Dr. Suneel Sharma Sitaulopadhyaya has worked as an astrologer in Kathmandu Nepal since 1994.
Sunday, December 29, 2019
Saturday, July 6, 2019
Thursday, January 17, 2019
Wednesday, January 9, 2019
आज दिउसो १ बजेर ३१ मिनेट देखी आउदो सोमवार दिउसो १ बजेर ०८ मिनेटसम्म पञ्चक
काठमाडौं, पुष २६। काठमाडौं फाल्गुन ३। सनातन धर्ममा कुनै पनि काम गर्नका लागि शुभ अशुभ मुहुर्त विचार गर्ने गरिन्छ । ज्योतिषका अनुसार कुनै नक्षत्रमा शुभ कार्य गर्नु राम्रो मानिन्छ भने कुनै समयमा विशेष काम गर्नै नहुने समेत मानिन्छ । आज दिउसो १ बजेर ३१ मिनेट देखी आउदो सोमवार दिउसो १ बजेर ०८ मिनेट सम्म चन्द्रमाको भ्रमण कुम्भ र मिन राशी मन्डलबाट हुँदै छ। यो समय अबधिलाई पञ्चक भनिन्छ।
ज्योतिष शास्त्रमा पञ्चकलाई अशुभ समय मानिएको छ ।पञ्चकको समयमा घरको छानो छाउन, खाट बनाउन वा इन्धन जम्मा गर्न तथा दक्षिण दिशामा यात्रा गर्नु अशुभ मानिन्छ ।
पञ्चकमा गर्न नहुने ५ काम
१. पञ्चकको समयमा खाट बनाउनु अशुभ मानिन्छ । यो समयमा खाट बनाउँदा संकट आउन सक्छ ।
२. पञ्चकको समयमा घनिष्ठा नक्षत्र चलिरहेको समयमा घाँस दाउरा वा पानी जम्मा नगर्नु राम्रो मानिन्छ । यो समयमा आगलागीको खतरा हुन्छ ।
३. पञ्चकको समयमा दक्षीण दिशा यात्रा गर्नु अशुभ मानिन्छ ।
४. पञ्चकको समयमा रेवती नक्षत्र चलिरहेको छ भने घरको छानो छाउन हुँदैन । यसले घरमा समस्या आउने ज्योतिष शास्त्रको भनाइ छ।
५. पञ्चकको समयमा अन्तिम संस्कार समेत सोंच विचार गरेर गर्नु पर्छ । शव सँगै कुश वा आटाको पुतला बनाएर जलाउँदा दोष काटिने गरुण पुराणमा उल्लेख छ ।

Subscribe to:
Posts (Atom)