यतिबेला कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू पर्सी चैत्र १ गते देखी शुरु हुने एसएलसी परीक्षाको तयारीमा जुटेका छन्। यो परीक्षा पार गरेपछि उच्च शिक्षाको ढोका खुल्ने भएकाले एसएलसी उत्तीर्ण हुनुलाई राम्रो उपलब्धि मान्ने गरेका छन् विद्यार्थीहरूले। उच्च शिक्षा अध्ययनका लागि एसएलसीमा प्राप्त हुने अंकले पनि निकै महत्व राख्छ। त्यसैले छोराछोरीले उत्कृष्ट नतिजा हासिल गर्ने कुरामा अभिभावकको जिम्मेवारी पनि कम हुँदैन। तर ग्रह, भाग्य लगाएत कुरालाई पनि विचार गर्नु पर्छ । ज्योतिश शास्त्र अनुसार निम्न बिधी गर्ने गरेमा एसएलसीमा राम्रो अंक पार्प्त गर्न सकिनेछ ।
मेष राशिका विद्यार्थीहरूले केशरको तिलक लगाउदा राम्रो हुन्छ ।
बृष राशिका विद्यार्थीहरूले मुङीको दाललाई धर्मिक स्थलमा दान दिने, राम्रो हुन्छ ।
मिथुन राशिका विद्यार्थीहरूले तुलसिको दर्शन गर्ने गर्दा राम्रो हुन्छ ।
कर्कट राशिका विद्यार्थीहरूले घरबाट निस्कदा मह खाएर निस्कनु राम्रो हुन्छ ।
सिंह राशिका विद्यार्थीहरूले चनाको दाल खाएर निस्कनु राम्रो हुन्छ ।
कन्या राशिका विद्यार्थीहरूले पिपलको दर्शन गरेर निस्कनु राम्रो हुन्छ ।
तुला राशिका विद्यार्थीहरूले काली गाईलाई दर्शन गरेर निस्कनु राम्रो हुन्छ ।
बृश्चिक राशिका विद्यार्थीहरूले तुलसिको दर्शन गर्ने गर्दा राम्रो हुन्छ ।
धनु राशिका विद्यार्थीहरूले घरबाट निस्कदा मह खाएर निस्कनु राम्रो हुन्छ ।
मकर राशिका विद्यार्थीहरूले गणेश देवता को प्रार्थन गर्ने गर्दा राम्रो हुन्छ ।
कुम्भ राशिका विद्यार्थीहरूले सेतो चन्दनको तिलक लगाउदा राम्रो हुन्छ ।
मिन राशिका विद्यार्थीहरूले जननीको आशिर्बाद लिने गरेमा राम्रो हुन्छ ।

No comments:
Post a Comment