भोली २६. वैशाख बिहीवार, आमाको मुख हेर्ने मातातिर्थ औशी, यस दिन जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता ज्ञापन गर्न, बिहान उठी नुहाएर आफ्नी आमालाई नँया लुगा दिएर र मिठाई तथा फलफूलहरु खान दिई आर्शिवाद थाप्ने चलन छ । आमा नहुनेले भने काठमाडौ उपत्यकाको १० किलोमिटर दक्षीण-पश्चिममा अवस्थीत मातातिर्थ कुण्डमा गई कपाल मुण्डन गरेर स्नान पिण्डदान र श्राद्धकर्म गर्ने गर्दछन् ।
ज्योतिष शास्त्र अनुसार, यस दिन आफ्नी आमलाई आफ्नो चन्द्रमाको राशी सँग सम्बन्धित लुगा र वस्तु खान दिदा आमा र सन्तान विच आपसी प्रेम सदभाव, बड्ने हुन्छ ।
मेष राशीहुने हरुले गहु बाट बनेका परीकार, उनी बस्त्र र रेशमी कपडा दिदा राम्रो हुन्छ।
वृष राशीहुने हरुले घ्यु , दुधले बनेका परीकार र सुती बस्त्र दिदा राम्रो हुन्छ।
मिथुन राशीहुने हरुले चामलले बनेका परीकार र जुट, कपास्ले बनेका बस्त्र दिदा राम्रो हुन्छ।
कर्कट राशीहुने हरुले दुधले बनेका परीकार, केरा,सुन्तला दिदा राम्रो हुन्छ।
सिंह राशीहुने हरुले चनार अन्नले बनेका पारीकार र सबै प्रकारका रसदार पदार्थ दिदा राम्रो हुन्छ।
कन्या राशीहुने हरुले मुङ्, राजमाले बनेको खानेकुरा र हरियो बस्त्र दिदा राम्रो हुन्छ।
तुला राशी हुने हरुले गहु, नरिओल ले बनेका सामाग्री र सेतो बस्त्र दिदा राम्रो हुन्छ।
वृश्चिक राशीहुने हरुले तिलले बनेका सामाग्री र मिठाइ दिदा राम्रो हुन्छ।
धनु राशीहुने हरुले आलु, रसदार पदार्थ र सेतो बस्तु दिदा राम्रो हुन्छ।
मकर राशीहुने हरुले सुन, स्टीलले बनेको सामाग्री र गमला दिदा उत्तम हुन्छ।
कुंभ राशीहुने हरुले माछा, तिलको तेलले बनेका पारीकार र बिजुलिका सामाग्री भेट गर्दा, अती उत्तम हुन्छ।
मीन राशीहरुले घ्यु, तेल, माछा, र उनी कपडा दिदा राम्रो हुन्छ।

No comments:
Post a Comment