भोली फागु पूर्णिमा चैत्र १३ गते मंगलवार अपरान्ह ४ बजेर ३९ मिनेट देखी पूर्णिमा तिथी शुरु हुनेछ। सुर्यास्त ६ बजेर १४ मिनेटमा हुन्छ। प्रदोस काल ८ बजेर ३८ मिनेट सम्म रहनेछ। उक्त समयमा ग्रह शान्ती पाठ, दान दक्षिण, शिव मन्त्र पाठ गर्ने गर्दा पिडा र कस्ट्बाट छुटकरा मिल्ने छ।
शिवपंचाक्षरी मंत्र :ऊँ नम: शिवाय" पाठ गरी श्रद्धाले स्मरण गर्ने -
शिवो गुरु: शिवो देव: शिवो बन्धु: शरीरिणाम्।
शिव आत्मा शिवो जीव: शिवादन्यन्न किञ्चन।।
शिवपंचाक्षरी मंत्र :ऊँ नम: शिवाय" पाठ गरी श्रद्धाले स्मरण गर्ने -
शिवो गुरु: शिवो देव: शिवो बन्धु: शरीरिणाम्।
शिव आत्मा शिवो जीव: शिवादन्यन्न किञ्चन।।
No comments:
Post a Comment