निवासयोग्य भूमिको चयन गर्नको लागि र्सवप्रथम कुन ठाउँ अथवा सहर या गाउँको कुन दिशा आफ्नो लागि शुभ या अशुभ छ । त्यो हर्ेर्नुपर्दछ । यसको लागि हामीले ज्योतिष विज्ञानको सहारा लिनुपर्ने हुन्छ । ज्योतिषशास्त्रमा व्यक्ति, ठाउँ विशेषको नामबाट राशि निर्धारण गरिन्छ । त्यसपछि व्यक्तिको राशि नक्षत्र र नगर या गाउँको राशि नक्षत्र विवाह प्रकरणमा मेलापक मिलाएर झैँ मिलाई हर्ेर्नुपर्ने हुन्छ । परस्पर शत्रु राशिमा परेमा त्यस नामको ठाउँले सुख शान्ति र समृद्धिको ठाउँमा दुःख अशान्ति र दर्रि्रता निम्त्याउनेछ । यदि आफ्नो राशिदेखि ठाउँको राशि दोस्रो, पाँचौँ, नवौँ, दसौँ र एघारौँ राशि परेमा शुभ रहन्छ । तर, आफ्नो राशिदेखि ठाउँको राशि एक या सातौँ परेमा शत्रुता बढ्दछ अर्थात् त्यस्तो ठाउँमा बसेमा छरछिमेकमा दुश्मनी बढ्न जानेछ । फेरि आफ्नोदेखि तेस्रो या छैठौँ राशि परेमा हानि हुनेछ र चौथो, आठौँ या बाह्रौँ राशि परेमा रोगी बनाउनेछ । जस्तै- उदाहरणको लागि कोही माधव भन्ने व्यक्ति -जो सिंह राशिपर्यो) ले आफूदेखि दोस्रो, कन्या, पाँचौँ धनु, नवौँ मेष, दसौँ वृष र एघारौँ मिथुन राशिमा नाम भएका ठाउँमा बसोबास या कारोबार गरे फलिफाप हुनेछ । तर, आफ्नै राशि सिंह र सातौँ राशि कुम्भको ठाउँमा बसोबास गरेर शत्रुता बढ्नेछ । यसैगरी, सबै ठाउँ एवं नामको विचार गर्नुपर्दछ । राशि नक्षेत्रको साथसाथै वर्ग विचार पनि अति आवश्यक हुन आउँछ । वर्ग विचारको लागि आफ्नो प्रचलित नाम लिनर्ुपर्दछ । वर्ग विचरण प्रक्रियालाई नारद पुराणमा यस प्रकार बताइएको छ ।
यसमा 'क' वर्ग भनेको क, ख, ग, घ, ङ, च वर्ग भनेको च, छ, ज, झ र ञ लाई बुझनर्ुपर्दछ । आफ्नो वर्गदेखि पाँचौर्ँवर्गको दिशामा पनि बसोबास गर्नु हुँदैन । जस्तै- यमलाल भन्ने व्यक्ति 'य' वर्गमा पर्यो, जसको दिशा उत्तर र स्वामी गज । अब उसले आफूभन्दा पाँचौँ वर्ग एवं दिशा अर्थात् आफूभन्दा सम्मखुको च वर्ग एवं दक्षिण दिशामा बसोबास गर्नु भएन । यो त स्थुल नियम भयो । अब सूक्ष्मरूपमा विचार गरी कुन व्यक्तिलाई कुन ठाउँमा बस्दा कति फाइदा र कति घाटा हुनेछ त त्यो पनि विचार गर्नुपर्दछ । यसमा व्यक्तिलाई साधक र स्थानलाई साध्य भनिन्छ । लाभ र हानीको विचार निम्न गणितीय विधिअनुसार गर्नुपर्दछ ।
साधक . साध्य / ८ Ö धन -लाभ)
साध्य . साधक / ८ Ö ऋण -हानी)
ऋणभन्दा धन धेरै आएमा त्यस्तो ठाउँ उपयुक्त हुनेछ । जस्तै- सुनील सिटौला भन्ने व्यक्तिलाई काठमाडौँले कति लाभ या हानि के दिन्छ त - हर्ेर्नुपर्यो । सुनीलको 'श' वर्ग संख्या ८, काठमाडौँको 'क' वर्ग संख्या २ । अब गणितअनुसार,
८२ / ८ Ö शेष २, लाभ
२८ / ८ Ö शेष ४ हानी
यसबाट प्रस्ट भयो कि सुनील सिटौलाले काठमाडौँमा बस्दा, व्यवसाय गर्दा २ भाग लाभ तर ४ भाग हानी हुने भयो । यसरी आफ्नो नामको वर्ग र ठाउँको वर्ग विचार गरी निवासयोग्य ठाउँको चयन गर्नुपर्दछ । यो त भयो नारदपुराणमा वणिर्त विधि, यसैगरी, ज्योतिषशास्त्रमा राशीअनुसार केही ठाउँलाई बस्न वर्जित गरिएको छ । जस्तै- वृष, सिंह, मकर र मिथुन राशिले गाउँको बीचमा नबस्ने, वृश्चिक राशि हुने व्यक्ति पर्ूवमा नबस्ने, मीन राशि हुने व्यक्ति आग्नेय कोणमा बस्नु हुँदैन । त्यस्तै कन्या राशि हुनेले दक्षिण दिशामा, कर्कट राशिले नैऋत्य कोणमा, धनुले पश्चिममा, तुला राशिले वायव्य भागमा, मेष राशि हुनेले उत्तर दिशामा र कुम्भ राशि भएका व्यक्तिले इसान कोणमा बसोबास गर्नु हुँदैन । यदि गरेमा दुःख, कष्ट र हानी उठाउनुपर्ने छ । त्यस्तै कुनै पनि ठाउँको इसान कोणमा चरकी आग्नेयमा विदारी, नैऋत्यमा पुतना र वायव्यमा पापाराक्षसी निवास गर्दछे, त्यसले गाउँ या सहरको कुनामा बस्दा दोष लाग्दछ । तर, अन्त्यज एवं श्वपञ्च आदि जातिहरूलाई भने शुभ र उन्नतिदायक नै रहेनछ ।
भूमि प्राप्ति अनुष्ठान
यदि कसैले प्रयास गर्दा एवं अर्थ हुँदाहुँदै पनि मनोनुकूल भूमि पाइरहेको छैन भने भगवान् वराहको पूजा अराधना गर्नुपर्दछ । भगवान् वराहको उपासना स्तुति पर््रार्थना एवं मन्त्र जप गर्नाले अवश्य नै निवासको लागि शुभ भूमि मिल्नेछ । स्कन्दपुराण वैष्णवखण्डमा बताइएअनुसार भूमिको इच्छा राख्ने व्यक्तिले निम्न मन्त्र सदैव जप गर्नुपर्दछ । यसो गर्नाले मनोनुकूल भूमि प्राप्त हुनेछ । मन्त्र यस प्रकारको छ । "ç नमः श्रीवराहाय धरयुद्धारणाय स्वाहा", यस मन्त्रको चार लाख जप एवं घ्यू र मह मिश्रति खिरले हवन गर्नुपर्दछ ।
(सुनील सिटौलाको प्रकाशोन्मुख 'गृहवास्तु प्रकाश' बाट उधृत)
Dr. Suneel Sharma Sitaulopadhyaya has worked as an astrologer in Kathmandu Nepal since 1994.
Saturday, May 23, 2009
धर्मको आवश्यकता र महत्त्व
धर्मको आवश्यकता र महत्त्वका विषयमा स्वाद्ध्यायशालाबाट प्रकाशित वैदिक धर्म मूल रूपमा -२०४५) भन्ने ग्रन्थका प्रमुख आधारबाट संक्षेपमा तल केही लेखिन्छ । मानिसहरु जन्मैदेखि प्रायः बहिर्मुखी हुने हुनाले इन्द्रियहरुका शब्द, र्स्पर्श, रूप, रस, गन्ध विषयहरुमा आकृष्ट हुन्छन् । कोही-कोही धीर व्यक्ति मात्रै आप\mनो दृष्टिलाई अन्तर्मुखी बनाएर अमरता प्राप्त गर्न आत्मस्वरूपको विचार गर्नतिर लाग्छन् । मानवको यस प्रकारको सहज प्रवृत्तिले गर्दा आप\mनो हृदयलाई सुसंस्कृत गर्न नसकेका व्यक्तिहरु आफू जनबल, धनबल, शरीरबल इत्यादिले सम्पन्न हुँदा असहाय, निर्धन, दर्ुबल, सोजा र निमुखा मान्छेहरुलाई पिर्ने, लुट्ने, दबाउने, सताउने, तर्सर्ााे इत्यादि गरी आप\mना न्याय्य-अन्याय्य सबै इच्छा पर्ूण्ा गर्ने प्रयास गर्छन् । साथै आफू त्यति धेरै सबल नभए तापनि कतिपय अपराधी स्वभावका व्यक्तिहरु पनि नाना प्रकारले सज्जनलाई दुःख दिने गर्छन् । यस्तो प्रवृत्तिले मान्छेको व्यक्तिगत, कौटुम्बिक, सामाजिक र राष्ट्रिय जीवन-यात्रामा धेरै बाधा-व्यवधान ल्याउँछ र उन्नतिका मार्गमा विभिन्न प्रकारले अवरोध खडा गर्दछ ।
मानिसका उक्त प्रकारका सहज दुष्प्रवृत्तिबाट व्यक्ति, कुटुम्ब, समाज र राष्ट्रलाई जोगाउन राष्ट्रमा दण्डको र दण्डधारी व्यक्तिको पनि व्यवस्था गरिन्छ । तर ती दुवै मान्छेका हृदयमा गहिरो प्रभाव पार्न प्रायः अर्समर्थ देखिन्छन् । तर्सथ टाठाबाठाहरु र धनि-बलीहरु दण्डलाई छलेर नाना प्रकारका अपराध गर्छन् । सामाजिक असम्मतिले पनि मान्छेको त्यस प्रकारको दुष्प्रवृत्तिमा केही रोक लगाउने गर्छ । तर त्यो पनि त्यस दुष्प्रवृत्तिको मूल जरो उखेल्न र्समर्थ हुँदैन । त्यसैले दर्ुजनहरु समाजका आँखा छलेर गम्भीर अपराध पनि गर्ने गर्छन् । धर्मविचार नै एउटा यस्तो कुरो हो, जसले मान्छेका हृदयभित्र पसेर उक्त दुष्प्रवृत्तिको जरै उखेल्न सक्छ । त्यसैले शास्त्रमा परस्परको भयले र राजदण्डको भयले मात्र पापको वा दुष्प्रवृत्तिको र्सवांशमा नियन्त्रण हुन नसक्ने र त्यसका लागि यमराजको दण्डको पनि आवश्यकता पर्ने कुरा देखाइएको छ । जस्तै(
राजदण्डभयादेके पापाः पापं न कर्ुवते ।
यमदण्डभयादेके परलोकभयादपि ।।
परस्परभयादेके पापाः पापं न कर्ुवते ।
एवं सांसिद्धिके लोके र्सवं दण्डे प्रतिष्ठितम् ।।
- महाभारत, शान्तिपर्व १५।५-६
मनुस्मृतिमा मान्छेलाई आत्मविचारतिर उन्मुख गराएर पाप वा दुष्प्रवृत्तिबाट निवृत्त हुन सचेत गराइएको छ -८।८४,९१,९६) । यस प्रकार पापबाट वा दुष्प्रवृत्तिबाट बच्न प्रत्येक मान्छेलाई आफै सावधान हुन प्रेरणा गर्ने तत्त्व धर्मविचार नै हो भन्ने कुरा स्पष्ट हुन्छ । निर्दलतावादी, साम्यवादी, समाजवादी, लोकतन्त्रवादी इत्यादि नाना प्रकारका राष्ट्रनीतिसम्बन्धी आदर्शका पक्षधरसमेत समाजका सबै नै सदस्यका लागि कर्तव्य र अकर्तव्यको एउटा भरपर्दो मर्यादाको रेखा आवश्यक हुन्छ, त्यो नभै वास्तविक राष्ट्रिय उन्नति र सुखशान्ति हुन सक्दैन, "जतिञ्जेल बाँचिन्छ सुखैसित बाँच्नपर्छ, ढाँटिछली रिनसिन गरेर भए पनि घिउ नै खानपर्छ, ढाँटछल गरेको पापको फल अर्का जुनीमा पाइन्छ र अहिले खाएको रिन अर्का जुनीमा तिर्नपर्छ भन्ने कुरा हुन सक्दैन, मरेपछि पोलेर खरानी पारिएको शरीर फेरि कहाँबाट खडा भएर आउँछ र-"
यावज् जीवेत् सुखं जीवेदृणं कृत्वा घृतं पिबेत् ।
भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः ।।
( चार्वाकदर्शन
भन्ने नास्तिकचार्वाकसिद्धान्तका आधारमा सामाजिक न्यायको र सुखशान्तिको वातावरण स्थापित हुन सक्दैन । राष्ट्रनीतिसम्बन्धी विविध प्रकारका आस्था भएका सबै नै लोकहितैषी युवक र प्रौढहरुले आप\mनै मन, वचन र कर्मलाई सन्मार्गमा नलगाई आफू, कुटुम्ब, समाज, राष्ट्र र विश्वलाई वास्तविक रूपमा उँभो लगाउन ठूलो काम केही पनि गर्न सकिँदैन भन्ने कुरा वारंवार सम्झनु आवश्यक देखिन्छ र उनीहरुले आप\mना मन, वचन र कर्मलाई सन्मार्गमा लगाउन धर्मविचार गर्नु परमावश्यक छ भन्ने बुझनपर्छ ।
यसरी मानवको व्यक्तिगत, कौटुम्बिक, सामाजिक, राष्ट्रिय र र्सार्वभौम न्याय्य जीवनयात्रालाई समुचित रूपमा चलाउनमा वास्तविक धर्मभावनाको ठूलो स्थान देखिन्छ । त्यति मात्र हैन, मानिसका वशमा नभएका बुढयाइँ, रोग, मृत्यु, प्रियवियोग, घर-खेत-धनको नाश इत्यादि अनिष्ट विषयबाट हुने दुःख र शोकका समयमा र प्रियसंयोग, धनलाभ, बललाभ इत्यादि इष्ट विषयबाट हुने हर्षर समृद्धिका समयमा पनि मानिसको हृदयलाई न्याय्य मार्गमा चल्न तथा शान्तिपर्ूण्ा र सन्तुलित जीवनयात्रा चलाउन प्रेरित गर्ने तथा दृढ सहायता दिने तत्त्वका रूपमा पनि धर्मविचारको स्थान ठूलो देखिन्छ । धर्म दर्ुबलहरुको ठूलो बल हो र निरुपाय दुःखित-पीडितहरुको धर्ैय धारण गरेर बाँच्ने आधार पनि हो । त्यसैले शास्त्रमा धर्मको महिमा धेरै गाइएको छ ।
मान्छेलाई व्यवस्थित र सन्तुलित रूपमा अर्थ, काम र मोक्ष तीनै पुरुषार्थ प्राप्त गर्न र्समर्थ गराउनु नै धर्मविचारको मूल प्रयोजन हो भन्ने कुरा ऋषि-मुनिले भनेर गएका छन् । जस्तै(
धर्मात् सञ्जायते ह्यर्थो धर्मात् कामो˜भिजायते ।
धर्मादेवा˜पवर्गश्च तस्माद् धर्मं समाश्रयेत् ।।
( कर्ूमपुराण १।२।५४,५५ ।
महाभारतकारले पनि "धर्मबाट मोक्षरूप परमपुरुषार्थ त प्राप्त हुन्छ-हुन्छ, साधारण लौकिक व्यक्तिहरुले प्राप्त गर्न अत्यन्तै चाहने अर्थ र काम पनि धर्मबाटै प्राप्त हुन्छन्"-
ऊर्ध्वबाहर्ुर्विरौम्येष न च कश्चिच्छृणोति मे ।
धर्मादर्थश्च कामश्च स किमथर्ं न सेव्यते ।। -१८।५।६२)
भन्ने कुरा देखाएका छन् । तर्सथ सबैका लागि अर्थ, काम, मोक्ष यी तीनै पुरुषार्थ सिद्ध गर्न आवश्यक समुचित व्यवस्था मिलाउनु र ती पुरुषार्थ प्राप्त गर्ने बाटो देखाउनु नै धर्मविचारको मूल प्रयोजन हो भन्ने कुरा स्पष्ट हुन्छ । अर्थात् मनुष्यलाई बाँच्दा न्याय्यवृत्तिमा रमाएर सुखशान्तिपर्ूवक बाँच्न र मर्दा र्स्वर्गनिष्ठ वा ब्रहृमनिष्ठ भएर मर्न तत्पर बनाउनु नै धर्मविचारको मूल उद्देश्य रहेको बुझिन्छ । त्यसैले मानवजीवनमा धर्मको आवश्यकता र महत्त्व अत्यन्त धेरै छ भन्ने कुरा स्पष्ट छ ।
स्वाद्ध्यायशाला, १६८, शिवभक्तमार्ग, लाजिम्पाट, काठमाण्डु-२, फोन ४-४३३३२७ ।

अंक विज्ञान र व्यवसाय
ज्योतिष विज्ञानका विभिन्न हाँगाहरूमध्ये अंक विज्ञान पनि महत्वपर्ूण्ा मानिन्छ । यो भविष्यफल जान्नका लागि विशिष्ट माध्यम बन्दछ । यसको माध्यमबाट मानव जीवनसँग सम्बन्धित महत्वपर्ूण्ा घटनाको जानकारी दिन सकिन्छ । अंक ज्योतिषको क्षेत्रमा पाश्चात्य ज्योतिष कीरो -काउन्टलुइस हेमन), मागर्रर्ेट अनौल्ड, वाल्टर बी. गिब्सन, हिचकाँक, युनाइटेड क्रास आदिले ठूलो योगदान दिएका छन् अंक विज्ञानमा विभिन्न अवधारणाहरू प्रचलित छन् । अंक विज्ञान जान्नुभन्दा पहिले यसको सैद्धान्तिक पक्षलाई जान्न आवश्यक पर्दछ । अतः पाठकलाई अंक विज्ञानको बरोमा प्रमुख अवधारणाको जानकारी दिँदैछु ।
अंक ० देखि ९ सम्मका अक्षरलाई अंक भनिन्छ, जसलाई मिलाएर संख्या बनाउन सकिन्छ ।
संख्या - एकभन्दा अधिक अंक मिलेर बनेकोलाई संख्या भनिन्छ । जस्तै( ११, ५०, १०४ १३००५ आदि ।
मूलांक अंक गणितमा ० देखि ९ सम्मको १० धनात्मक पर्ूण्ा संख्या नै आधारभूत अंक हुन् । यसैको माध्यमबाट अरू सबै संख्याहरू -जुन लाखौँ, अरबौँ हुन्छन्) बनाउन मिल्दछ । फेरि पनि अंक ज्योतिषमा ० संख्यालाई छाडेर १(९ सम्मको आधारभूत संख्यालाई नै मूलांक मानिन्छ ।
मूलांक( १, २, ३, ४, ५, ६, ७, ८, ९
मूलांक थाहा पाउने तरिका ः मूलांक थाहा पाउन संख्यालाई जोड्दै जाँदा अन्त्यमा एक अंक ल्याउनर्ुपर्दछ । जस्तै- १५३६ को मूलांक
१ ± ५ ± ३ ± ६ . १५
१ ± ५ . ६
अतः संख्या १५३६ को मूलांक ६ भयो ।
अंक ज्योतिषमा मूलांकको तार्त्पर्य अंग्रेजी महिनाको जन्म तारिखको अंकलाई मानिन्छ । यदि कसैको जन्म ३०, जनवरी १९८० मा भएको रहेछ भने,
३ ± ० . ३ मूलांक भयो ।
यहाँ पाठकको जानकारीको लागि सबै जन्म तारिखको मूलांक प्रस्तुत गरिँदैछ(
तारिख मूलांक तारिख मूलांक
१ १ १६ ७
२ २ १७ ८
३ ३ १८ ९
४ ४ १९ १
५ ५ २० २
६ ६ २१ ३
७ ७ २२ ४
८ ८ २३ ५
९ ९ २४ ६
१० १ २५ ७
११ २ २६ ८
१२ ३ २७ ९
१३ ४ २८ १
१४ ५ २९ २
१५ ६ ३० ३
३१ ४
अंक ज्योतिषद्वारा व्यवसाय निर्धारण
आजको युगमा कर्म नै प्रधान मानिन्छ । साथै कर्मको आधारमा नै तपाईँको जीवन निर्माण हुन्छ । तर, आजको प्रतिस्पर्धात्मक युगमा तपाईँको मेहनत र लगानीले मात्र पनि तपाईँलाई सफलता दिलाउन सक्दैन किनकि भनिएको छ( 'भाग्य फलती र्सवत्र, न च विद्या न च पौरुषम् ।'
त्यसैले बुद्धिमान व्यक्तिले आफ्नो कर्मक्षेत्रको पहिल्यै जानकारी लिई सम्बन्धित व्यवसायमा लगानी गरे सफलता मिल्दछ । अंक ज्योतिषले पनि व्यवसायको चयनमा महत्वपर्ूण्ा भूमिका खेल्दछ ।
मूलांक १ र उपयुक्त व्यवसाय( मूलांक १ को स्वामी र्सर्ूय ग्रह हुन्छ । अतः र्सर्ूयसँग सम्बन्धित व्यवसाय उपयुक्त हुन्छ ।
जस्तै( सरकारी सेवा, विद्युत् एवं त्यससँग सम्बन्धित नोकरी अथवा विद्युतीय एवं त्यससँग सम्बन्धित सामानको व्यापार, न्युरोलोजी, नाक, कान, गला, हिमोटोलोजी, नेत्र चिकित्सा, शल्यचिकित्सा अथवा अस्पतालमा नोकरी, औषधी व्यापार अथवा औषधी कम्पनीमा नोकरी, प्रयोगशाला, वैज्ञानिक संस्थान, अनुसन्धान केन्द्र एवं आविष्कारसँग सम्बन्धित कार्यहरू, तेल एवं ग्याँस कम्पनीका कार्यहरू साथै राजनीति तथा कूटनीतिमा सफलता मिल्दछ ।
मूलांक २ र उपयुक्त व्यवसाय( मूलांक २ को प्रतिनिधि ग्रह चन्द्रमा हुन्छ । अतः मूलांक २ का व्यक्तिका लागि चन्द्रमासँग सम्बन्धित व्यवसायमा सफलता मिल्दछ ।
पशुपालन तथा पशुसँग सम्बन्धित व्यवसाय -डेरी, र्फम), कृषि कार्य तथा खेतीको कामलगायत सामानको व्यापार, चाँदीसँग सम्बन्धित कारोबार, होटल, रेष्टुरेन्ट आदिको व्यापार, पर्यटन, ट्राभल्स एजेन्सी आदिमा, लेखन, सम्पादन तथा पत्रकारिता, पानी तथा तरल पदार्थसँग सम्बन्धित कार्यहरू, दलाली कार्य, नृत्य, संगीत, फिल्म क्षेत्रका कार्यहरू, मनोचिकित्सक, हृदय विशेषज्ञ, युरोलोजी, न्युरोलोजी, नेत्र चिकित्सका कार्यहरू साथै आर्किटेक्चरसँग सम्बन्धित कार्यमा सफलता मिल्दछ ।
मूलांक ३ र उपयुक्त व्यवसाय( मूलांक ३ को प्रतिनिधि ग्रह बृहस्पति हुन्छ । अतः बृहस्पतिसँग सम्बन्धित कार्यहरू यिनको लागि लाभदायक रहन्छ ।
शिक्षण संस्थासँग सम्बन्धित कार्यहरू, दार्शनिक, कथावाचक, धार्मिक उपदेशक तथा यससँग सम्बन्धित कार्यहरू, वकिल, न्यायाधीश तथा न्यायालय वा कानुनसँग सम्बन्धित कार्यहरू, पुलिस विभागका कार्यहरू, बैंकका कार्यहरू, सेल्समेनको कार्य, विज्ञापनसँग सम्बन्धित कार्यहरू, मन्त्री, राजदूत आदि, सिँचाइ, अटोमोबाइल, टेक्सटाइल साथै इन्जिनियरिङसँग सम्बन्धित कार्यहरू, छाला रोग, पेटको रोग तथा गुप्त रोग विशेषज्ञ आदि ।
मूलांक ४ र उपयुक्त व्यवसाय( मूलांक ४ को स्वामी ग्रह राहु हो । अतः राहुसँग सम्बन्धित व्यवसाय फाइदाजनक हुन्छ ।
ज्योतिषशास्त्र एवं तन्त्रमन्त्रसँग सम्बन्धित, रेल्वे विभाग, एयरलाइन्स विभाग, पुरातत्व विभाग, हुलाक विभाग, खानी तथा भर्ूगर्भ विभाग, काष्ठकला, पेट्रोलियम पदार्थको कार्यहरूमा सफलता मिल्दछ ।
मूलांक ५ र उपयुक्त व्यवसाय( मूलांक ५ को स्वामी बुध ग्रह हुन्छ । अतः बुधसँग सम्बन्धित कार्यमा सफलता मिल्दछ ।
लेखन, सम्पादन, प्रकाशनसँग सम्बन्धित कार्यहरू, दूरसञ्चारका कार्यहरू, आर्थिक विभागका कार्यहरू, ट्रान्सपोर्टसँग सम्बन्धित कार्यहरू, व्यापार तथा राजनीति, श्वासप्रश्वाससँग सम्बन्धित डाक्टर आदिमा सफलता मिल्दछ ।
मूलांक ६ र सम्बन्धित व्यवसाय( मूलांक ६ को प्रतिनिधि शुक्र ग्रह हो । अतः शुक्रसँग सम्बन्धित कार्यहरूमा सफलता मिल्दछ ।
विलासपर्ूण्ा वस्तुसँग सम्बन्धित कार्यहरू, आभूषणसँग सम्बन्धित कार्यहरू, पर्यटन विभाग, नृत्य, संगीत, चित्रकलाका कार्यहरू, वेश्यालयका कार्यहरू, टेन्ट हाउस, दर्शन, अध्यात्मसँग सम्बन्धित कार्यहरू, टेक्सटाइल, आर्किटेक्चरका साथै राजनीतिमा पनि सफलता मिल्दछ ।
मूलांक ७ को उपयुक्त व्यवसाय( मूलांक ७ को स्वामी केतु ग्रह हो । अतः केतुसँग सम्बन्धित कारोबारमा सफलता मिल्दछ ।
रङ्गमञ्चसँग सम्बन्धित कार्यहरू, पत्रकारिता, राजनीति एवं कूटनीति, रबर एवं प्लाष्टिकका कार्यहरू, समुद्रसँग सम्बन्धित कार्यहरू, उडड्यन विभाग, गुप्तचर संस्थाका कार्यहरू, पर्यटन, ट्राभल्स, ट्रान्सपोर्टका कार्यहरू, तरल पदार्थका कार्यहरू, औषधीको कार्यमा सफलता मिल्दछ ।
मूलांक ८ र उपयुक्त व्यवसाय( मूलांक ८ को स्वामी शनि ग्रह हुन्छ । अतः शनिसँग सम्बन्धित कार्यमा सफलता मिल्दछ ।
फलामसँग सम्बन्धित कार्यहरू, कोइला एवं काठका कार्यहरू, कानुन विभागका कार्यहरू, पुलिस विभागका कार्यहरू, स्थानीय स्वायत्त शासनका कार्यहरू, खानी तथा भर्ूगर्भ विभागका कार्यहरू, खेलकुद एवं शारीरिक परिश्रमका कार्यहरू, ज्योतिष, धर्म, आध्यात्मक तथा मनोविज्ञानका कार्यहरू, कुखुरापालन तथा नर्सरीका कार्यहरू, ठेकेदारी, मेकानिकल तथा इन्जिनियरिङका कार्यहरू, अस्थिरोग, दन्तरोग, पेटको रोग, स्नायु रोगको डाक्टर तथा त्यससँग सम्बन्धित कार्यहरूमा सफलता मिल्दछ ।
मूलांक ९ र सम्बन्धित व्यवसाय( मूलांक ९ को स्वामी मंगल ग्रह हुन्छ । अतः मंगलसँग सम्बन्धित कार्यमा सफलता मिल्दछ । सेना एवं पुलिस विभागका कार्यहरू, अग्निसँग सम्बन्धित कार्यहरू, नेतृत्व एवं संगठनका कार्यहरू, तामाका कार्यहरू, विदेश विभागका कार्यहरू, औषधी निर्माणका कार्यहरू, जङ्गल विभागका कार्यहरू, इलेक्टि्रकलका साथै कृषि आदिको क्षेत्रमा सफलता मिल्दछ ।

जुत्ता, चप्पलबाट भविष्य चिनौ“
मानिसको भविष्य निर्माणमा जुत्ता चप्पलको भूमिकाकेा विषयमा भन्नुपर्दा र्सवप्रथम जुत्ता, चप्पलको रङले दिने जानकारीलाई ध्यानमा राख्नर्ुपर्दछ । जस्तै( कालो रङको जुत्ता या चप्पल लगाउनाले विश्वसनीय एवं गम्भीर बनाउँछ । एकआपसमा सहयोगको भावना पैदा गराउँछ । पारिवारिक दोष, सम्बन्ध विच्छेद र अन्य सामाजिक दोष प्रायः कम गराउँछ । रहनसहन, वातचितमा शालीनता साथै वचनको पक्का बनाउँछ । २९ वर्षा व्यवसाय या नोकरीमा परिवर्तन गराउँछ । ३१ वर्षा केही कष्ट आउँछ । पति या पत्नी सौम्य सुशील प्राप्त हुन्छ । ३३ या ३६ वर्षा धन या पदोन्नतिको योग हुन्छ । ४६ वर्षम्ममा आफ्नो भाग्यलाई पर्ूण्ा स्थापित गराउँदछन् । आयु प्रायः ७० वर्षन्दा कम नै हुन्छ । यात्राको अधिक योग बन्दछ । जन्मभूमिबाट टाढा रहेमा अधिक लाभ हुन्छ र्।र् इश्वर भक्त, समाज, गुरु आद्रि्रति विशेष सम्मान राख्दछन् । केही गुप्त रोग पैदा हुन्छ । २० वर्षन्दा अघि पानीमा डुब्ने या बगाउने योग हुन्छ । १ या २ प्रेम सम्बन्ध पनि जीवनमा रहन्छ ।
रातो रङको जुत्ता या चप्पल लगाउनाले पैसा अधिक मिल्दछ । २६ देखि ३० वर्षा आफ्नो जीवन स्थापित गरिसक्छन् । पुलिस, तस्कर, ठेकेदार या उच्च प्रशासनिक पदमा पुग्दछन् । प्रशासनिक क्षमता अद्भूत मिल्दछ । आफ्नो प्रभावले समाजमा पदप्रतिष्ठा दिलाउँछ । ३६ वर्षम्ममा काफी पैसा कमाउँछन् र खर्च पनि असीमित नै हुन्छ । जुवा, जाँड, रक्सीमा पनि लाग्ने हुन्छन् । धर्ूतता पनि बढ्ने छ र भाग्यशाली बन्दछन् । यात्रा पनि अधिक नै हुनेछ । स्थान प्रायः परिवर्तन भइनै रहन्छ । केही जिद्धि स्वभाव पनि बढ्दछ । गलतकाम, घूस खानेमा माहिर हुन्छन् । लेखक, पत्रकार, खेलाडी बन्न सक्छन् । आफ्नै प्रयासबाट ४० वर्षम्ममा २ या ३ घर बनाइसक्छन् । आफ्नै कमाईद्वारा उच्च बाहन सुख पनि मिल्दछ । जेलयात्राले कलेज तथा शिक्षामा रोकाबट आउने हुन्छ । ३६ वर्षम्ममा पुरस्कारबाट सम्मानित पनि हुनेछन् । सन्तानलाई विशेष कष्ट मिल्दछ । शिरमा चोट लाग्दछ । शस्त्रअस्त्रमा रुची बढ्नाले डाक्टर, इन्जिनियर पनि बन्न सक्दछन् । पिताप्रति भक्ति बढ्दछ । कृषिबाट पनि लाभ मिल्दछ, जीवनको ३५ वर्षेखि ६५ वर्षम्म र्सवश्रेष्ठ रहन्छ । अनेक रङ अर्थात् मिलेजुलेको रङ भएका जुत्ता, चप्पल लगाउनाले कलाप्रति रुची बढ्दछ । आफ्नो जीवन २३ वर्षाट सुरु गरेर सुचारु हुँदै जानेछ । कला, संगीत, नृत्य, गायत, नाटक आदिमा सौख बढ्दछ । जीवनयापन प्रायः कलाको माध्यमबाट नै हुन्छ । मिस्त्री र दर्जी पनि यस्तै श्रेणीमा आउँछन् । एक या दर्ुइ कलामा निपर्ुण्ा हुन्छन् । शिक्षामा प्रायः असफल नै हुन्छन् । ३० देखि ३४ वर्षा सामािजक, आर्थिक स्तरमा काफी परिवर्तन आउँदछ । बच्चादेखि नै पैसा कमाउन या खर्च गर्नमा सिपालु हुन्छन् । मध्यम अवस्थासम्म जीवन कष्टकारी हुन्छ । स्त्रीबाट विशेष कष्ट मिल्दछ । ३७ वर्षेखि ४५ वर्षम्म कष्टकारक समय हुन्छ । यो समयमा विभिन्न दुःख, कष्टको सामना गर्नुपर्दछ । मुत्यु प्रायः अकस्मात नै हुन्छ । मरेर गए पनि समाजमा राम्ो छाप पार्नेछन् । कवि, दार्शनिक, सोधकर्ता पनि यसै श्रेणीमा आउँछन् । ४५ वर्षपछि भने राम्रो समय हुनेछ, पत्नीसँग मतभेद भइरहन्छ । दर्ुइ विवाह हुनसक्छ ।

यौन रोग तथा हस्त मैथुन
जसै कुनै वर-कन्याको विवाहको बारेमा कुरा चल्दछ त यिनीहरू दुवैको मनमा स्वाभाविक रूपले नै उत्सुकता जाग्दछ कि जीवनसाथी कस्तो होला - उसको रङ, रूप, शारीरिक गठन, स्वभाव, विद्या धन-वैभव इत्यादि कस्तो होला -
यी सबै जिज्ञासाका बारेमा त प्रायः वर-कन्याका मातापिताले नै जिम्मेवारीपर्ूवक भूमिका निभाएका हुन्छन् । अतः यी साधारण प्रश्न नै हुन् ।
तर स्मरण रहोस्, शारीरिक गठन -जसमा गुप्ताङ्ग पनि सम्मिलित छ) मा अङ्गको ठूलो-सानो, पुष्ट-अपुष्ट हुनु इत्यादि पनि ज्योतिषको विषय हो । तर विवेकको दृष्टिबाट गुप्ताङ्गसम्बन्धी अनुसन्धानभन्दा पनि जनमानस तथा नौजवानको मनको खुल्दुली तथा प्राकृतिक उपहारमा आँच पुर्याउने गुप्ताङ्गरोग र अप्राकृतिक यौन क्रिया -हस्तमैथुन) सम्बन्धी लेख्ने जमर्को गरेको छु ।
यौन रोग
कुण्डलीमा छैठौँ भावलाई रोगसम्बन्धी आधार मानेर विचार गरिन्छ । परन्तु यौन रोगको बारेमा विचार गर्दा सातौँ तथा आठौँ भावको पनि अध्ययन गर्नु आवश्यक हुन आउँछ, किनकि सप्तम भाव, बस्तीस्थान
-नाभीदेखि मूलसम्म) तथा आठौँ भावलाई गुप्तेन्द्रीयको स्थान मानिन्छ । अतः स्पष्टै छ कि यी दुवै स्थान कामभोगसँग सम्बन्धित छन् ।
यौन विज्ञानमा चन्द्रमाले मनलाई उत्तेजित पार्दछ, मङ्गल वर्ीय तथा शक्ति प्रदान गर्दछ, बुध, क्रीडामा स्नायु मण्डलको माध्यमबाट सन्तुष्टि दिलाउँछ र शुक्र सम्भोग गर्दछ । यसरी सफल यौन जीवनमा चन्द्रमा मङ्गल, बुध तथा शुक्रको शुभ स्थिति हुन जरुरत हुन आउँछ । साथै सप्तम तथा अष्टम भाव शनि तथा राहुको प्रभावबाट मुक्त हुनु झन् नितान्त जरुरी छ ।
यसमा पनि स्त्री कुण्डलीमा सप्तम भाव एवं पुरुष कुण्डलीमा अष्टम भावको मुख्य भूमिका रहन्छ । यदि यी भावमा कुनै पापग्रह तथा कुनै पापग्रहको दृष्टि भएमा यौन रोग हुने प्रबल सम्भावना रहन्छ । प्रस्तुत छ, केही यौन रोगसम्बन्धी ग्रहस्थितिको विवरण(
१) तुला तथा वृश्चिक लग्न कुण्डलीमा सप्तम भावमा शनि बसेमा यौनरोग हुन जान्छ ।
२) सप्तम भावमा मङ्गल, शनिबाट दृष्ट भएमा गुप्ताङ्गसम्बन्धी रोग हुन्छ ।
३) सप्तम भावमै शनि पनि मङ्गलबाट दृष्ट भएमा मानिस गुप्ताङ्गरोगी हुन्छ ।
४) यदि सप्तम भावमा बुध एवं शनि दुवै भएमा पनि नपुंसकता मिल्नेछ ।
५) सिंह एवं कन्या लग्नमा अष्टम भाव तथा अष्टमेशमाथि पापग्रह र शनिको दृष्टि भएमा गुप्ताङ्गरोग हुन्छ ।
६) चन्द्रमा निचो भएमा पनि मानसिक यौन रोगी बनाउँदछ ।
हस्तमैथुन
हस्तमैथुन एक अप्राकृतिक यौन प्रक्रिया हो । यसले शारीरिक र मानसिक विकार उत्पन्न गर्ने हुनाले यससम्बन्धी पनि ज्योतिषीय आधारमा विभिन्न प्रमाणहरू पाइएको हुनाले लेख्ने जमर्को गरेको छु ।
हस्तमैथुन गर्नेहरूको प्रायः र्सर्ूय, चन्द्र र शुक्र कमजोर या पाप क्रान्त हुनुका साथै पञ्चम, सप्तम र नवम भाव पनि भ्रष्ट भएको पाइएको छ । र्सर्ूय आत्मा, चन्द्रमा मन र कामवासनाबोधक, शुक्र पाप क्रान्त हुनासाथ हस्तमैथुनतिर लिप्त भएको देखिन आएको छ । साथै गोचर भ्रमणमा पनि पापग्रह पञ्चम, सप्तम र नवम भावमा परेको अवस्थामा हस्तमैथुनतर्फझुकेको पाइएको छ भने पञ्चम र सप्तम भावपापक्रान्त भइरहे पनि नवम भाव शुभ भएमा, त्यस शुभग्रहको अवधिमा हस्तैमथुन त्यागेको पनि पाइएको छ ।
प्रस्तुत छ, केही हस्तमैथुन सम्बन्धी ग्रहस्थितिको विवरण ः
१) ५/७/९ भाव पापाक्रान्त भएमा आत्महीन भएर हस्तमैथुनतर्फलिप्त भएको पाइएको छ ।
२) पुरुष कुण्डलीमा शुक्र अष्टम भावमा मङ्गल या शनिबाट दृष्ट भएमा जातकमा वर्ीयसम्बन्धी रोग हुनुका साथै हस्तमैथुन गर्ने बानी हुन्छ ।
३) शुक्र एवं मङ्गल दुवै अष्टम भाव र शनिबाट दृष्ट भएमा वर्ीयसम्बन्धी रोग र हस्तमैथुनको आदत रहन्छ ।
४) शुक्र, शनि, या शुक्र, राहु अष्टम भावमा मङ्गलबाट दृष्ट हुनाले वर्ीय रोग या हस्तमैथुनको आदत बसेको हुन्छ ।
५) अष्टम, भावमा पापग्रह बसेको पापग्रहबाटै दृष्ट भएमा गुप्ताङ्ग रोग हुनुका साथै हस्तमैथुनको बानी बसेको हुन्छ ।

Subscribe to:
Posts (Atom)