Pages

Showing posts with label बार सेवा. Show all posts
Showing posts with label बार सेवा. Show all posts

Sunday, March 17, 2013

ज्योतिषीय परामर्श सेवा



विश्वको कुनै पनि स्थानमा रहनुभएका व्यक्तिहरुले नेपालमा दशकौ देखी ज्योतिष सेवामा समर्पित प्रख्यात ज्योतिषज्यू डा. सुनील शर्मा सिटौलोपाध्यायबाट ज्योतिषीय परामर्श सेवा लिन सक्नु हुनेछ ।  
 जन्मकुण्डली फल, व्यापार, व्यवसाय, रोजगारी, प्रेम, विवाह, शिक्षा, सन्तान, कार्यक्षेत्र, बास्तु तथा नम्बर, रंग, बार लगायत अन्य विविध ज्योतिषीय परामर्शहरु साथै जीवनमा आइपर्ने विविध समस्याहरुको ज्योतिषीय समाधानका लागि सम्पर्क गर्न सक्नुहुनेछ ।

विस्तृत जानकारीका लागि यस केन्द्रमा सम्पर्क :-
ज्योतिर्विज्ञान मञ्च मैतिदेवी, काठमाडौँ, नेपाल, फोनः ९८५१०-७२१८८. email Info@astrologernepal.com