Pages

Wednesday, February 16, 2011

वास्तु सहायता

जसरी किसानले अन्न फलाउँदा उसको पुरुषार्थ एवं परिश्रमको अलावा भूमि मौसम एवं उचित मल जलको जरुरत पर्दछ । त्यस्तै मानव जीवनमा पनि प्रत्येक कार्यको उचित फल हाम्रा घर आँगन, पसल, गोदाम, फ्याक्ट्रीको दिशा, बनावट एवं अन्य सजाबटमा निर्भर गर्दछ । यसैलाई नै वास्तु भनिन्छ ।
तपाईंको जीवनको यावत् पक्षहरू पारिवारिक आर्थिक, सामाजिक एवं राजनैतिक जीवनमा वास्तुशास्त्रको प्रभाव परिरहेको हुन्छ । यदि यसको समन्वयात्य सम्बन्ध टुटेमा तपाईंको जीवनबाट हरेक चीज बिछोडिन सक्दछ । पुत्र मरण स्त्री विछोड ऋण, रोग, शत्रु बृद्धि आदि । तर के तपाईंलाई थाहा छ, यी सबैको समाधान वास्तुले गर्न सक्दछ । त्यसैले आजै सोचविचार गरी सल्लाह, परामर्श एवं समाधानको लागि सर्म्पर्क राख्नु होस् ।
ज्योतिषाचार्य डा.एस.सुनील
मोबाइल:- ९८१०-७२१८८
Email :- Info@astrologernepal.com

No comments: