Pages

Saturday, May 30, 2009

प्रखर मस्तिष्कको उपज

ज्योतिर्विज्ञानको प्रयोग एवं प्रचार-प्रसार आजकाल बढी नै हुँदै आइरहेको छ । प्रायः सबै पत्रपत्रिका, रेडियो, टेलिभिजन एवं इन्टरनेटमा समेत दैनिक भविष्यवाणी सुन्ने र हर्ेर्नेको संख्या दिनानु दिन बढ्दै गइरहेको छ । यो एउटा सुखद् सुरुवात हो भन्ने मान्नर्ुपर्दछ । जसरी हामी अर्थ शास्त्र, राजनीतिशास्त्र एवं रसायनशास्त्र पढ् दछौ , विद्यालय,
विश्वविद्यालयमा पढाइन्छ । त्यसरी नै ज्योतिर्विज्ञान पनि पढ्नर्ुपर्दछ, पढाइनर्ुपर्दछ भन्ने गरे को चाहिँ प्र ायः कमै सुनिन्छ । तर, ज्योतिर्विज्ञान पनि पढ्नुपर्ने पढाइनुपर्ने विषय
हो भन्ने प्रायः सबैलाई थाहा नहोला । किनकि यसलाई अझसम्म पनि अन्धविश्वासी एवं रुढीवादीशास्त्र हो भन्नेहरु प्रायः यत्रतत्र र्सवत्र नै देखिन्छन् । तर, ज्योतिर्विज्ञान कुनै
अन्धविश्वासी एवं रुढीवादी समाज र मान्यताको उपज होइन । यो त एक चिन्तनशील, विवेकशील एवं प्रखर मस्तिष्कको उपज हो भन्ने तथ्यलाई कसैले पनि बिर्सनु हुँदैन । जुन समयमा कम्प्युटर र दर्ुर्बिनको विकास नै भएको थिएन, त्यस समयमा पनि र्सर्ूय, चन्द्र आदि ग्रहहरुको र तिनको गतिलाई जुन विधिले मापन गरियो, त्यो नै ज्योतिष हो र यसले तपाईंको हामो जीवनमा घट्ने घटनाहरुको सत्य वर्ण्र्ाागर्दछ । अब यस्तो शास्त्रलाई अन्धविश्वासी एवं रुढीवादी भन्नेहरुलाई हामी केही पनि भन्दैनौँ तर एउटा कुरा सबैले केचाहिँ बिर्सनु हु ँदैन भने नि वैज्ञानिकहरुको ज्ञानले पनि पार नपाउने अनेक तन्तुद्वारा निर्मित मानव शरीर सञ्चालन गनर्े क्षमता तपाई , हामीमा छैन र यो शरीर ग्रहहरुको किरणबाट नै सञ्चालित छ । त्यही किरणको प्रभावलाई हामी प्रस्तुत गनर् गर्दछौ ।

माधव नेपालको भविष्य

नयाँ नेपालमा नेपाल नै प्रधानमन्त्री भएका छन् । हो, माधवकुमार नेपालले गणतान्त्रिक नेपालका दोस्रो प्रधानमन्त्रीको रूपमा वि. सं. २०६६ साल जेठ ११ गते सोमबार बिहान ११ बजेर ५ मिनेटमा सपथग्रहण गर्नुभएको छ । उक्त समयमा काठमाडौ ँको पर्ूर्वीय क्षितिजमा कर्कट लग्नको मीन नवमांश उदाइरहेको थियो । कर्कट लग्न आफैँमा चर लग्न हो अर्थात् यस लग्नमा गरिएका कुनै पनि कामहरू चिरस्थायी नहुने मुहर्ू ज्योतिषमा व्याख्या गरिएको पाइन्छ । यसको आधारमा ज्यो तिर्विज्ञानअनु सार नेपालको मन्त्रिमण्डल आफ्नो काल पूरा गर्न नपाउँदै बीचमा नै विघटन हुन जाने देखिन्छ । त्यसैगरी, शिरमा केतु बस्नु पनि ज्योतिर्विज्ञान शिर छेद्न हुने जनाउँदछ अर्थात् नेपालको
मन्त्रिमण्डल बीचमा नै छिन्नभिन्न नहोला भन्न सकिँदैन । तर, त्यस समयमा मंगल र शुक्र एकदमै शुभ स्थितिमा छन् । यसले केही वैदेशिक सहायतामा वृद्धि गर्नेछ र मन्त्रिमण्डल विदेशीको इशारामा बढी चल्नेछ । दुःखको कुरा सप्तम स्थानमा रहेको राहुको कारण सत्ता साझेदार दलहरूले बीचमा नै हात झिकी दिने र नेपालको मन्त्रिमण्डलले
सहयोगी दलहरूबाट नै षड्यन्त्रको सामना गर्नुपर्ने हुन्छ । दोस्रो स्थानमा रहेका शनि २०६६ सालको असोज ७ गतेसम्म बढी नै कष्टकारक रहने देखिन्छ । यसले मन्त्रिमण्डलको विकास र विस्तारमा समेत कचिङ्गल खडा गनर्े छ । ग्रहदशाको अध्ययन गर्दा २००९ को डिसेम्बरसम्म अन्तरमा रहने भद्रिकाले सरकारलाई धरापमा पानर्े देखिन्छ । विशेष गरेर २००९ को जुन १३ देखि अगस्ट ३० र २००९ को अक्टोबर २७ देखि डिसेम्बर ५ सम्मको समय नेपालको मन्त्रिमण्डलको लागि विशेष घातक रहने छ । प्रधानमन्त्री माधवकुमार नेपालको व्यक्तिगत जन्मकुण्डलीको अध्ययन गर्दा पनि उहाँका ग्रहहरू खासै अनुकूल देखिँदैनन् । उहाँलाई वर्तमान समयमा विं शोत्तरी दशाअनुसार
२०६५ सालको भदौदेखि २०६८ सालको भदौसम्म शुक्रभित्र राहुको अन्तर रहिरहने छ । जन्मकुण्डलीमा राहू पञ्चम स्थान -सट्टा, चिठ्ठा, लोटरी) मा बस्नु नै प्रधानमन्त्री बन्ने
चिठ्ठा परेको देखिन्छ । तर, चिठ्ठा पनर्ु कुनै गणितबाट आउने र Rationally Proof हुने विषय होइन । त्यसकारण ज्योतिर्विज्ञानले गरेको भविष्यवाणी उहाँमाथि लागू
नभएको पाइयो । Indian Astrological System अनुसार राहु, ग्रह सट्टा, पट्टा चिठ्ठा लोटरीको प्रमुख संकेतक हो । योगिनी दशा पद्धतिअनुसार वर्तमान समयमा उहाँमाथि
२०६५ सालको चैतदेखि ६६ सालको माघसम्म सिद्धाभित्र भ्रामरी रहेको छ । सिद्धाभित्रै भ्रामरी रहनुलाई ज्योतिर्विज्ञानका ग्रन्थहरूमा ।
भ्रामरी यदि संप्राप्ता सिद्धायो यस्य जन्मनि
स्वस्थानद्व्यसनैस्त्यागान्ननु राजकुलाद्वयम् ।
- त्रिकाल जन्मकुण्डली, दर्पण
अर्थात् कुत्सित कर्म अपकर्ीर्ति हुनेछ, खास
लज्जित भएर सहसा परदेश बास
राजकुलबाट भय, दाउ अवश्य राम्ररी
सिद्धा दशा विचरहे यदि दुष्ट भ्रामरी
लग्नदर्पण
यसरी अपकर्ीर्ति हुने लज्जित हुनुपनर्े भन्ने शब्दहरू प्रयोग भएको हुनाले यो समय निकै नै कष्टकारक रहनेछ ।

Tuesday, May 26, 2009

शपथग्रहण कमजोर लग्नमा

शपथग्रहण कमजोर लग्नमा
( ज्यो. रामानन्द शर्मा) नवनियुक्त प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभामा बहुमत पुर्याउँदाको दिन यही ९ गते शनिबार महिनाभरिकै सबभन्दा नराम्रो दिन कृष्णपक्षको चतुदशी परेकाले वर्तमान सरकारका लागि त्यति अनुकूल देखिँदैन।

उहाँले प्रधानमन्त्री पदको शपथ गर्दाको सोमबार बिहान ११ बजेर ८ मिनेटको समय पनि लग्नको हिसाबले निकै कमजोर मानिन्छ। जबकि ११ बजेर ७ मिनेटसम्म कर्कट लग्न र त्यसपछि सिंह लग्न शुरू भएको थियो।

बहुमत पुग्दा सबभन्दा नराम्रो दिन र शपथग्रहण गर्दा अत्यन्तै कमजोर लग्न भएकाले वर्तमान प्रधानमन्त्रीको प्रधानमन्त्रीय आयु पनि त्यति लामो देखिँदैन। विशेष गरी शपथग्रहण गरेको ५८ दिनपछि प्रधानमन्त्रीको दिनगन्ती शुरू हुने ज्योतिषीय योग देखिन्छ।

Monday, May 25, 2009

unstable government


Madhav Kumar Nepal, senior leader of the Communist Party of Nepal (Unified Marxist-Leninist) (CPN-UML) was sworn in as the second elected prime minister of the Federal Democratic Republic of Nepal.
President Ram Baran Yadav administered the oath of office and secrecy to the newly elected Prime Minister at Shital Niwas, the Nepali president's official residence in Nepali capital Kathmandu, at around 11:05 local time.
According Astrology That time karkat lagna & meen navama was rising in Katmandu Sky.Karkat Lagna is Moveable sign & positon of Ketu in Lagna significes unstable government and many hindrances.but Mars & Venus are well placed indicate foreign support to newly government. Rahu in seventh house shows fraction in supporting parties.Up 23 September2009 transiting ofsaturn from 2nd house also may cause many problems for newly elected government.
According PM Nepal's Personal Chart, Dashas also not in his favour, he is in sankata sub period Right Now. he is Kanya Lagna & Tula Rashi.
From Astrological Point of view Newly elected government has to face many challenges to maintain peace & to run successfully

Astrology Of Pm Manmohan Singh


India's Prime Minister Manmohan Singh was sworn-in on Friday for a second successive term.
Singh,76,has named 19 members to his new cabinet, many of them veteran colleagues in his Congress party.
Astrologically,Swearing ceremony at 6:30 pm is really a blessing for stable strong governance without any hindrances.fruitful sign scorpio was rising in eastern horizen of delhi.its ruler Mars in the 5th house along with exalted Venus is a beautiful combination for dominance and prosperity.
Rahu in 3rd house would be responsible for bold new steps & initiatives to influence the rest of the world & would be responsible for acquiring a global super power status.occupation of Jupiter, Saturn,Sun & Mercury in the Kendras would be responsible for strong & independent government decisions.
According astrology,India will become even more self dependent,progressive & ruling country in south asia region.The relationship between Nepal & india will be more friendaly & coperative.