नेपालको इतिहासमा २०६३ साल माघ १ गतेको दिनले विशेष महत्व राख्दछ । त्यसदिन नेपालको आन्तरिक संविधान २०६३ जारी भएको थियो । त्यही संविधान अर्न्तर्गत बनेको आन्तरिक सरकारले संविधानसभाको चुनाव गर्राई गणतन्त्रको संस्थागत विकास गर्ने महान लक्ष्य लिएको थियो । तर आज संविधान एवं सरकार गठन भएको यतिका महिना बितिसक्दा पनि देश र जनताको लागि कुनै ठोस विकासको योजना बनाउन नसकेको र सरकार केवल आफ्नो सत्ता लम्ब्याउन मात्र लागि परेको भन्ने चौतर्फी आरोप लागि रहेको समयमा ज्योतिर्विज्ञानले आफ्नो दिव्य दृष्टि लगाउँदा देखिएका तथ्यहरू पनि महत्वपर्ूण्ा हुनेछन् भन्ने आशा राखेका छौँ ।आन्तरिक सरकारको भविष्यको बारेमा यस ज्योतिर्विज्ञान मञ्चका प्रकाशकसँगको कुराकानी धरहरा टाइम्स साप्ताहिकले २०६३ साल माघ ४ गते वर्ष८, अंक १६ मा ‘संविधानसभा निर्धारित समयमा हुँदैन’ भन्ने शिर्षमा छापेको थियो । आन्तरिक संविधानको शिरमा शनि बसेका कारण संविधानसभाको चुनाव समयमा नहुने, सत्ता साझेदार दलबीच नै फाटो आउने भन्ने भविष्यवाणी सफल भएको छ । अब निर्धारित समयमा चुनाव नभएपछि के चुनाव नै हुँदैन त - भन्ने जिज्ञासामा, ज्योतिर्विज्ञानले २०६५ सालको वैशाखमा मात्र चुनाव गराउन उपयुक्त हुने सल्लाह दिन सक्छ तर पनि राष्ट्र प्रमुख -र्सर्ूय) शनिको घरमा बसेको हुनाले आफ्नै अहम् र सत्ता साझेदारको स्वामी विदेशीको घरमा बसेको हुनाले विदेशीको इच्छामा भर पर्ने हुनाले भन्नसकिने स्थिति देखिँदैन ।आन्तरिक निर्वाचन २०६३ को घोषणा समयमा काठमाडौँको पर्ूर्वीय क्षितिजमा सायन सिंह लग्न उदाइरहेको थियो ।वर्तमान समयमा १९ जुलाई २००८ सम्म केतु ग्रह चलिरहने छ । केतु ग्रह द्वितीय भावमा स्थित छ । ज्योतिर्विज्ञान द्वितीय भावलाई राजकृपाको भाव मान्दछ । त्यसैले राजकृपा नभइकन चुनाव सफल हुने अवस्था देखिँदैन । यदि संविधानसभाको पहिलो बैठकले राजालाई हटाउने हो भने 19 , july 2008 भित्र कुनै पनि हालतमा चुनाव गराइसक्नु पर्नेछ । किनकि त्यसपछि चल्ने शुक्र ग्रहले राजालाई बलियो बनाउने छ र र्सवसाधारण जनता राजाको पक्षमा उभिने ज्योतिर्विज्ञानबाट देखिन्छ चुनावको लागि २०६५ वैशाख ७ गते शुभ दिन रहनेछ /
Dr. Suneel Sharma Sitaulopadhyaya has worked as an astrologer in Kathmandu Nepal since 1994.
Monday, October 8, 2007
संविधानसभा चुनाव कहिले हुने ?

Subscribe to:
Post Comments (Atom)
1 comment:
oooo it is great.........
Post a Comment