हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मालाई फागु पूर्णिमा भनिन्छ । फागु हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो। भक्तपुरमा चिर स्वायगू अथार्त लिङ्ग घुमाएपछि फागु पर्व सुरुवात भएको मानिन्छ ।
भक्तपुरका तत्कलिन राजा जगतप्रकाश मल्लको समयमा बनेको दत्तात्रय मन्दिर संगै रहेको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरुवात गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन शनिबार भिमसेन मन्दिरमा राखिएको लिङ्ग अथार्त लगलाई टोल-टोलमा पसलै पिच्छे घुमाएर पूजा गरी घुमाएर पुन मन्दिरको पाटीमा राखिने परम्परा छ। काठबाट बनेको दुई हात लामो लिङ्ग करिब ३० इन्च मोटाई रहेको छ । परम्परा अनुसार यसलाई भिमसेनको लिङ्ग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रूपमा लिने गरिन्छ । लिंगको दर्शन गरे व्यापार फस्टाउने विश्वास रहेको छ |
काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर (विशेषरूपले सजाएको लिङ्गो) फागुन शुक्ल अष्टमीको दिन गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर (लिङ्गो) लाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।
निरयण गणना अनुसार नेपाली पहाडी भेगमा २०६९ चैत्र १३ गते मंगलवार फागु पूर्णिमा मनाइदैछ। भारतमा “होली” भनिने हुनाले सोही सिको गरेर नेपालमा पनि आजकाल होली नै भन्ने गरिन्छ । रङ्गहरुको पर्व फागू सद्भाव र आत्मियता साटासाट गरि हहर्षोल्लासपूर्वक मनाइन्छ।फागु पुर्णिमा मा कुन रङ्को प्रयोग गर्ने भन्ने बारेमा केही जानकारी गरौदैछु।
मेष राशि को लागि सेतो रातो र पहेलो रङ्ले फागु खेल्नु उत्तम रहनेछ।
वृषभ राशिको लागि निलो र हरियो रङ्ले फागु खेल्नु उत्तम रहनेछ।
मिथुन राशिको लागि रातो, पहेलो निलो र हरियो रङ्ले फागु खेल्नु उत्तम रहनेछ।
कर्क राशिको लागि रातो, पहेलो र गुलबी रङ्ले फागु खेल्नु उत्तम रहनेछ।
सिंह राशिको लागि रातो, पहेलो र क्रीम रङ्ले फागु खेल्नु उत्तम रहनेछ।
कन्या राशिको लागि हल्क निलो र आकाश रङ्ले फागु खेल्नु उत्तम रहनेछ।
तुला राशिको लागि सेतो र हल्का पहेलो रङ्ले फागु खेल्नु उत्तम रहनेछ।
वृश्चिक राशिको लागि हरियो र हल्का गुलबी रङ्ले फागु खेल्नु उत्तम रहनेछ।
धनु राशिको लागि हरियो पहेलो र हल्का सुन्तला रङ्ले फागु खेल्नु उत्तम रहनेछ।
मकर राशिको लागि हरियो निलो र हल्का सेतो रङ्ले फागु खेल्नु उत्तम रहनेछ।
कुंभ राशिको लागि गुलबी निलो र आकाश फागु खेल्नु उत्तम रहनेछ।
मीन राशिको लागि सेतो र पहेलो फागु खेल्नु उत्तम रहनेछ।

No comments:
Post a Comment