Pages

Friday, April 24, 2009

Dr.K.R. Joshi Passed

Well-known Nepali Astronomer Dr. Keshav Ram Joshi, passed away on 23 April 2009 ,A professor of Balmiki College & Member of B.P. Koirala Memorial Planetarium, Observatory and Science Museum Development Board. He brought the first telescope to Nepal from Russia and organized public observations at Tundikhel, In the early 1970s.
गणित ज्योतिषका विद्वान वरिष्ठ खगोलविद्, नेपाल पञ्चाङ्ग निर्ण्ाायक समितिका उपाध्यक्ष प्रा.डा. केशवराम जोशीको मिति २०६६/१/१० गते असामयिक निधन भएको छ । यस दुःखद् घडीमा उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति ज्योतिर्विज्ञान मञ्च हार्दिक समवेदना व्यक्त गर्दछ ।
उहाँको निधनले नेपालको ज्योतिष क्षेत्रमा अपुरणीय क्षति भएको छ । आफुसँग भएको ज्ञान तत्कालै प्रयोगमा ल्याउन सक्ने खुबि उहाँमा थियो ।
उहाँले वनासरको सम्पूर्ण्ाानन्द विश्वविद्यालयबाट सिद्धान्त ज्योतिषमा आचार्य र रुसको मस्को विश्वविद्यालबाट खगोल एवं भौतिक गणितमा विद्यावारिधि गर्नु भएको थियो । उहाँ पर्ूर्वीय र पाश्चात्य दुवै ज्योतिषका मर्मज्ञ एवं गणित ज्योतिष विषयमा एशियाकै विशिष्ट विद्धानका रुपमा मानिनुहुन्थ्यो ।
स्वर्गीय जोशीका श्रीमति, दर्ुइ छोरा र दर्ुइ छोरी हुनुहुन्छ ।

No comments: