Pages

Friday, May 24, 2013

More Earthquake in a coming up Months

Yesterday 23 May 2013, afternoon, in the USA, a magnitude-7.4 earthquake struck about 175 miles southwest of Tonga island and Today 24 May 2013, Tsunami warning issued in Russia after 8.2 quake.
According to my mundane astrological calculation there will be more earthquake in a coming up over these next three months in 2013: May 24-27, June 22-24, July 21-23.
However, the chances of earthquake on June 22-24 will give us the most disaster result. My country Nepal also could suffer on June and July 2013.

Wednesday, May 8, 2013

भोली आमाको मुख हेर्ने मातातिर्थ औशी,

भोली २६. वैशाख बिहीवार, आमाको मुख हेर्ने मातातिर्थ औशी, यस दिन जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता ज्ञापन गर्न, बिहान उठी नुहाएर आफ्नी आमालाई नँया लुगा दिएर र मिठाई तथा फलफूलहरु खान दिई आर्शिवाद थाप्ने चलन छ । आमा नहुनेले भने काठमाडौ उपत्यकाको १० किलोमिटर दक्षीण-पश्चिममा अवस्थीत मातातिर्थ कुण्डमा गई कपाल मुण्डन गरेर स्नान पिण्डदान र श्राद्धकर्म गर्ने गर्दछन् । 
ज्योतिष शास्त्र अनुसार, यस दिन आफ्नी आमलाई आफ्नो चन्द्रमाको राशी सँग सम्बन्धित लुगा र वस्तु खान दिदा आमा र सन्तान विच आपसी प्रेम सदभाव, बड्ने हुन्छ । 
मेष राशीहुने हरुले गहु बाट बनेका परीकार, उनी बस्त्र र रेशमी कपडा दिदा  राम्रो हुन्छ।
वृष राशीहुने हरुले घ्यु , दुधले बनेका परीकार र सुती बस्त्र दिदा राम्रो हुन्छ।
मिथुन राशीहुने हरुले चामलले बनेका परीकार र जुट, कपास्ले बनेका बस्त्र दिदा राम्रो हुन्छ।
कर्कट राशीहुने हरुले दुधले बनेका परीकार, केरा,सुन्तला दिदा राम्रो हुन्छ।
सिंह राशीहुने हरुले चनार अन्नले बनेका पारीकार र  सबै प्रकारका  रसदार पदार्थ दिदा राम्रो हुन्छ।
कन्या राशीहुने हरुले  मुङ्, राजमाले बनेको  खानेकुरा  र हरियो बस्त्र दिदा राम्रो हुन्छ।
तुला राशी हुने हरुले गहु, नरिओल ले बनेका सामाग्री र सेतो बस्त्र दिदा राम्रो हुन्छ।
वृश्चिक राशीहुने हरुले तिलले बनेका सामाग्री र मिठाइ दिदा राम्रो हुन्छ।
धनु राशीहुने हरुले आलु, रसदार पदार्थ  र सेतो बस्तु दिदा राम्रो हुन्छ।
मकर राशीहुने हरुले सुन, स्टीलले बनेको सामाग्री र गमला दिदा उत्तम हुन्छ।
कुंभ राशीहुने हरुले  माछा, तिलको तेलले बनेका पारीकार र बिजुलिका सामाग्री भेट गर्दा, अती उत्तम हुन्छ।
मीन राशीहरुले घ्यु, तेल, माछा, र उनी कपडा दिदा राम्रो हुन्छ।