Pages

Showing posts with label व्रतबन्ध मुहुर्त. Show all posts
Showing posts with label व्रतबन्ध मुहुर्त. Show all posts

Friday, February 15, 2013

२०६९ सालमा व्रतबन्ध मुहुर्त

नेपाली सरकारी पात्रो अनुसार २०६९ सालमा व्रतबन्ध मुहुर्त माघ १९ गते शुक्रबार सम्म मात्र थियो। यस्ले जन सर्व साधारणलाई मर्का परेको  देखिन्छ। तर वैदिक तिथिपत्रम (वैदिक पात्रो) ले २०६९ सालको फाल्गुन चैत्र महिनामा पनि व्रतबन्ध मुहुर्तको बारेमा व्याख्या  छ।  सोहीलाई आधार मानेर हाम्रा प्रबुद्ध पाठकवर्गको हितको लागि फाल्गुन चैत्र महिनामा पर्ने व्रतबन्ध मुहुर्त बारेमा जानकारी गराउँदैछौँ:-
फाल्गुन २०६९ साल :-
शुक्रवार फाल्गुन ४ गते
बुधवार फाल्गुन ९ गते
शुक्रवार फाल्गुन ११ गते
चैत्र २०६९ साल :-
गुरुबार चैत्र १ गते
सोमबार चैत्र ५ गते
गुरुबार चैत्र ८ गते
शुक्रवार चैत्र ९ गते