Birthday:24th July, 1969 Birth time:12:00pm Birth place:Bronx, New York (U.S.A.)
The astrological configuration at the time of her birth was Virgo Ascendant ( Lagna ) rising along with Cancer Navamsa which points to the possibility of her becoming a rolling stone, always changing from one to another. This need not necessarily mean she can’t realise her ambition of having a fat bank balance, but she can fare better if she is more steady in your approach.
She has the habit of leaving things half done and taking up new ventures, which is none too beneficial. Also, She don’t take a firm decision and act on it, but have a straying mind which goads If she get over this trait of indecision, she will stand to gain much .
Another problem with her is highly critical bent of mind. Be they your friends or business associates, she will constantly find fault with them and endlessly criticise them. This will alienate most of them. The result is some of them may try to take she to court and depose against her. So be patient in dealings with men and matters and give up the habit of grumbling all the time. This spoils the atmosphere. Actually She has a very pleasant home as her spouse will be god-fearing and extend all-out support .
As she is witty and look younger than her age, she is capable of impressing members of the opposite sex, for whom she has a fascination.
She will live long and enjoy robust health. But will have to be careful about stomach and the nervous system, both of which are highly sensitive. If she don’t take precautions, she may contact diseases connected with them, as she grow old. Having a balanced vegetarian diet will go some way in warding off such diseases.
Dr. Suneel Sharma Sitaulopadhyaya has worked as an astrologer in Kathmandu Nepal since 1994.
Tuesday, September 23, 2008
Thursday, August 21, 2008
Monday, January 21, 2008
राजसंस्था सुरक्षित रहने
राजसंस्था सुरक्षित रहने
अहिले देशमा संविधानसभाको चुनावको व्यापक प्रचार-प्रसार भइरहेको छ । संविधानासभाको चुनावपछि नेपालमा राजा राख्ने वा नराख्ने निर्ण्र्ााहुने कुरा बारम्बार प्रकाशित हुँदै आएको सर्न्दर्भमा ज्योतिर्विज्ञान राजसंस्थाको बारेमा के भन्दछ त विचार गरौँ । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र वीरविक्रम शाह नेपालको महाराजाधिराज घोषणा गरिएको समय २०५८।२।२२ दिउँसो ११ः२ मा काठमाडौँको पर्ूर्वीय क्षितिजमा सिंह लग्न उठाइरहेको थियो । सिंह लग्नलाई ज्योतिषशास्त्रले स्थिर लग्न मान्दछ, अर्थात् सिंह लग्नमा भए, गरेका कार्यहरू चीरस्थायी हुनेछ । ज्योतिषशास्त्रको यही मान्यताअनुसार नै आधुनिक नेपालका बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट सिंह लग्न र उत्तराभाद्रपदा नक्षत्रमा नेपालको राजसिंहासनमा राज्यारोहण गरिएको कुरा इतिहासविद्हरूले बताएका छन् । यहाँ एक अनौठो कुरा त के छ भने पृथ्वीनारायणहले राज्यारोहण सिंह लग्नमा ज्योतिष हेराएर गरेका थिए । तर आकस्मिक रूपमा भएको ज्ञानेन्द्रको राज्यरोहण पनि सिंह लग्नमा नै भएको छ । यस कारण ज्योतिषशास्त्रअनुसार नेपालमा राजसंसथाको स्थान सुरक्षित रहने देखिन्छ । राज्यरोहणको समयअनुसार वर्तमानमा बृहस्पतिको महादशा राहुको अन्तरदशा र चन्द्रमाको प्रत्यान्तर दशा २६ माघ २०६४ भित्र रहेको छ । चन्द्रमा व्यय भावको स्वामी भएर आकार हुन गएको हुनाले राजसंस्था असफल रहेको भए तापनि त्यसपछि प्रत्युत्तरमा आउने मङ्गलले चैत १५ गतेसम्म आफ्नो प्रभाव देखाउने छ । सिंह लग्नमा मङ्गल प्रबल राजयोग कारक भई त्रिकोणमा केतुसँग रहेको हुनाले अधिकार केही मात्रामा खण्डित भए तापनि राज्यसत्तामा आफ्नो अधिकारको लागि भरपुर प्रयास गराउने देखिन्छ । त्यस समयमा राजाद्वारा राज्यमा आफ्नो अधिकार स्थापित गर्न कुनै असफल, वक्तव्य वा घोषणा हुने सम्भावना ज्योतिर्विज्ञानबाट देखिन्छ ।
Monday, December 10, 2007
गौतम बुद्ध ठूलो की शंखधर?
आजकल बिक्रम संवत्लाई भारत उज्ज्येनका राजा बिक्रमादित्यले चलाएको हुनाले यो विदेशी संवत हो र नेपालका शंखधर शाख्वाले चलाएको भनिएको नेपाल संवत नेपालको आफ्नो भनी भ्रम सिर्जना गर्ने गरेको यत्रतत्र देखिन्छ । तर बिक्रम संवतर््र् इस्वी संवत भन्दा ५७ वर्षअघि नै स्थापित भइसकेको देखिएको छ । जबकि भारतका बिक्रमादित्यर् इस्वी संवत भन्दा पछिका देखिन्छन् । अबर्,र् इस्वी संवत भन्दा ५७ वर्षपछि चलेको संवतका संस्थापक उनी कसरी भए - ज्योतिर्विज्ञान अनुसार बिक्रम संवत र्सर्ूयको गणनाको आधारमा र्सर्ूयको प्रविष्टी हुने मेष, वृष, मिथुन, कर्कट आदि राशिक्रम अनुसार देखिन्छ । वार पनि आइत, सोम, मंगल राखेको पाइन्छ । यी बारका नाम ज्योतिर्विज्ञानसँग सम्बन्धित छन् । उत्तरायण, दक्षिणायण लगायत ऋतु परिवर्तन पनि र्सर्ूयको गति अनुसार कायम भएको पाइन्छ । ऋतुहरु पनि र्सर्ूयको गति अनुसार नै रहेको देखिन्छ । यही तथ्यको विवेचना गरी चन्द्रशमशेरको समयमा यसलाई मान्यता दिएको देखिन आउँछ । हाल नेवार जातिमा चाडवाडको रुपमा प्रचलित नेपाल संवतलाई राष्ट्रिय संवत भनाउने जमर्को गरेको पाइयो । संखधरको नाउ नेपालमा दर्ुइथरी चलेको पाइन्छ । प्रथम शंखधर राजा भगिरथ देखिन्छ । जसको मर्ूर्ति हर ढुंगेधारामा स्थापित भएको पाइन्छ । जुन भगिरथले पृथ्वीमा जलधारा प्रवाहित गर्न अघोर तपस्या गरेको कथा पुराण आदिबाट ज्ञान हुन्छ । अब प्रश्न उठ्छ कि धर्तीमा जल प्रवाहित गराउने राजा भगिरथ महत्वपर्ूण्ा हुन् कि जालझेल गरी अर्काको सम्पत्ति आफ्नो बनाई सीमित मान्छेहरुको ऋण तिर्ने शंखधर ठूलो - अर्को तर्फराघवदेवको पालामा स्थापित नेपाल संवत, त्यस बखतको सामन्ती प्रथा अनुसार राजाको नाउमा संवत नफेर्राई साधारण प्रजाको नाउँमा कसरी संवत रहृयो - यो सोचनीय विषय देखिन्छ । यदी राष्ट्रिय गौरवकै कुरा गर्ने हो भने विश्वविख्यात सिर्द्धार्थ गौतम नेपालमै जन्मिएका भन्ने प्रमाणित भइसकेको छ । त्यस्ताको नाउँमा चलेको बुद्ध संवत, जो बिक्रम भन्दा पनि पूरानो छ । त्यसलाई किन प्रचलनमा नल्याउने त -
ज्योतिर्विज्ञानको गणना अनुसार सिर्द्धार्थ गौतमको जन्म १४ अप्रिल ६२३ बी.सी. मा भएको देखिन्छ । जसअनुसार आज बुद्ध संवत २६३० भइसकेको छ । अब हामीले बुद्धको नाउँमा गौरव गर्ने कि शंखधरको नाउँमा नाक फूलाउने - चिन्तन गर्नुपर्ने विषय देखिन्छ। यस बारेमा सबैबाट विचार, विमर्श रहोस् भन्ने प्रस्ताव सबै समक्ष प्रस्तुत गरिन्छ ।
ज्योतिर्विज्ञानको गणना अनुसार सिर्द्धार्थ गौतमको जन्म १४ अप्रिल ६२३ बी.सी. मा भएको देखिन्छ । जसअनुसार आज बुद्ध संवत २६३० भइसकेको छ । अब हामीले बुद्धको नाउँमा गौरव गर्ने कि शंखधरको नाउँमा नाक फूलाउने - चिन्तन गर्नुपर्ने विषय देखिन्छ। यस बारेमा सबैबाट विचार, विमर्श रहोस् भन्ने प्रस्ताव सबै समक्ष प्रस्तुत गरिन्छ ।
Monday, October 8, 2007
सत्ययुग कि कलियुग ?
पुराणका कतिपय श्लोकहरू आफूआफूमै विवादास्पद देखिन्छन् । किनकि एउटै पुराणमा पनि जुनजुन चिजको पुष्टि गरिएको हुन्छ । त्यसैको विरोधाषपर्ूण्ा श्लोकहरू पनि हुन्छन् । पुराण अनुसार नै कलियुगको पूर्ण्ाायू ४३२००० वर्षउल्लेख भएको प्रायः सबै पुराणमा पाइन्छ । माहाभारत तथा विष्णु पुराणको व्याख्या आपैFm-आपैFmमा विरोधाभाषपर्ूण्ा देखिन्छ । किनभने
यदा चन्द्रश्च र्सर्ूयश्च तथा तिष्यश्च बृहस्पति ।
एक राशौँ समेष्यन्ति तदा भवति वे कृतम् ।।
विष्णु पुराण ४।२४।१०२
यदा चन्द्रश्च र्सर्ूयश्च तथा तिष्यश्च वृहस्पति ।
एक राशौ समेष्यन्ति प्रयत्स्याति तदा कृतम् ।।
महाभारत वन पर्व १।९०
माथि उल्लेखित श्लोकहरूमा एकै राशीका तिष्य नक्षत्रमा र्सर्ूय, चन्द्र र वृहस्पतिको गोचरीय भ्रमण हुँदा कलियुग समाप्ति भई सत्ययुगको प्रारम्भ हुने उल्लेख छ । यसप्रकारको ग्रहयोग वि.सं. २००० श्रावण १७ गते आइतबार औँशी अर्थात् १ अगस्त १९४३ मा परेको थियो । त्यस दिनको ठीक १२ बजेको ग्रह स्पष्टमा र्सर्ूय ३।१४। ३८ चन्द्र ३।१४।३८ वृहस्पति ३।१४।३८ यसप्रकार तीनै ग्रह एकै अंश, कला तिष्य नक्षत्रका नै छन् । यस दिन कलियुगको समाप्ति हुन्छ भनिएको छ । गणितीय आधार वि.सं. २००० गत कलि ५०८५ मात्र छ । अन्य पुराणहरूको व्याख्या मध्य कलिको आयू ४३२०००० वर्षभनेर मान्ने कि - वि.सं. २००० को श्रावण कृष्ण आमावस्यामा कलियुग समाप्त भएर वर्तमान समय सत्य युग हो भनेर मान्ने । यो विरोधाभाषपर्ूण्ा देखिन्छ । यसलाई पुराणविद् तथा गणितज्ञहरूबाट स्पष्ट पारी भ्रम निवारणको आशा राखिएको छ ।
Subscribe to:
Posts (Atom)