मेषराशि हुने मानिसहरूको जीवनमा १९, २२, २३, र २८ वर्षको उमेर महत्वपूर्ण हुने गर्दछ ।
वृषराशि हुने मानिसहरूको जीवनमा २०, २२, २४ र ३१ वर्षको उमेरमा महत्वपूर्ण उतारचढाव आउने गर्दछ।
मिथुनराशि हुनेहरुको भाग्य १८, २१, ३०, र ३९ वर्षको उमेरमा चम्किन्छ ।
कर्कटराशि हुने मानिसहरुको १३, २२, र ३१ वर्षको उमेर महत्वपूर्ण हुने गर्दछ ।
सिंहराशि हुनेहरुलाई २३, ३२, ४२, र ५० वर्षको उमेरमा धन, पद-प्रतिष्ठा प्राप्त हुने गर्दछ ।
कन्याराशि हुने मानिसहरुको १५, १८, २४, र ३३ वर्ष निकै नै उपलब्धी पूर्ण हुने गर्छ ।
तुलाराशि हुने मानिसहरुको जीवन १६, २५, र ३४ वर्षमा बदलिन्छ ।
वृश्चिक राशि हुनेहरुले १७, २६, २८ वर्षमा सफलता प्राप्त गर्दछन् ।
धनराशि भएकाहरूको जीवनमा १८, २७, ३०, र ३६ वर्षमा अकल्पनिय सफलता प्राप्त हुने गर्दछ।
मंकरराशि हुने मानिसहरूले २४ र २५ वर्षकोउमेरमा सफलता हासिल गर्ने गर्छन् ।
कुम्भराशि हुनेहरूको जीवनमा ३० र ३५ वर्षमहत्वपूर्ण हुने गर्दछ ।
मीनराशि हुने मानिसहरू २१, ३०, ३३, र ३९ वर्षको उमेरमा सफलतामा रमाउन पाउनेछन् ।

No comments:
Post a Comment