Pages

Monday, January 26, 2009

Lunar dates

Lunar dates are called Tithis Tithis are divided in to 5 groups . Pratipada Shasthi & Ekadashi are called Nanda. Dwitiya Saptami & Dwadasi are called Bhadra .Tritiya Ashtami & Trayodasi are called Jaya. Chaturthi Nawami & Chaturdasi are Rikta Tithis.Panchami Dasami Poornima or Amavasya are called Poorna Tithis.

On Nanda Tithis Men or mwomen may wear new dresses and new ornaments. They may have sumptuous feasts and drinks. These are the suitable Tithis for " eat, drink and make merry" In short they are Merry Making Tihis.

Bhadra Tithis are recommended for assuming Power oathtaking cereminies, taking charge of high posts, for arranging grand feasts , Swasti-Vachana Mangalika Krityas etc.

Jaya Tithis were held to be apporopriate for organising military operations , Manufacture of weapons etc.They were held suitable for purchase and sale of goods and comodities by traders .

The sages were of the view that no important work , be it of durable or undurable nature , Should be performed on Rikta Tithis
If , however , a Rikta tithis falls on a saturday , it becomes quite ab auspicious Tithis for commencing an important work.

Poorna Tithis were held to be auspicious for construction of bridges, buildings, apartments treasury house and also for manufacture of vehicles carriages etc.


Tuesday, January 20, 2009

Muhurtas for travel

Atharva Jyotish Sloka 65 deal with Muhurtas for travel. Travel on pratipada Tithi is forbidden. Travel on Dwitiya Tithi gives success in work, on Tritiya good health and other beneficial results While on Chaturthi , may cause fear of death. Travel on Panchami may give an all round successes and victory. On shasthi hardly any gain, rather may cause losses. Travel on saptami may give generally auspicious results .on Ashtami ill-health or disease and on Navami it may mar the prospect of one’s return from such travels. Travel on dasami may give gain of lands and more power, on Ekadasi , auspicious result. Travel on Dwadasi may cause loss of wealth . Travel Trayodasi is suited for alliances and friendship while on Chaturdasi , it is forbidden as a rule. One may however, travel on this Tithi for Performaance of Tantric deeds. Travel on Amavasya as a rule is forbidden . Travel on Poornima during day time day time is forbidden but at night, permitted.


Sunday, January 11, 2009

प्रभावशाली वास्तु टिप्स

) कुनै पनि कुनामा सेभ, राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात् त्यसको महत्व हुँदैन ।
२) मङ्गलबार या शनिबार कदापि नयाँ काम सुरु नगर्ने बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन् ।
३) उत्तर, इशान एवं पर्ूवबाट अग्निको सामान हटाएर आग्नेय कोणमा राख्दा लगभग घरको सबै कामकुरा ठीक हुँदै जानेछन् ।
४) आग्नेय कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धनलाभ प्रायः सदैव भइनै रहन्छ ।
५) सदैव सुत्दा दक्षिण शिर राखेर सुत्ने । दक्षिण या ढोकातर्फपाइताला फर्काएर सुत्दा सदैव अनर्थ मात्रै हुनेछ ।
६) विशेष लाभ चाहनुहुन्छ भने पश्चिम भित्ताको आडमा पश्चिम पैताला राखी सुत्नुहोस् ।
७) तपाईंको पछाडि, झयाल, ढोका या खुल्ला हुनुहुँदैन । पछाडि भित्ता भएमा तपाईंलाई साहस एवं सहारा मिल्नेछ ।
८) दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ ।
९) आग्नेय कोणमा बस्दा मानसम्मान एवं पदप्रतिष्ठा बढ्ने छ ।
१०) दक्षिण भागमा पाइप, पोल या बाँस राखी उचाइ बढाउँदा पनि घरमा शुभफल पैदा हुनेहुन्छ ।
११) यदि घरको उत्तरपर्ूव अग्लो र दक्षिण-पश्चिम उँचो छ भने त्यस्तो घरमा विभिन्न दर्ुभाग्यको सामना गर्नुपर्ने हुन्छ । स्वास्थ्य खराब एव. ऋण, रोग, शोक थपिन सक्छ ।
१२) शनिबारको दिन पिपल वृक्षलाई चिनी-पानी, चिनी-चामल मोलेर या तेल चढाउँदा धनलाभ हुने हुन्छ ।
१३) दक्षिण-पश्चिम उँचो भएको ठाउँमा बसोबास गर्दा उन्नति हुनेछ ।

गुरुदेवको आशर्ीवाद

वि. सं. २०६५ साल मंसिर २४ गतेको दिन ज्योतिर्विद्हरूका लागि विशेष महत्व राख्दछ । किनकि त्यस दिन देवतादि देव, गुरुदेव, बृहस्पति, धर्म, कर्म, कानुन, न्याय एवं भाग्यका ग्रह मध्यराति ११ः५७ देखि मकर राशिमा प्रवेश गरेका छन् । बृहस्पतिको यस राशि परिवर्तनसँगसँगै विश्व जगत्मा विभिन्न उदेकलाग्दा घटनाक्रमहरू देखिन्न थालिसकेको छ । यसको प्रथम उदाहरण हिन्दुहरुको आरध्यदेव पशुपतिनाथ मन्दिरमा भट्ट नियुक्तिले ल्याएको विवाद पनि एक एक हो र प्यालेस्टाइन र इजरायलबीच चर्किएको द्वन्द्व पनि हो । यसैगरी, विश्व जगत् एवं राजनीतिमा पनि विभिन्न हल्ला एवं शंका, उपशंकाहरू प्रकट हुन थालेका छन् । फलित ज्योतिषमा बृहस्पति, शनि, राहु, केतुको राशि परिवर्तनले विशेष महत्व राख्दछ । फलित ज्योतिषमा बृहस्पति शनि, राह, केतु भनेका ठूला एवं विस्तृत र व्यापक क्षेत्र ओगट्ने ग्रह हुन् । बउहस्पति एक राशिमा लगभग १ महिनासम्म रहन्छ भने राहु, केतु १८ महिना, शनि साँढे दर्ुइ वर्ष। शनिको भ्रमण शनि अढैयाको नामले विश्वविख्यात भए तापनि बृहस्पति एवं अन्य ग्रहको भ्रमण पनि आफ्नै विशेष महत्व राख्दछ । बृहस्पतिको भ्रमण मकर राशिमा निचो मानिन्छ । बृहस्पति नीचो हुनु भनेको मानिसमा नैतिक मूल्य, मान्यता र धर्म छोड्नु हो । त्यसैले निश्चय नै बृहस्पतिको यस भमण केही न केही उपद्र मच्चाएरै जानेछ । यस्तो उपद्र विश्वका महानतम शक्तिशाली राष्ट्रका प्रमुखदेखि लिएर सडक किनारामा जीवन व्यतित गर्नेहरू सबैलाई पर्ने हुन्छ । किनकि ती सबै २७ नक्षत्र र १२ राशिभित्र पर्दछन् । ज्योतिषशास्त्रमा राशि भनेको त्यस्तो भण्डारण स्थान हो या त्यो गोदाम हो, जहाँ हरेक मनुस्यले गरेका पाप र पुण्य संग्रह भएर बसेको हुन्छ । यदि त्यस स्थानमा पर्याप्त प्रकाश परेको खण्डमा त्यो स्थान स्वच्छ र सफा रहने हुन्छ भने प्रकाश नपरेमा त्यस स्थानमा ढुसी परी काम नलाग्ने हुन्छ । कहीँ प्रकाश अर्थात् ज्योतिपुञ्ज भनेका नै ग्रह हुन् । हरेक राशिबाट गुज्रने ग्रहले पार्ने प्रभावको आधारमा गरिने भविष्यवाणी नै राशिफल हो । अतः हामी यहाँ हाम्रा प्रबुद्ध पाठकहरूको राशिअनुसार बृहस्पतिको यस भ्रमणले के, कस्तो प्रभाव पार्नेछ त भन्ने जानकारीको साथसाथै यसले जीवन र जगत्मा पर्ने असरको जानकारी दिनेछौँ । जसमा समाजलाई दिशानिर्देश गर्ने मन्त्री, प्रधानमन्त्रीदेखि तपाईं आफू पनि पर्नु हुनेछ ।
बृहस्पतिको मकर राशि भ्रमणको बारेमा ज्योतिर्विद् पं. काशीनाथ भट्टाचार्यविरचित शीघ्रबोध नामक पुस्तकामा 'दर्ुभक्षं मकरे जीवे राजयुद्ध. पशुक्षयः' अर्थात् मकर राशिमा बृहस्पति हुँदा अकाल पर्ने, राजा-राजा -देश-देश) मा युद्ध हुने एवं पशुको नाश हुने भन्ने उल्लेख भएको छ । यसबाट के बुझिन्छ भने निश्चय नै बृहस्पतिको यस भ्रमणले जगत् र जीवनमा अनुकूल प्रभाव ल्याको छैन । प्राचीन मान्यताअनुसार बृहस्पति ग्रह देवराज इन्द्रका गुरुपुरोहित हुन् र देवराज इन्द्रलाई मान्ने क्षेत्र भनेको नेपाल र भारत नै हुन् । यसले गर्दा पनि यसको दुष्प्रभाव नेपाल, भारतमा धेरै पर्ने देखिन्छ । भारतको मुर्म्बई सहरमा भएको आतंककारी हमलाबाट भारत-पाकिस्तान सम्बन्ध चिसिन पुगेकोछ र यसले कुनै युद्ध ननिम्त्याउला भन्न पन सकिँदैन । किनकि राजा-राजामा युद्ध हुनेछ भन्ने शब्द प्रकट उल्लेख भएको श्लोक हामीले पढिसक्यौँ । त्यसैगरी, अहिले र्'बर्डफ्लु' ले पनि व्यापक रूप धारण गर्न थालिसकेको छ । र, यसको प्रभाव नेपालमा पनि निश्चय नै पर्नेछ । साथै कुनै पनि अज्ञात रोगको कारण पशुभाउमा प्रतिकूल प्रभाव नपार्ला भन्न सकिँदैन । यो त भयो, जगत्मा पार्ने असर । अब कुरा गरौँ, नेपालको राष्ट्रिय स्तरका विशिष्ट महानुभावको जीवनमा पार्ने असर ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ः मिथुन राशि, बृहस्पतिको भ्रमण अष्टम स्थानबाट, जन्ममा उच्च, बृहस्पति, यो साल निचो । निश्चय नै यो अवधि प्रधानमन्त्रीको लागि प्रतिकूल रहनेछ । किनकि फलित ज्योतिषमा ँब्कतam ष्क बधिबथक प्बकतam’ भन्ने गरिन्छ । यसले प्रधानमन्त्रीकै कार्यकालको पर्ूण्ाताको विषयमा पनि शंका उब्जने फलित ज्योतिषले दखाउँदछ ।
पर्ूवप्रधानमन्त्री एवं नेपाली का“ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला ः सिंह लग्न, मिथुन राशि, लग्नबाट षष्ठम र राशिबाट अष्टम, निश्चय नै महान् कष्टकारक समय, उहाँको स्वास्थ्यमा निश्चय नै प्रतिकूल असर ।
र्ूवप्रधानमन्त्री एवं नेपाली का“ग्रेसका प्रभावशाली नेता शेरबहादर देउवा ः सिंह लग्न, मकर राशि, शिरबाट बृहस्पतिको भ्रमण, प्रभावशाली व्यक्तित्वको निर्माण हुने र राजनीतिमा सफलता, पद, प्रतिष्ठा मिल्ने । र्
अर्थमन्त्री एवं नेकपा माओवादीका प्रभावशाली नेता डा. बाबुराम भट्टर्राई ः कर्कट लग्न, सिंह राशि, छैठौँ स्थानबाट बृहस्पतिको भ्रमण, रोग, शोक थपिन सक्ने आफन्तबाट धोका ।
नेकपा एमालेका पर्ूवमहासचिव माधवकुमार नेपाल ः कन्या लग्न, तुला राशि, चतर्ुथ स्थानबाट बृहस्पतिको भ्रमण शत्रुबाट कष्ट एवं हानि उठाउनुपर्ने छातीमा पीडा हुने ।
नेपालका पर्ूवराजा ज्ञानेन्द्र ः मीन लग्न, कुम्भ राशि, द्वादश स्थानबाट बृहस्पतिको भ्रमण, मानसिक पीडा तर वैदेशिक शक्तिकेन्द्रहरूसँग सम्बन्ध बढ्न सक्ने । मेषादि द्वादश राशिमा बृहस्पतिको यस राशि परिवर्तनले पार्ने असर ः
मेष ः मेष राशि भएका व्यक्तिहरूको कर्म स्थानबाट बृहस्पतिको भ्रमण हुनेछ । त्यसले कर्ममा नाश ल्याउन सक्ने भए तापनि धन कुटुम्ब माता, भूमि घर, वहान एवं शत्रु ऋणमा समेत दृष्टि दिनेछ । फलस्वरूप कुटुम्ब एवं मातृसुखमा वृद्धि हुनेछ । घर खेतबारी जोड्ने अवसर मिल्नेछ । वाहान लाभ पनि हुनेछ । तर, ऋण, रोग, शोक पनि यो साल थपिने छ ।
वृष ः वृष राशि भएका व्यक्तिहरूको लागि यो बृहस्पतिको भ्रमणले भाग्य पिता र संस्कारमा प्रतिकूल असर पार्नेछ भने आयुमा दाजुभाइमा र सन्तान, विद्या, बुद्धिमा अनुकूल प्रभाव पार्नेछ ।
मिथुन ः मिथुन राशि भएका व्यक्तिहरूको लागि बृहस्पतिको यस भ्रमणले रोग वृद्धि गराए तापनि धनसम्पत्तिको, यात्राको एवं अचल सम्पत्तिको लागि अनुकूल नै फल प्रदान गर्नेछ । र्
कर्कट ः ककर्ट राशि भएकाहरूको लागि यस भ्रमणले निश्चय नै मानसम्मान, स्त्री लाभ, शरीरमा उमङ्ग र साहस एवं धर्ैय बढाउने छ ।
सिंह ः सिंह राशिको लागि रोग, ऋण, शत्रु एवं चोट लगाउन सक्ने भए तापनि कार्यक्षेत्रमा र धनसम्पत्तिमा निश्चय नै वृद्धि हुनेछ । मानसम्मान एवं वैभव बढ्नेछ ।
कन्या ः कन्या राशिको लागि बृहस्पतिको यो भ्रमणले सुख प्रदान गर्नेछ । साथसाथै भाग्यवृद्धि र लाभको क्षेत्र फराकिलो पार्नेछ ।
तुला ः तुला राशि भएका व्यक्तिहरूको शत्रु लाग्ने अचल सम्पत्तिमा ह्रास आउने र मातृसुखमा न्यूनता हुनसक्ने भए तापनि कामधन्दाको लागि चाहिँ अनुकूल फल दिनेछ ।
वृश्चिक ः वृश्चिक राशिको लागि बृहस्पतिको यस भ्रमणले पीडा नै बढाउने छ । दाजुभाइसँग सम्बन्ध ब्रि्रन सक्छ । घरपरिवारबाट टाढा हुनु पर्ला । श्वासप्रश्वाससम्बन्धी केही रोग बढ्न जाला ।
धनु ः धनधान्यमा वृद्धि गराउने छ । कर्मक्षेत्रमा पनि फैलावट नै हुनेछ । तर, परिवारमा शोक पर्न सक्छ । आफ्नो स्वास्थ्य ब्रि्रला ।
मकर ः शिरको निचो बृहस्पति आयुको लागि केही अशुभ भए तापनि मानसम्मान, पदप्रतिष्ठा एवं भाग्यवद्धिमा सहायक बन्नेछ ।
कुम्भ ः खर्च एवं शत्रु बढ्नेछन् । आफन्तसँग नै मुद्दा लड्नुपर्ला । तर, विदेशी सम्बन्धबाट चाहिँ फाइदा नै हुनेछ ।
मीन ः लाभदायक समय छ । सन्तानबाट लाभ, ज्वाइँ, बुहारी एवं छोरीबाट शुभ समाचार पाइनेछ । बिहेबारीको योग बन्दछ ।

इस्वी संवत् लागू गर्ने चाला त होइन

नेपाल सरकारद्वारा गठित पर्व सुधार कार्यान्वयन राष्ट्रिय समितिले दिएको सुझावलाई कार्यान्वयन भएमा २०६६ सालमा चैत महिना गायब हुने हुन्छ । किनकि वि. सं. २०६७ सालको वैशाख महिना चैत १ गतेबाट सुरु हुन्छ । साँच्चिकै पर्वसुधार कार्यान्वयन भएरै छाड्छ या छाड्दैन - त्यो आफ्नो ठाउँमा छँदैछ । तर, यदि कार्यान्वयन भएमा त हामीले मान्दै आएका दशैं-तिहार एक महिना र्सर्ने हुन्छ । यसले गर्दा हामीले मनाउने दशैँ-तिहार र भारतमा मनाइने दशहरा र दीपावली एक महिनाको फरकमा हुने हुन्छ । तर, पशुपतिनाथमा लाग्ने महाशिवरात्रिको मेलामा चाहिँ यसले निश्चय नै समस्या पार्दछ । किनकि पशुपतिनाथको महाशिवरात्रि दुवैको साझा एवं एकै दिनपर्ने हुन्छ । यसैले यसको कार्यान्वयनको व्यापक विरोध हुने गरेको पनि यत्रतत्र र्सवत्र देखिन्छ । हो, पर्वसुधार हुनु जरुरी छ । हामी जुन ग्रह हेर्र्छौं, चार्डपर्व मनाउँछौँ, त्यो आकाशमा रहने ग्रह र हामीले हर्ेर्नेमा फरक आइसकेको छ । हामी आजभन्दा लगभग १७ सय वर्षअगाडिको ग्रह र चार्डपर्वलाई मानिरहेका छौँ जब कि वास्तवमा आज त्यसमा २४ दिनको फरक आइसकेको छ । यो २४ दिनलाई समायोजन गर्नेतर्फनेपाल, भारत दुवै सरकारले ध्यान दिनु नितान्त जरुरी छ । किनकि हामी आजभन्दा १७ सय वर्षअगाडिको कुरालाई अहिले पनि ठीक छ भनी मान्दै आइरहेका छौँ । जब कि हामीकहाँ हरेक कुरा गर्दा ज्योतिष हेराउने, साइत हेराउने प्रचलन छ । अब के कसैले यो सोचेका छन् कि जुन समयमा हामीले साइतअनुसार काम गरेका छौँ, त्यो साइत ठीक हो कि होइन, किनकि त्यो साइतको तिथि, नक्षेत्रमा त २४ अंशको फरक आइसकेको छ । भारत सरकारले पनि यसमा यथोचित मात्रामा ध्यान दिएको देखिन्छ । भारत सरकारद्वारा गठित पञ्चाङ्ग सुधार समितिले वि. सं. २०१२/१३ तिर नै यस प्रकारको समस्यामाथि प्रकाश पारिसकेको थियो । तर, त्यहाँका धार्मिक एवं सामाजिक व्यवस्थाको कारण लागू गर्न सकिएन । अब नेपाल सरकारले यसलाई लागू गर्न खोज्नु आफैँमा एक चुनौतीको विषय हो । कतै यसमा धार्मिक एवं सामाजिक कठिनाईको विषय देखाएर्रर् इस्वी संवत् लागू गर्न खोजिएको त होइन, हामी सचेत हुनु जरुरी छ ।

Saturday, January 3, 2009

Astrology & Dress




Dress helps you to retain air of distinction in a party or gathering. You can eat to please yourself. But you have to please others by dress. You may be great orator. Yet if you do not dress properly people will laugh you than to admire at your eloquence. For that reason, one should not be the first for fashion nor the last. But one should use comfortable, cheap and tasteful dress.
You should know that one should observe the day when a new thing is used for the first time. One can buy on any day but choice of day to use it along should be strictly observed.
If one puts on a new cloth when moon is in Aswini one will have the fortune to get more and more dress.
If moon is in Bharani one use a new cloth then it will be stolen,
If it is in kritika there is danger from fire.
Rohani improves the bank position.
Moon in mrigasirisha threatens that the dress will be spoiled by rats.
Arudra lose money.
Panarvashu no trouble in life.
Pushyam star promises wealth
Aslesha will destroy the cloth.
Magha threaten danger to life.
Poorvaphalguni trouble from Government.
Uttaraphalguni increase income and offer good health.
Hasta gives success.
Chitra shows that one will have more and more new clothes.
Swathi is good for rich food.
Visakam increase popularity.
Anuradha is for good friendship and social success.
Jyestha shows loss.
Mool loss of dress in water through dhoby.
Poorvashada health lost.
Uttarashada sumptuous feast.
Sravanam eye disease.
Dhanistha good yield from field.
Satbhisha danger from poison.
Poorvabhadrapada dager through warer.
Uttarbhadrapada shows Child birth. ( Those who have no children make it to use new cloth)
Revathi star becomes rich, purchases Gems.


Thursday, January 1, 2009

2009 will be better year than 2008.

Renowned astrologer Bejan Daruwalla feels 2009 will be a better year than 2008. Speaking to CNBC-TV18, he said 2009 will bring progress for people harbouring political aspirations but lagging behind.

"Saturn, representing security, and Uranus, representing sudden disaster, were in a very bad position last year. Beginning April, the situation will be better .Post April, when Jupiter, which symbolizes money, progress and prosperity, enters into Aquarius, there will be financial improvement. Security threats too are likely to reduce as compared to the year gone by."

With respect to India-US coupling, Daruwalla said India remains heavily dependent on the fortunes of the US. He said traditionally the months of March, September and December have been the weak months for the US. This may have some bearing on India as well.

The months of April and May, according to Daruwalla, are likely to be good for stock markets/investors. New business ventures, projects can be undertaken during this period, he said. October too is likely to be a good month, he added. “December 2009 will be a different scenario as compared to December 2008 and the volatility/turbulence would have subsided which will augur well for business in general.”

However, Daruwalla predicts that March may not turn out to be a good month and that September too could see some turbulence.