Pages

Showing posts with label शिव मन्त्र. Show all posts
Showing posts with label शिव मन्त्र. Show all posts

Monday, March 25, 2013

फागु पूर्णिमामा ग्रह शान्ती गर्ने

भोली फागु पूर्णिमा चैत्र १३ गते मंगलवार अपरान्ह ४ बजेर ३९ मिनेट देखी पूर्णिमा तिथी शुरु हुनेछ। सुर्यास्त ६ बजेर १४ मिनेटमा हुन्छ। प्रदोस काल ८ बजेर ३८ मिनेट सम्म रहनेछ। उक्त समयमा ग्रह शान्ती पाठ, दान दक्षिण, शिव मन्त्र पाठ  गर्ने गर्दा पिडा र कस्ट्बाट छुटकरा मिल्ने छ।
शिवपंचाक्षरी मंत्र :ऊँ नम: शिवाय" पाठ गरी श्रद्धाले स्मरण गर्ने  -
शिवो गुरु: शिवो देव: शिवो बन्धु: शरीरिणाम्।
शिव आत्मा शिवो जीव: शिवादन्यन्न किञ्चन।।