आज विक्रमसंवत् २०६९ साल पुस १५ गते रविबार अंग्रेजी पात्रो अनुसार ईश्वीसन् २०१२ दिसम्बर ३०.
मेष राशी :- आफन्तबाट सहयोग पाइनेछ । वस्त्रलाभ एवं उपहार प्राप्ती होला, सुनचाँदीको किनमेल पनि होला ।
वृष राशी :ठूलावडासँग मन मुटाव बढ्नेछ । आफन्तसँग कलह एवं शरीरमा पिडा हुनेछ । मनमा अशान्ति एवं गुप्तचिन्ताले सताउने छ ।
मिथुन राशी :दुःखद समय छ । रोग व्याधिले पिरोल्ला । दण्ड जरिवाना पर्ला । साथिभाईले धोका दिनेछन् ।
कर्कट राशी : प्रतिकुल समय छ । गरेका काममा शत्रु लाग्नेछन् । आफन्तबाट धोका हुनेछ । चोरी हराउने हुन सक्छ ।
सिंह राशी :- गरेका कामहरुमा बाधा अड्चन आउनेछ । शत्रुबाट दुःख उठाउनु पर्ला । ससुरालीसँग सम्बन्ध व्रि्रनेछ
कन्या राशी :- वैदेशिक कारोबारबाट लाभ हुनेछ । लामो यात्रा फलदायी रहनेछ । राजनीतिमा पद प्रतिष्ठा बढ्नेछ ।
तुला राशी :- राज्यबाट सहयोग मिल्नेछ । स्त्री एवं पुत्र सुख मिल्नेछ । सतकर्ीर्ति फैलनेछ ।
वृश्चिक राशी:- रोग व्याधिले सताउला, मनमा डर चिन्ता रहिरहने छ । गरेका कामहरु व्रि्रनेछन् । धननाश हुनेछ ।
धनु राशी :- मनमा उच्च विचार आउने छ । गरेका कामहरु बन्नेछ । वाहन, बस्त्र भूषण, प्राप्त हुनेछ ।
मकर राशी:- मनमा दृढता तथा बल बुद्धिमा बृद्धि हुनेछ । परिवारमा सुख शान्ति बढ्नेछ । दाजुभाईबाट सहयोग पाइनेछ ।
कुंभ राशी-: आफन्तबाट सहयोग पाइनेछ । वस्त्रलाभ एवं उपहार प्राप्ती होला, सुनचाँदीको किनमेल पनि होला ।
मीन राशी :- धन धान्य शुभफल प्राप्ती एवं सम्पत्तिलाभ हुनेछ । सबैबाट सहयोग र प्रेम प्राप्ती हुनेछ ।
******* आजको राशिफल चन्द्रमाको गतिको आधारमा तयार पारिएको हो ।
चन्द्रमालाई एउटा राशि पार गर्न लगभग सवा दुई दिनको समय लाग्दछ ।
वैदिक दर्शनमा चन्द्रमा मनको संवाहक मानिएको छ । यसर्थ राशिफलले
व्यक्तिको सम्पूर्ण दैनिकीमा नभई उसको मानसिकतामा मात्र प्रभाव पार्दछ
।
Dr. Suneel Sharma Sitaulopadhyaya has worked as an astrologer in Kathmandu Nepal since 1994.
Sunday, December 30, 2012
Saturday, December 29, 2012
New Year's Eve 2013
According to astrology there is such thing as color therapy. You should celebrate the New Year in color you like.
on January 1, 2013, we will have a period when the Moon passes through the sign of Leo.
Leo is the fifth sign of zodiac sign, It is symbolized by the life force, it governs the heart. So gifts should be generous and bring joy. New year's Forecast as per your sun sign.
Aries:- increase in strife and evil.
Taurus:- breaking of weapons and spells (mantra), and fevers.
Gemini:- Joy, victory, and good health through the year.
Cancer:- wandering and disease.
Leo:- Misery in body.
Virgo:- Disease, bad health.
Libra:- Getting distinguished garments, gold, and metals.
Scorpio:- Power, glory, and wealth through the year.
Sagittarius:- Causes the aversion of one’s elders like gurus, father, boss.
Capricorn:- Success with regard to money and power.
Aquarius:- consideration for family.
Pisces :- joy and victory.
on January 1, 2013, we will have a period when the Moon passes through the sign of Leo.
Leo is the fifth sign of zodiac sign, It is symbolized by the life force, it governs the heart. So gifts should be generous and bring joy. New year's Forecast as per your sun sign.
Aries:- increase in strife and evil.
Taurus:- breaking of weapons and spells (mantra), and fevers.
Gemini:- Joy, victory, and good health through the year.
Cancer:- wandering and disease.
Leo:- Misery in body.
Virgo:- Disease, bad health.
Libra:- Getting distinguished garments, gold, and metals.
Scorpio:- Power, glory, and wealth through the year.
Sagittarius:- Causes the aversion of one’s elders like gurus, father, boss.
Capricorn:- Success with regard to money and power.
Aquarius:- consideration for family.
Pisces :- joy and victory.
Sunday, December 23, 2012
Winter Solstice and Forecast of Global Economic and Political Future
We practitioners of Vedic Astrology forecast the global economic and political future on the basis of this auspicious time.
The prediction will be effective till June 21, 2013.
According to the planetary position of the day and time, the cereal crops will be good but there will be more conflict in the world as the lagna lord is retrograde on that time.
The inauspicious combination of Sani and Rahu will have negative impact on region and religious activities, plane crash, and drop in international trade of bigger trading countries. There could also be Tsunami on Tuesday in the coastal countries.
The Neptune in the first house and Uranus in the second house -- which is considered bad aspects -- will increase riots, strike and Hundi will have negative impact in the banking transactions.
But the good combination of Sukra and Budha in tenth house, singers, government officials will benefit.
From April to June, 2013, there will be remarkable events in the world. Due to Mangal, there will be arson and earth quake. On 4th, 13th and 31st, people should be cautious as these days are not inauspicious.
Friday, December 21, 2012
नेपाली दैनिक राशिफल २०६९ साल पौष ६ गते शुक्रबार,
आज मिती २०६९ साल पौष ६ गते शुक्रबार, पाङ्गा वैश्णवी देवी यात्रा, नवमी, तदअनुसार सन् २०१२ डिसेम्बर २१ तारिख।
मेष राशी :- समय राम्रो छैन । सोच्दै नसोचेको दुःख कष्ट, झण्झट आउनेछ । चोटपटकको पनि योग छ । अशुभ समाचार सुन्नु पर्ला ।
वृष राशी : दिन राम्रो छ । धन हाता पर्नेछ । चिताएको काम बन्नेछ ।
मिथुन राशी : ठूलाबडाको साथ मिल्नेछ । गुमेको धन, पद प्रतिष्ठा प्राप्त हुनेछ । नयाँ काममा सफलता मिल्नेछ ।
कर्कट राशी : गरेका कामहरुमा बाधा अड्चन आउनेछ । शत्रुबाट दुःख उठाउनु पर्ला । ससुरालीसँग सम्बन्ध व्रि्रनेछ ।
सिंह राशी :- राजनीतिमा पद प्रतिष्ठा बढ्नेछ । अप्ठ्यारो काममा सफलता मिल्नेछ । ठूलावडाको साथ पाईनेछ ।
कन्या राशी :- पारिवारिक झमेलाले पनि दुःखी बनाउला । धनसम्पत्ति चोरी हुने या हराउने योग बन्दछ । लामो यात्रामा नजानु नै वेश ।
तुला राशी :- प्रेम प्रसंगमा मन मुटाव बढ्न सक्छ । श्रीमान् श्रीमतीमा वादविवाद बढ्नेछ ।
वृश्चिक राशी:- दिन राम्रो छ । विपरितलिङ्गीसंगको हास खेलमा दिन वित्ला । धन, वस्त्र, उपहार प्राप्ति पनी होला ।
धनु राशी :- मनमा डर चिन्ता भयको बाताबरण बन्ने छ । पितृसुखमा न्यूनता रहला । यात्रा असफल हुनेछ ।
मकर राशी:- मनमा सद्विचार आउनेछ । यात्रासम्बन्धि योजनामा सफलता मिल्नेछ । पितृसुखमा वृद्धि हुनेछ ।
कुंभ राशी: धन लाभ हुनेछ, राम्रो सपना पाईनेछ । सवारी साधनको सुखपनी मिल्नेछ । मान सम्मान पद प्रतिष्ठान बढ्नेछ ।
मीन राशी :-आज सफलतको दिन छ । गरेका कामबाट लाभ हुनेछ । मनमा प्रसन्नता छाउनेछ । सरकारी काममा गती बढ्नेछ ।
Wednesday, December 19, 2012
Tuesday, December 18, 2012
नेपाली दैनिक राशिफल मिती २०६९ पुस ४ गते बुधवार.
Monday, December 17, 2012
नेपाली दैनिक राशिफल आज मिती ३ पुस २०६९ मंगलवार
सहयोग मिल्नेछ ।
मित्र लाभ हुनेछ ।
बढ्नेछ ।
साथि भाईबाट सहयोग मिल्नेछ ।
उपहार प्राप्ति पनी होला ।
दर्ुघटनाको सम्भावना छ ।
योजनामा सफलता मिल्नेछ ।
गर्ने जोश र जांगर बढ्नेछ ।
लाग्लान ।
Subscribe to:
Posts (Atom)