Pages

Sunday, July 28, 2013

Astrology can offer remedies for certain bad situations.

Astrology is a probabilistic knowledge of the future happenings in our lives and it helps us to mentally prepare for the good and the bad in the future. Astrology reveals hidden traits in a person’s personality. Astrology can offer remedies for certain bad situations.

Wednesday, July 3, 2013

११ महिने पात्रो निकाल्ने

काठमाडौं असार १९ ,ज्योतिर्विज्ञान मञ्च- नेपाल सरकारले २०७१ सालमा ११ महिने पात्रो निकाल्ने भएको छ। यस् कार्यको लागि नेपाल पन्चाङ्ग निर्णायक समितीलाई पुनर्गठन गरेको छ।
सरकारको यस कार्यको बिरोधमा उत्रन नेपाल ज्योतिष परिसदले एक संघर्ष समिति गठन गर्ने परिसद अध्यक्ष डॉ. लोक राज पौडेलले बताउनु भएको छ।
पौडेल अनुसार,सरकारको निर्णय धार्मिक और ज्योतिषीय मूल्य विरुद्ध छ। परिसद अध्यक्ष डॉ. लोक राज पौडेलद्वरा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।