नेपालका राजा ज्ञानेन्द्र २०६४ साल असार २४ गते तदनुसार जुलाई ८, २००७ बिहान ८ः५२ः१७ मा ६० वर्षपूरा गरी ६१ औँ वर्षा प्रवेश गरेका छन् ।वर्षलग्नाधिपति ः र्सर्ूयजन्मलग्नाधिपति ः गुरुमुन्थाधिपति ः गुरुराशिपति ः गुरुत्रिराशिपति ः गुरुजन्म कुण्डलीको छैठौँ भाव वर्षकुण्डलीमा लग्नमा आउनु ताजिकशास्त्रले त्यति शुभफल बताएको छैन । रोग र शत्रु वृद्धि हुन जानेछ । घरमा कलह एवं पश्चातापको अग्निले जलाउने छ । यो साल मुन्था पनि अष्टम भावमा द्वादशेश चन्द्रमासँग रहेको हुनाले शरीरमा कमजोरी, दर्ुबलता एवं मरणान्तक कष्ट हुने ताजिकशास्त्रले बताएको हुनाले शान्तिको लागि मुन्थादान गर्नु आवश्यक छ । मुन्थादानको लागि काँसको थालीमा घ्यू, सेतो वस्त्र, अन्न एवं तुलादान गर्नुपर्दछ । साथै, मरणान्तक कष्ट दिने यो साल देखिएको हुनाले शनि मृत्युञ्जयको जप एकदम जरुरी देखिन्छ । वर्षुण्डलीअनुसार, श्रावण, मंसिर, माघ र चैत महिना कष्टकारक देखिन्छ । जनमकुण्डलीअनुसार २०६३ साल फागुनदेखि आएको संकटले पनि विभिन्न संकटहरू उत्पन्न गराउला
No comments:
Post a Comment