानलाई विशेष कष्ट मिल्दछ । शिरमा चोट लाग्दछ । शस्त्रअस्त्रमा रुची बढ्नाले डाक्टर, इन्जिनियर पनि बन्न सक्दछन् । पिताप्रति भक्ति बढ्दछ । कृषिबाट पनि लाभ मिल्दछ, जीवनको ३५ वर्षेखि ६५ वर्षम्म र्सवश्रेष्ठ रहन्छ । अनेक रङ अर्थात् मिलेजुलेको रङ भएका जुत्ता, चप्पल लगाउनाले कलाप्रति रुची बढ्दछ । आफ्नो जीवन २३ वर्षाट सुरु गरेर सुचारु हुँदै जानेछ । कला, संगीत, नृत्य, गायत, नाटक आदिमा सौख बढ्दछ । जीवनयापन प्रायः कलाको माध्यमबाट नै हुन्छ । मिस्त्री र दर्जी पनि यस्तै श्रेणीमा आउँछन् । एक या दर्ुइ कलामा निपर्ुण्ा हुन्छन् । शिक्षामा प्रायः असफल नै हुन्छन् । ३० देखि ३४ वर्षा सामािजक, आर्थिक स्तरमा काफी परिवर्तन आउँदछ । बच्चादेखि नै पैसा कमाउन या खर्च गर्नमा सिपालु हुन्छन् । मध्यम अवस्थासम्म जीवन कष्टकारी हुन्छ । स्त्रीबाट विशेष कष्ट मिल्दछ । ३७ वर्षेखि ४५ वर्षम्म कष्टकारक समय हुन्छ । यो समयमा विभिन्न दुःख, कष्टको सामना गर्नुपर्दछ । मुत्यु प्रायः अकस्मात नै हुन्छ । मरेर गए पनि समाजमा राम्ो छाप पार्नेछन् । कवि, दार्शनिक, सोधकर्ता पनि यसै श्रेणीमा आउँछन् । ४५ वर्षपछि भने राम्रो समय हुनेछ, पत्नीसँग मतभेद भइरहन्छ । दर्ुइ विवाह हुनसक्छ ।

यौन रोग तथा हस्त मैथुन

जसै कुनै वर-कन्याको विवाहको बारेमा कुरा चल्दछ त यिनीहरू दुवैको मनमा स्वाभाविक रूपले नै उत्सुकता जाग्दछ कि जीवनसाथी कस्तो होला - उसको रङ, रूप, शारीरिक गठन, स्वभाव, विद्या धन-वैभव इत्यादि कस्तो होला -
यी सबै जिज्ञासाका बारेमा त प्रायः वर-कन्याका मातापिताले नै जिम्मेवारीपर्ूवक भूमिका निभाएका हुन्छन् । अतः यी साधारण प्रश्न नै हुन् ।
तर स्मरण रहोस्, शारीरिक गठन -जसमा गुप्ताङ्ग पनि सम्मिलित छ) मा अङ्गको ठूलो-सानो, पुष्ट-अपुष्ट हुनु इत्यादि पनि ज्योतिषको विषय हो । तर विवेकको दृष्टिबाट गुप्ताङ्गसम्बन्धी अनुसन्धानभन्दा पनि जनमानस तथा नौजवानको मनको खुल्दुली तथा प्राकृतिक उपहारमा आँच पुर्‍याउने गुप्ताङ्गरोग र अप्राकृतिक यौन क्रिया -हस्तमैथुन) सम्बन्धी लेख्ने जमर्को गरेको छु ।
यौन रोग
कुण्डलीमा छैठौँ भावलाई रोगसम्बन्धी आधार मानेर विचार गरिन्छ । परन्तु यौन रोगको बारेमा विचार गर्दा सातौँ तथा आठौँ भावको पनि अध्ययन गर्नु आवश्यक हुन आउँछ, किनकि सप्तम भाव, बस्तीस्थान
-नाभीदेखि मूलसम्म) तथा आठौँ भावलाई गुप्तेन्द्रीयको स्थान मानिन्छ । अतः स्पष्टै छ कि यी दुवै स्थान कामभोगसँग सम्बन्धित छन् ।
यौन विज्ञानमा चन्द्रमाले मनलाई उत्तेजित पार्दछ, मङ्गल वर्ीय तथा शक्ति प्रदान गर्दछ, बुध, क्रीडामा स्नायु मण्डलको माध्यमबाट सन्तुष्टि दिलाउँछ र शुक्र सम्भोग गर्दछ । यसरी सफल यौन जीवनमा चन्द्रमा मङ्गल, बुध तथा शुक्रको शुभ स्थिति हुन जरुरत हुन आउँछ । साथै सप्तम तथा अष्टम भाव शनि तथा राहुको प्रभावबाट मुक्त हुनु झन् नितान्त जरुरी छ ।
यसमा पनि स्त्री कुण्डलीमा सप्तम भाव एवं पुरुष कुण्डलीमा अष्टम भावको मुख्य भूमिका रहन्छ । यदि यी भावमा कुनै पापग्रह तथा कुनै पापग्रहको दृष्टि भएमा यौन रोग हुने प्रबल सम्भावना रहन्छ । प्रस्तुत छ, केही यौन रोगसम्बन्धी ग्रहस्थितिको विवरण(
१) तुला तथा वृश्चिक लग्न कुण्डलीमा सप्तम भावमा शनि बसेमा यौनरोग हुन जान्छ ।
२) सप्तम भावमा मङ्गल, शनिबाट दृष्ट भएमा गुप्ताङ्गसम्बन्धी रोग हुन्छ ।
३) सप्तम भावमै शनि पनि मङ्गलबाट दृष्ट भएमा मानिस गुप्ताङ्गरोगी हुन्छ ।
४) यदि सप्तम भावमा बुध एवं शनि दुवै भएमा पनि नपुंसकता मिल्नेछ ।
५) सिंह एवं कन्या लग्नमा अष्टम भाव तथा अष्टमेशमाथि पापग्रह र शनिको दृष्टि भएमा गुप्ताङ्गरोग हुन्छ ।
६) चन्द्रमा निचो भएमा पनि मानसिक यौन रोगी बनाउँदछ ।
हस्तमैथुन
हस्तमैथुन एक अप्राकृतिक यौन प्रक्रिया हो । यसले शारीरिक र मानसिक विकार उत्पन्न गर्ने हुनाले यससम्बन्धी पनि ज्योतिषीय आधारमा विभिन्न प्रमाणहरू पाइएको हुनाले लेख्ने जमर्को गरेको छु ।
हस्तमैथुन गर्नेहरूको प्रायः र्सर्ूय, चन्द्र र शुक्र कमजोर या पाप क्रान्त हुनुका साथै पञ्चम, सप्तम र नवम भाव पनि भ्रष्ट भएको पाइएको छ । र्सर्ूय आत्मा, चन्द्रमा मन र कामवासनाबोधक, शुक्र पाप क्रान्त हुनासाथ हस्तमैथुनतिर लिप्त भएको देखिन आएको छ । साथै गोचर भ्रमणमा पनि पापग्रह पञ्चम, सप्तम र नवम भावमा परेको अवस्थामा हस्तमैथुनतर्फझुकेको पाइएको छ भने पञ्चम र सप्तम भावपापक्रान्त भइरहे पनि नवम भाव शुभ भएमा, त्यस शुभग्रहको अवधिमा हस्तैमथुन त्यागेको पनि पाइएको छ ।
प्रस्तुत छ, केही हस्तमैथुन सम्बन्धी ग्रहस्थितिको विवरण ः
१) ५/७/९ भाव पापाक्रान्त भएमा आत्महीन भएर हस्तमैथुनतर्फलिप्त भएको पाइएको छ ।
२) पुरुष कुण्डलीमा शुक्र अष्टम भावमा मङ्गल या शनिबाट दृष्ट भएमा जातकमा वर्ीयसम्बन्धी रोग हुनुका साथै हस्तमैथुन गर्ने बानी हुन्छ ।
३) शुक्र एवं मङ्गल दुवै अष्टम भाव र शनिबाट दृष्ट भएमा वर्ीयसम्बन्धी रोग र हस्तमैथुनको आदत रहन्छ ।
४) शुक्र, शनि, या शुक्र, राहु अष्टम भावमा मङ्गलबाट दृष्ट हुनाले वर्ीय रोग या हस्तमैथुनको आदत बसेको हुन्छ ।
५) अष्टम, भावमा पापग्रह बसेको पापग्रहबाटै दृष्ट भएमा गुप्ताङ्ग रोग हुनुका साथै हस्तमैथुनको बानी बसेको हुन्छ ।

मनीषा कोइरालाको जन्मकुण्डली

भारतीय चलचित्र नगरमा आफ्नो बर्चश्व कायम राख्दै आएकी नेपाली युवती मनीषा कोइरालाकेा सफलताको बाटाहरू पक्कै पनि सुगम भने थिएनन् तर पनि उनको उन्नतिको अगाडि ग्रह नक्षेत्रकै बलियो हात रहेको छ । यस सम्बन्धमा ज्योतिषीय चर्चा गरौँ । मनीषाको जन्म १६ अगस्ट, १९७० को दिन बेलुका ५ बजेर ४२ मिनेटमा भारतको बनारसमा भएको थियो । उक्त समयमा पर्ूर्वीय क्षितिजमा मकर लग्न उदाइरहेको थियो र स्वयं चन्द्रमा पनि मकरबाटै गुज्रिँदै थियो । साथै उक्त समयमा द्वितीय भावमा राहु, चतर्ुथ भावमा शनि, सप्तमभावमा र्सर्ूय एवं मङ्गल, अष्टम भावमा बुध र केतु नवम भावमा शुक्र र दशम भावमा बृहस्पति रहेको थियो ।
नाम( मनीषा कोइराला
जन्ममिति( १६ अगस्त, १९७०
समय(२५फ्२०'उत्तर, ८२फ्३०' पर्ूव
मनीषाको लागि प्रबल कारक ग्रह शुक्र -कला) भाग्य भावमा बस्नु नै सफलताको प्रमुख कारक हुन आउँछ । साथै कुण्डलीमा लग्नेश शनि निचो भएतापनि निच भङ्ग राजयोग परेको हुनाले रूप र यौवनको सहायक बन्न आएको हो भने ३६ वर्षछि राजनीतिक सफलता दिनेछ । त्यस्तै मङ्गलले पनि निच भङ्गग राजयोग बनाएको हुनाले साहस र धर्ैयको सहज उपस्थिति गराएको छ । त्यस्तै गुरु र चन्द्रमा परस्पर केन्द्रवर्ती भई गजकेशरी योग बनाएको छ । जसले गर्दा उनलाई समाज सेवा एवं मानवताको क्षेत्रमा विशेष रुची राख्ने बनाउँछ । त्यस्तै शनि र गुरुले परस्पर दृष्टि सम्बन्ध राखेको हुनाले कोइरालामा दार्शनिक प्रवृत्तिको विकास हुँदै जानेछ साथै आत्मज्ञान एवं तत्वज्ञानको बोध गराउनेछ ।
उनको कुण्डलीमा द्वितीय भावमा राहु बसेको हुनाले प्रायः आफ्नै बोलिले विवादमा ल्याउने गरेको छ, साथै त्यसलाई मङ्गलले पनि दृष्टि दिएको हुनाले विवादित बनाइरहन्छ । भाग्य -जसलाई पतिबाट पाउने सुख) को मालिक स्वयं मृत्युस्थानमा जानु र पतिस्थानमा पापग्रहको बर्चश्व रहेको हुनाले उनको वैवाहिक जीवन भने प्रायः असफल नै रहन्छ ।

Auspicious and Inauspicious Signs

In our everyday life many a times certain events are taking place. For example, the excitement of the eyebrows, itching of a palm or sole, sudden sneeze, funny chirping sounds of birds fresh moles on the body, sond of knocking on the door, feeling of movement in a steady picture, bad dreams, etc. All these things indicate auspicious and inauspicious signs. If the construction of the building in done as per Vastu Shaastra the proportion of good omens or auspicious signs is more.
If there are frequent bad signs it indicates that the building construction is faulty. No signs is sudden intentional or haphazard. It is always natural and timely. Any unnatural or planned action does not mean an omen. The great saint Varahmihir has made logical statement about good and bad sign. According to him the good and bad actions of a person in the part are reflected in his future and the pre intimation is obtained in the present.
There are different types of omens. Some of them are related to the domestic animals like cow, dog, cat, horse, bird, etc. Some omens are related to will animals like lion, deer, tiger, bear, etc. Some aquatic animals like frog, crocodile, etc. Some aquaic animals like from, crocodile etc. also indicate some omens. Serpent, Cobra also indicate some omens. Even the breaking or falling of a star indicates an omen by nature.
For your information specially some important omens are as follows :>(A) Omens from a Cow
1.When you are going out for an important work or tour if a cow is seen it is a good omen.
2.After bath if you see a white cow and calf you will be successful in your work that dya.
3.If you find tears coming out of the eyes of a cow the head of the house is prone to illness or even death.
4.If flies or dogs surround the cow there are definite chances or rain that day.
5.If a cow or a calf comes to the main entrance of the building on their own without calling, after sunrise, it is a good omen.
(B) Omens from a Dog
1.When a dog approaches somebody with a shoe or chappal in his mouth the day is inauspicious for that man.
2.When a piece of cloth is fund in the mouth of a dog it is an indication of approaching trouble.
3.If there is a piece of wet meat or a bone in the mouth of the dog it is a good omen.
4.If the dog is carrying a dry bone in its mouth it is a bad omen.
5.When a dog stretches its legs or swaps its ears it indicates that the work will remain unfinished and obstacles in travel.
6.When a dog scratches the walls there is danger of theives.
7.When the dog with his head towards the South-West barks at the sun in the afternoon, there is a danger from fire or thieves. It is also a prior intimation of classhes in the family.
8.When the dog keeps his body on one step and the head on another and looks toward the woman in the house it is a pre intimation of coming sickness.
9.When a dog sniffs the shoes or footwear of a person he intimates successful travel of that person.
10.When a dog goes to the highest storey of a house and weeps in a strange voice it gives prior intimation of calamity.
11.When a dog lifts it towards the legs of a person or lingers near his legs it intimates sure success for that person.
2.When a dog barks at a person from behind there is danger to that person.
13.When a dog eats less than its regular diet and tears come out from its eyes, it is a bad omen.
(C) Omens from a Cat
The pet homely cat with us should not be considered for omens. Only the stray cats which are not pets are considered for the omens.
1.Cats of gray colour are good omens.
2.If a black cat enters the house it is good omen.
3.If a white cat crosses the path it indicates bad health.
4.When any cat crosses the path it leads to failure in the work undertaken. When a cat sniffs the legs it is a bad omen.
5.While going on a travle if a cat is seen on the left side it is good omen. However, it is so only if the cat does not cross our path.
6.If a cat falls on a sleeping person it means that the man is going to face a grave danger. He may suffer from a serious illness which may result in his death.
7.When a cat jumps on the forehead of a woman it indicates chances of widowhood.
8.A cat giving birth to kittens in the house means all-round prosperity and wealth for the head of the family. Cruel bad forces or spirits do not stay in such houses.
9.Three black cats together is a good omen for those who see them.
10.Death of a cat n the house is a bad omen. If the cat follows a person who is coming out of the house it means getting wealth.
11.When the cat washes only one of its ears three times it indicates the coming of guests.
12.When a cat and male cat quarrel it indicates clashes in the house.
13.When a cat constantly mews when a person is going out it indicates loss for that person shortly.
(D) Omens from a Horse
1.When a hourse lifts the right paw it indicates success for its owner.
2.When a horse jumps in joy the speed of movement of its tail inccrease and it slams its right foot continously, it indicates sure success and victory for his owner.
3.A decoorated horse, if seen, is a good omen.
4.If a white or reddish brown horse is seen, it means fulfilment of one’s wishes.
5.A black hose coming from the left side, from the opposite direction is a good omen but if the comes from the right side, it is a bad omen.
6.When a horse slams his left leg on the ground, its indicates a chance for his owner to go to a foreign counry.
7.Two white hourses is seen together, it is a good omen.
8.For young lovers, if a white horse is seen it is a good omen.
9.If the horse neights before the race, it loses the race, but a horse if it neights during the race he is indicating a victory.
(E) Omens from a Donkey
1.When a donkey is standing still on the right side it is a bad omen. However, if standing on the left side, it is a good ome.
2.The braying of donkey from behind or from the front is a bad omen.
3.While one is going on a journey if the donkey is howling on the right side it is a bad omen. If the donkey is on the left side it is a good omen.
(F) Omens from a Crow
1.If a crow coming from the south-west side in the evening is sighted it indicates that a calamity is approaching.
2.If a crow coming grom the south-east direction in the eveing is sighted if indicates momentary gain.
3.When a crow drops a piece of burnt wood, bone or meat on the bed of some person he is indicating the approaching danger or death in the near future.
4.When a crow passes from the left crowing it is good omen.
5.When many crows starts crowing together in a corner around and house it indicates approaching danger.
6.Early in the morning when a crow comes flying from the north-east direction it indicates some good news.
7.The crowing of a crow on the roof is inauspicious.
8.Sitting of a crow on somebody’s head is inauspicious.
9.When a crow sitting on the back of a pig is seen it indicates legal complications. When the crow sits on the back of a camel or a donkey if it is seen it is considered a good omen.
10.When a crow flies in the clockwise direction the person who see it faces bad relations with his relatives.
11.When he ear of corn, flower or sand stone is seen in the beack of a crow it indicates monetary gain for that person.
12.When a crow carries a vessel or some costly article it is a danger signal. When a crow brings grass or burnt wood in our place he indicates danger from fire.
13.When a crow starts crowing with his face towards the south-west directions, it indicates monetary gain for the person who sees it.
14.When a crow crows with is face towrads the south-east direction, the person who sees it is likely to get diamonds jewellery, etc.
15.When a crow crowing with his face towards the south, the head of the building gets a good party and entertainment.
16.When a crow crows with his face towards the north-west, the head of the building gets grain and arms as present.
17.When a crow crows with his face towards the north, the head of the family has chances of getting new clothers of vehicle.
18.When the crow crows with his face towards the north-east, the head of the family has monetary gains.
19.When a crow sitting on a tree laden with fruit is seen, the person gets wealth and honour.
20.When a crow come into the house and crows, it indicates the coming of guests.
21.When a crow sitting on the back of a horse is seen, the person gets a new behicle.
22.When a crow crows sitting on the tail of a cow the person who sees it faces ill health.
23.Seeing two crows together, brings bad news, for the person who sees them.
(F) Omens from on Owl
1.Hooting of an owl on the right hand side is auspicious.
2.Seeing an owl on the left side is auspicious.
3.When an owl sitting on the roof of a house or on the head of a person it indicates total destruction.
4.When a person sees the romance of two owls his life is shortened.
The nails and paws of an owl are auspicious for gain of wealth.
(G) Omens from Serpent / Cobra
1.When a serpent crawling from the right to the left side is seen it is considered inauspicious.
2.When a snake comes crawling from the front side it indicates enmity.
3.if a black snake is seen on the right side before entering a building sure victory over enemy is indicated.
4.When a black cobra with his hood raised is seen, increase in welth and prosperity is indicated.
5.While starting for a journey if a snake is seen, it is a bad omen.
6.Seeing a white snake is inauspicious.
7.while starting on a journey if a snake is seen, and after that a donkey is seen on the left side, it is a good omen.
(H) mens from Sneeze
1.Sneezing on the threshould while entering a house is considered inauspicious.
2.A sneeze while starting a new business or enterprise is auspicious.
3.A sneeze during purchasing of an article is auspicious.
4.A person who gets a sneeze should stop the work for some time and then start gaing.
5.A sneeze while wearing shoes or chappals is considered inauspicious.
6.A sneeze while ging for a travel is inauspicious.
7.if there is a sneeze while asking a question leads to failure in the work undertaken.
8.While going out for work if somebody sneezes behind the back it is considered auspicious.
9.Somebody’s sneezing on the left hand side or from a higher level is considered auspicious.
10.If somebody sneeze on the right hand side or in front of us it leads to loss.
11.Every person while sneezing should turn his face to the left and then sneeze.
(I) Omens from a Parrot
1.If a parrot chirps with his face towards the East when we are leaving the house it leads to success in the wrk.
2.if the parrot speaks with its face towards the South-East your enemies will be defeated.
3.if a parrot in cage is sitting quietly with his face towards the north-east there are chances of a theft in the house.
4.If the parrot jumps with his face towards the south it should be assumed that someone dear to you will definitely meet you.
Other Omens
1.If a mirror in the house breaks it means there will be a change of residence of the owner.
2.if rainbow is seen after sunset the head of the building falls sick.
3.If a rainbow is seen when a slight drizzle is there, in the east there is less rainfall that year.
4.If rainbow is seen in the rainy season normally there is no rain.
5.When a cock sists on the top of a house and looks towards the sky there are indications of heavy rainfall.
5.When a cock sits on the top of a house and looks toward the sky there are indications of heavy rainfall.
6.If a frog croaks during the day time it certainly rains.
7.In the morning when the sky looks red or the leaves of the trees are stretched upwards it indicates the coming of rain definitely.
8.If some person stumbles and falls while coming out of the house it is a bad ome. He should remove his shoes or chappals sit at home for some time and then go out.
9.If a bangle vendor approaches towards us from the opposite direction it is a god omen.
10.If a funeral procession is coming from the opposited direction it is auspicious. But going in the same direction is inauspicious.
11.While starting a new project or while coming out of the house if a beggar or ugly deformed person is seen it is a bad omen.
12.If the tolling of bells or the sound of an instrument is heard it means the success of the project.
13.While going on the road if we meet a person carrying milk or curd or horse it is a good omen.
14.Any white object or horse coming from the north side if seen is a good ome.
15.If somebody asks where you are going, while you are going out it indicates failure in work.
16.While going out for some work or travel oif somebody suggests tha you should take your meals and then go, it is a bad ome.
7.While coming out of the house if you see a person coming from the opposite direction scratching his head it is a bad omen. It indicates loss or failure.
18.A couple coming from the opposite direction if seen, is a good omen.
19.While starting a new project if a person who is dead drunk meets it is a bad omen.
20.If a person carrying firewood or live fire comes acroos us on the road there are chances of accident or bad health.
21.If a person mumbles one of the nos, from one to five or 7 or 8 and you hear it leads to deep trouble.
22.If a third person mumbles the number six, nine, ten, eleven, fourteen, etc., while your are leaving the house and if you hear it, that indicates financial gain and wealth.
23.While coming out of the house if you hear the quarrle of your neightbours it indicates failure.
24.While coming out of the house if your handkerchief, coat, cap or cane falls down there are chances of failure and loss.
25.While worshipping if the flame of the lamp or Candle goes off naturally it indicates a lot of approaching hardships.
26.Breaking of a pitcher full of water or a lemon indicates hardships.
27.Cracking of panel and glass of windows is very inasupicious.
28.While coming out of the house if some person pulls at your clothes it foretells failure.
29.If a marriage procession is crossed by a funeral procession it is very inauspicious.
30.In travel if a elephant, peacock, horse or ox is seen it is very auspicious.
31.If persons carrying water pitchers are seen it is very auspicious.
32.If a waherman or a woman holding pressed clothes is seen coming towards us there are chances of failure in the work.
33.Meeting of a widow coming from the opposite direction on the way is not auspicious.