Dr. Suneel Sharma Sitaulopadhyaya has worked as an astrologer in Kathmandu Nepal since 1994.
Showing posts with label पृथ्वीनारायण शाह. Show all posts

Tuesday, January 15, 2013
Friday, January 11, 2013
पृथ्वीनारायण शाहको जन्मकुण्डली
आज विक्रमसंवत् २०६९ साल पुस २७ गते शुक्रबार स्व. श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९१ औँ जन्मजयती मुलुकभर नागरिकस्तरमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
जन्म (वि. सं. १७७९ पौष २७ गते बृहस्पतिबार (पौष शुल्क प्रतिपदा)
सू. इ.( ३६/१५)
नक्षत्र:- उत्तराषाढा/तेस्रो पाउ (ज)
राशि:- मकर
लग्न:- सिंह
प्रमुख घटनाहरू
राज्यारोहण -वि. सं. १७९९)( सुख र भाग्यस्थानको मालिक भई एक्लै राजयोगकारक बनेको मङ्गलको दशामा द्वादशेश भई छैठौँमा शुभग्रहका साथ बसेर विपरीत राजयोग बनाउने चन्द्रमाको अन्तर दशामा राजगद्दीमा आरोहण भएको देखिन्छ भने त्यतिखेर उल्का योगिनी सुरु भएको पाइन्छ ।
विवाह( सप्तमेश} पापग्रह शनि पाँचौँ उच्च वर्ण्र्ााला राशिमा बस्नाले आफूभन्दा सम्पन्न ठाउँहरूमा विवाह र शनिदृष्ट हुनाले बहुपत्नीयोग परेको देखिन्छ ।
मकवानपुर विजय( स्वगृही बृहस्पतिको दशामा बृहस्पतिकै अन्तरदशा अवधिमा भएको छ ।
काठमाडौ“ विजय -वि. सं. १८२५)( भुक्तोनविंशोत्तरी बृहस्पतिको दशामा केतुको अन्तरदशा रहेको देखिन्छ भने योगिनीतर्फधान्यको अवधि रहेको देखिन्छ । अतः स्वास्थ्य पक्ष अति अप्ठ्यारो मोडबाट पार गरेको पाइन्छ ।
स्वर्गारोहण -वि. सं. १८३१ माघ)( बृहस्पतिको दशामा राहुको अन्तरदशा र योगिनीतर्फभद्रिकाको दशावधिमा भयो ।

Subscribe to:
Posts (Atom)