LAST WEEK:
As predicted last week, from 19 to 21 December the share of hotels gained and shares of banks lost. From 21 December to 23 December, banks, insurance and hydro companies gained but hotels lost.
WEEK AHEAD:
This week Nepali Share Market starts trading on 26 December and ends at 30 December. The trading starts at 12 noon and ends at 3 afternoon.
According to weekly planetary position of 26-30 December 2010, Moon will be transiting in Leo, Virgo & Libra; Rahu, Mars and Retrograde Mercury in Scorpio. Mars, Rahu and Sun in Sagittarius. Ketu in Gemini. Venus in Libra. Saturn in Virgo. Jupiter in Pisces.
According to this Planetary position, we can predict that share market could pick up this week.
On 26 and 27 December, shares of Hydro power and insurance companies will do good and shares of development banks will perform poor.
On 28 December Share Market will perform poor but finance company could perfomr good and is better for income.
On 29-30 the Planetary positions will be supportive for Development Banks and hydropower companies also but not supportive for hotels and others group.
Be cautious that the investors' own individual planetary position is also likely to impact the investment. Thus for individual decisions, please consult the Astrologer.
Dr. Suneel Sharma Sitaulopadhyaya has worked as an astrologer in Kathmandu Nepal since 1994.
Saturday, December 25, 2010
Wednesday, December 15, 2010
Abhijit Muhurta
If you don’t have any good muhurta pre-calculated for your purpose, you can use the muhurta of the mid day (i.e. when the Sun is at the highest point in the sky at a particular location). This muhurta is called Abhijit muhurta and is universally good. Abhijit means great victory. The reason why shastras recommend on this is because at mid day, the Sun is located three signs (equivalent to 6 hrs) behind the Lagna and thus will be located in the 10th house from the Lagna (each Rasi is a house with Lagna as the 1st house, the houses are counted in the zodiacal direction, 10th house represents one's karma and the success in it). Thus Sun being in the 10th house is auspicious for any activity.
Tuesday, December 14, 2010
ज्योतिर्विज्ञान अनुसार उल्का वर्षा
आज बेलुका नेपाली आकासमा उल्का वर्षा हुने भएको छ । सामन्यतया महिनामा एकपटक मात्र उल्का वर्षा हुने गरेको विज्ञहरुले बताएका छन् ।
आज नेपाली आकासमा हुने उल्का वर्षा प्रष्ट रुपमा देख्न सकिने छ । बेलुका ५ बजेबाट सुरु हुने वर्षा सूर्यको उज्यालो बाँकी रहने कारणले सूर्यास्तपछि मात्र प्रष्ट देखिने भएको हो । उल्का वर्षा अवलोकनका लागि बेलुकी ८ बजेको समय उत्तम रहेको छ। काठमाडौंको प्रकाश प्रदूषणका कारण उपत्यका र अन्य सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रबाट अझ प्रष्ट रुपमा उल्का वर्षा हेर्न सकिने छ । उल्का बर्षाको स्रोत जेमिनी तारामण्डल मिथुन राशी जस्तो देखिने भएकाले यसलाई जेमिनिड मिटियर सवार नाम दिइएको छ ।
ज्योतिर्विज्ञान अनुसार उल्का वर्षा उत्तरभद्रपदा नक्षत्र मा भयको हुनाले राजालाई (सरकार) पिडा दिने छ । त्यसकारण वर्तमान सरकार परिवर्तन हुने लक्षण देखिन्छ । त्यसकारण वर्तमान सरकार एक महिना भित्रमा परिवर्तन हुने लक्षण देखिन्छ ।
विज्ञहरुका अनुसार भौगोलिक विविधताका कारण नेपालको पूर्वी क्षेत्रमा बेलुका ८ बजे राम्रोसँग देख्न सकिने उल्का वर्षा सुदूरपश्चिम क्षेत्रमा भने साढे ८ मा मात्र प्रष्ट हेर्न सकिने छ । आजदेखि सुरु हुने उल्का वर्षा पुस २ गतेसम्म हेर्न सकिने विज्ञहरुको भनाइ छ । उल्का वर्षा भएका बेला कुनै कुरा माग गरेमा त्यो पूरा हुन्छ भन्ने जनविश्वास रहेको छ ।

Subscribe to:
Posts (Atom)