Pages

Monday, August 17, 2009

चहके ज्योतिष

चतर्ुथ भावमा जसको हुन्छ भौम शनियुक्त ।
साझेदारीबाट धोखा विश्वासघात पर्दछ - १
चतर्ुथ र्सर्ूयले दिन्छ पैतृक सुखसम्पत्ति
सहजेश रहेको छ तृकमा चन्द्रकासँग
धाइको दूध खाएर हुन्छ जीवनयापन-२
शनि मङ्गलदेखिको नौ, पाँच, सात चन्द्रमा
आमाले त्याग गर्नेछ, दूधे बालककालमा-३
लग्नेस्थित चन्द्रलाई र्सर्ूयले पनि देख्दछ
शनिका साथमा भौम भए माताविहीन छ
चर लग्न भएदेखि मन शान्तिविहीन भए-४
र्सर्ूय औ शनिको दृष्टि परेमा वायुरोग भो-५
राहु औ भौम दृष्टि छ देख्दैन गुरु चन्द्रले
नेत्र, उदर औ पाउ पोल्ने रोग गराउने-६
स्थिर लग्न तथा दृष्टि चन्द्रमा गुरु व्यापिनी
भाग्योदय विलम्बै भो नारी सौभाग्य दायिनी-७
लग्न औ सप्तम पाप भए नारी-पुरुको
कुरा पटक्क मिल्दैन जिन्दगी भार झैँ भयो-८
द्विस्वभाव भए लग्न हुँदैन दृढ निश्चय
अनेकौँ काम थालेको र र्सवत्र पराजय-९
राशिदेखि गुरु सातौँ स्थानमा जब पुग्दछ
जग्गाजमिनको बिक्री अवश्यै हुन सक्दछ-१०
सातऔँ चारमा पाप बसेको त्यै दिशातिर
कालको बास सम्झेर गर्नु पुण्य पर््रवर्धन-११
छ- आठ चन्द्र वा र्सर्ूय कुण्डलीमा अवस्थित
राजदण्डहरूबाट मुद्दाले मृत्यु ल्याउँछ-१२
र्सर्ूय, चन्द्र तथा मन्द भए अष्टम स्थानमा
जलबाधा सदा हुन्छ, उसको जीवनकालमा-१३
अष्टमेश शनि साथ भएमा जलको भय
राहु संयोगले गर्दा रणमा मृत्यु निश्चय-१४
राशिदेखि भए आठ र्सर्ूय, बुध र मङ्गल
घरमा झगडा पर्छ सदैव अग्निको भय-१५
द्वितीय अष्टम स्थान हुँदामा पाप सांस्थित
दिदीको वंश निर्मूल होला कि भन्नेमा डर-१६
अष्टमेश यदि पाप वा पापसँग बास छ
दिदीबहिनीमा सौता आउने नै छ निश्चय-१७
र्सर्ूय शुक्रसँगै राहु भए अष्टम स्थानमा
छोरी विवाहमा बाधा पर्ने देखिन्छ शास्त्रमा -१८
अष्टम स्थानमा चन्द्र शुक्रले छोरी मर्दछे
अष्टम स्थानमा शुक्र पुग्दा पिता विनाश छ-१९
बुध, बृहस्पति साथ अष्टम स्थान पुग्दछ
छोरीका लागि त्यो बेला कष्टकारी अवश्य छ-२०
राशिदेखि गुरु आठौँ स्थान जब प्रवेश भो
सुख्खा टारी खेत किन्ने मौका अवश्य पाइयो-२१
गुरु औ शुक्रको दृष्टि जब पर्दछ अष्टम
पशु वाहनको बिक्री गर्नुपर्नेछ निश्चय-२२
नवम स्थानमा बस्दा राहुका साथ भाष्कर
ज्वाइँ वा ज्वाइँका छोराको विनाश छ निश्चय-२३
नवम स्थानमा भौम पुग्दा सालाजीमा भय
राहु औ शनिको दृष्टि पुग्दा पत्नी विनाश छ-२४
नवम स्थानमा र्सर्ूय भौम केतु प्रवेश भो
पत्नीलाई रोग लाग्यो, उपचार गरे भयो-२५
नवम स्थानमा र्सर्ूय राहु साथ प्रवेश भो
पितालाई कष्ट होला रातो गाई विनाश भो-२६
नवम् स्थानमा चन्द्र दृष्टिले पहिरो गयो
बुधको दृष्टि पाएमा पानीमा सजिलो भयो-२७
कन्यामकरको राहु दृष्टि नवम भावमा
र्सर्ूय नागहरूबाट भय हुन्छ अवश्य नै-२८
नवम स्थानमा घुम्दै बृहस्पति प्रवेश भो
विवाहको योग आयो नयाँ घर बनायो-२९
नवम स्थानमा पुग्दा बुध ग्रह बृहस्पति
सुवर्ण्र्ााे प्राप्ति हुन्छ सुदृढ हुन्छ जिन्दगी-३०
नवम स्थानको केतुले मावली समृद्ध छ
गोठमा गाई गोरुको सिङ भग्न हुने डर-३१
नवम स्थानको स्वामी उच्च भै शुभ स्थानमा
तर्ीथ दान पुण्य गर्ने सौभाग्य शुभकालमा -३१
नवमस्थानमा र्सर्ूय राहुसँग प्रवेश भो
गङ्गाजी तर्ीथमा स्नान गोदान गर्न पाइयो-३२
नवमेश दशमेश सुसंयोग भयो जब
तर्ीथ यात्रा सुसंयोग सुख सभौग्य दत्यक-३३
दशम स्थानमा भौम दशा चल्दैछ पापको
आफूभन्दा ठूलो व्यक्तिलाई अवश्य हानी भो-३४
दशम स्थानमा राहु र्सर्ूय साथ प्रवेश भो
पितालाई अति कष्ट हुन्छ मृत्यु समानको-३५
दशम स्थानमा चन्द्र पापसँग प्रवेश भो
पुत्रलाई पीडा हुन्छ, कष्टबाधा विपत्तिको-३६
दशमेश भौमसँग बास गर्दा शनिश्चर
घरमा झगडा हुन्छ चल सम्पत्तिमा डर-३७
दश मास भएको छ दशम स्थानको शनि
दशदानहरू गर्नु अल्पायु हुन्छ जिन्दगी-३८
राशिदेखि दशौँ स्थान प्रवेश र्सर्ूयमङ्गल
राजसम्मान पाएर जिन्दगी धन्य बन्दछ-३९
एकादशौँ पापबाट पत्नी बाँझो बनाउँछ
सप्त एकादश गुरुले पक्कै छोरी पाउँछ-४०
एकादशौँ बुधद्वारा पुत्र प्राप्ति छ निश्चय
एकादशौँ र्सर्ूय राहु पुत्र बाधा अवश्य छ-४१
एकादशौँ भएदेखि बुध र्सर्ूय र मङ्गल
पुत्रलाई कष्ट, पीडा पुत्रीमा अग्निको भय-४२
एकादशौँ भएदेखि राहुका साथ मङ्गल
बाधा विपद् औ हानी घरमा अग्निको भय-४३
एका दशौँ राहु साथ युति भो र्सर्ूय भार्गव
पत्नीका साथमा द्वन्द्व मतभेदे ठूलो भय-४४
एकादश हुँदा शुक्र थुन बाँझो गराउँछ
एकादशौँ गुरुबाट दूधालु भैँसी आउँछ-४५
एकादशौँ भए राहु पशु व्यापार लाभ छ
राहुमा र्सर्ूयले देखे घोडा वाहन मिल्दछ-४६
एकादशौँ भएदेखि राहूका साथ भार्गव
राज्यसम्मान सम्पत्ति लाभ हुन्छ अनेकन-४७
द्वादशौँ भावमा जसको शुक्रका साथमा शनि
पानीमा जलयात्रामा होस् राख्नु छ राम्ररी-४८
द्वादशौँ र्सर्ूय आएमा पिताको हानी गर्दछ
अरू पाप भएदेखि श्रेष्ठ पिता विनाश छ-४९
राहुका साथमा शुक्र पुग्दा द्वादश भावमा
छोराछोरी वंश हानी हुन जान्छ विनाशमा-५०
राशिदेखि द्वादशै भो राहुका साथ भाष्कर
पिताजी दाजुका साथ वियोग हुन्छ निश्चय-५१
बुध औ शनि आएर द्वादशौमा निवास भो
छोरीले नाति पाएर हर्षमोदकता भयो-५२
राशिदेखि द्वादशैमा भौमका साथमा शनि
भाञ्जाभाञ्जी जन्मे परिवर्तन जिन्दगी-५३
द्वादशौँ शनिले क्षेत्रीबाट लाभ गराउँछ
द्वादशौँ शुक्रले दिन्छ मानसम्मान उत्तम-५४
द्वादशौँ शुक्रले देखे पशु बाहन पाउँछ
चन्द्रमा शुक्रले देखे पाडो साथै अवश्य छ-५५
द्वादशौँ चन्द्रमा केतु भए वाहन हानी छ
ग्रह राशिअनुसार पशु वाहन रङ छ-५६
दर्ुइ स्वभाव राशि या दर्ुइग्रह निवास छ
बुधको दृष्टि पर्दामा जुम्ल्याहा हुन आउँछ-५७
र्सर्ूय चतुष्पदा राशि द्वि स्वभाव अरू ग्रह
यस्तो योग परेदेखि जुम्ल्याहा हुन सक्दछ-५८
र्सर्ूय त्रिकोण वाशी छ, सप्तम पाप राशि छ
शनिका साथमा भौम पिताजी परदेशमा - ५९
दशम स्थानमा जस्को भौमका साथमा शनि
पितृ वियोग गर्भैमा स्थित प्रज्ञा छ जिन्दगी-६०
निच र्सर्ूय रहेको छ, पापषष्ट र अष्टम
मुद्दामा आहुति हुन्छ पिताको मृत्यु जेलमा-६१
र्सर्ूय औ चन्द्रमा जसको चरराशि छ केन्द्रमा
पितामाताहरू मर्दा कृया गर्दैन लोकमा-६२
दशम स्थानमा र्सर्ूय शनि साथ निवास छ
अवगाल तथा निन्दा पाउनर्ैपर्छ निश्चय-६३
धनेश गुरुका साथ त्रिकोणमा निवास भो
कि भयो मनको लाटो कि लाटो साँच्चिकै भयो-६४
द्वितीय स्थानमा पाप द्वितीयेश छ पापी नै- ६५
षष्टेश गुरुका साथ बुध लग्न निवास छ
यस्तो योग परेदेखि पनि लाटै गराउँछ-६६
चन्द्र औ भौम संयोग भएमा त्रिक स्थानमा
त्यो हुन्छ नेत्रको रोगी अन्धो भै रुन्छ लोकमा-६७
तृतीय स्थानको भौम भगिनी बहुतै हुने
भाइ तीन यदि क्रुर भएमा मृत्यु सम्झनु-६८
पापले युक्त वा दृष्ट भए आफ्ना सहोदर
दिदी र बहिनी सारा बन्ध्या वा बिधवाबुझ-६९
तृतीय स्थान हेरेर कृपणी निर्धनी धनी
यै अनुसारका हुन्छन् कुटुम्भ देवता पनि
विष र्सपहरूद्वारा एक वा दर्ुइ भाइको
भात्रि वा भगिनीलाई दुःख कष्ट पर्‍यो ठूलो-७०
भातृ स्थान बुध भौम भ्रातृ सुख छ दर्ुलभ
गुरु वा चन्द्रले देखे सम्पन्न एक भ्रातर-७१
गुरुका साथ तृतीय भावमा शनिबास छ
अष्टम द्वादश र्सर्ूय पाणी -हात) हीनबनाउँछ-७२
चन्द्र मङ्गलका साथ गुरु सप्तम भावमा
हातविहीन भै नाना चोट लाग्छ शरीरमा-७३
राहु र बुधका साथ दशम स्थानमा शनि
गोडालाई गुमाएर खोरण्डो हुन्छ जिन्दगी-७४
सहज लाभमा पाप कर्ण्र्ााोगी बनाउँछ
धनेश अनि लग्नेश संयोग हड्डी रोगछ-७५
शुक्र भाष्करका साथ लग्नेश र धनेश छ
आँखा देख्दैन दिनमा रात्रिमा मात्र देख्दछ-७६
चन्द्रमा शुक्रका साथ धनेश लग्नवली छ
दृष्टिविहीन राशिमा दिनमा मात्र देख्दछ-७७
द्वादशौँ भावमा जसको भौमका साथमा शनि
यस्तो योग परेदेखि नेत्र रोगी बनाउँछ-७८
र्सर्ूय औ चन्द्रमा मीन राशिमा जो निवास छ
गुरु धनेशका साथ जल पीडा पिताकन-७९
र्सर्ूयको नवम स्थानमा राशिको निवास छ
जेल क्रीडाहरू गर्दा पिता मृत्यु गराउँछ-८०
र्सर्ूयको दृष्टि पुग्दैन चतर्ुथ स्थानमा भने
आफ्नो पैतृक सम्पत्ति भोग गर्न नपाउने-८१
गुरु वा चन्द्रले देखे सम्पन्न एक भ्रातिर-८२
सहजेश बसेको छ निधन कर्म औ व्यय
दाजुभाइ मरेको वा देशान्तर अवश्य छ-८३
भै धन स्थानमा सौम्य राहु सहज स्थानमा
सौम्यको दिव्यदृष्टि छ भने बन्धु हुने त्रय-८४
तृतीय स्थानमा भौम अथवा तृतीया धीश
उच वा नीच घरमा मित्रदृष्टि समागम-८५र्
वर्ग त्रय पति मैत्री स्वगृही छ भने यदि
भ्रातृ संख्या सप्तम वा षष्टको योग बन्दछ-८६
तृतीय स्थानमा र्सर्ूय जेष्ठ भ्राता अवश्य छ
चन्द्र भौम हुँदा भाइको योग हुन्छ निश्चय-८७
क्रुरले युक्त वा दृष्ट भएमा भाइ भ्रातृज
क्वै अन्यत्र गएका छन् भनेर बुझनर्ुपर्दछ-८८
नवम स्थानमा र्सर्ूय स्वगृही यो भने यदि
राज समाज विरकात हुनेछ भाइको स्थिति-८९
बलविहीन भइ सुतेश रहेको कर्मभावमा
गर्भिणी पत्नी मर्नेछ अवश्य नै अकालमा-९०
राहुले युक्त भै भौम भएमा पञ्चमेश्वर
पुत्रको मुख देख्नु नै होला अन्यन्त दर्ुलभ-९१
पञ्चमेश भाइ नीच षष्टद्वादश भै स्थित
छोरो अकालमा मर्छ कि देशान्त गर्दछ-९२
उच वा नीच भै राहु पञ्चम स्थान बास छ
पुत्रको शोकले हुन्छ हाहाकार सधैँभर-९३
सन्तानेश बसेको छ रिपु औँ व्यय भावमा
क्रूरले भई संयुक्त पर्ने नै छ प्रहारमा-९४
सुतेश अस्त वा क्रूर अथवा क्रूर संयुत
पापग्रहअनुसारै जन्मेको जति मर्दछन्-९५
सप्तमेश हुँदा क्रूर वैद्यको योग बन्दछ
सप्तमेश हुँदा पापी पुत्रले हीन बन्दछ-९६
सप्तम स्थानमा सौदि अष्टमै सिहिका सुत
जन्मँदा लगनमा भौम विवाह दाशी पुत्रमा-९७
सुतेश धन भावैमा धनेश सप्तम स्थित
भार्या अवश्य वेश्या र माता छ व्यभिचारिणी-९८
शनिका साथमा चन्द्र भए सप्तम अष्टम
शुद्रका साथमा उसको विवाह हुन्छ निश्चय-९९र्
कर्कट राशि भै लगन भौम शौरिछ संस्थित
जलाचरणमा पत्नी मृत्यु सम्भवना स्वतः-१००
अघिपछि दुवै क्रूर शुक्रका साथ चन्द्रमा
हुन्छ श्रीमतीको मृत्यु कुपमा पर्छ बन्धन-१०१
धनेश र सप्तमैश शुक्र चन्द्र समागम
अथवा द्वादशौँ भाव दुश्चरित्र दुवैजना-१०२
पञ्चमेश छ सातौमा क्रुरले चन्द्र देख्दछ
आफ्नो दशा हुँदा ज्येष्ठापत्नीको नाश गर्दछ-१०३
सप्तम गुरु औ भौम अष्टम स्थानमा शनि
सप्तमेश दशाकाल माहिली नाश गर्दछ-१०४
सप्तम भौम औ चन्द्र अष्टम बुध औ शनि
सप्तमेश दशाकाल समाप्तै पत्नी गर्दछ-१०५
व्ययेश अनि धर्मेश क्रूर वा क्रूर संयुत
भौम वा चन्द्र देख्दैन दारुणै योग बन्दछ-१०६
लगन औ धनमा क्रूर पञ्चम क्रूर संयुत
क्रूरका दृष्टि पर्दैमा पुत्रको नाश गर्दछ-१०७
शनि राहू तथा सौरि मङ्गल पञ्चमस्थित
त्यसको पुत्र जन्मन्न जन्मे तापनि मर्दछ-१०८
छ जे-जे भावको वर्ग त्यैत्यै फल दिलाउँछ
पञ्चमेश दशा चल्दा छोरै जन्मन्छ निश्चय-१०९
भै कन्या राशिको लग्न बुध मन्द भइकन
शनिको क्षेत्रमा शुक्र वर्ीयले हीन जीवन-११०
सप्तमेश मित्रवर्गी मित्रपत्नी समागम
शत्रर्ुवर्ग भएदेखि कलह दिनका दिन-१११
सप्तम भाव शौरि उदाशी हुन्छ त्यो नर
कहल र्सवदा हुन्छ, तुला, वृष गुरूफल-११२
सप्तम स्थानमा सौरि भाष्कर सिंह राशिमा
पत्नी, पुरुषमा हुन्छ शत्रु भाव परस्पर-११३
भै कन्या राशिमा सौम्य सौम्य राशि छ मङ्गल
त्यसका श्रीमती पुत्र भिन्नाभिन्नै निवास छ-११४
बुधका साथमा भौम जहाँ र जहिले पनि
पति र पत्नीमा नित्य शत्रुको भाव ल्याउँछ- ११५
चतर्ुथ भावमा राहु सातौँमा भौम भागर्वत
दशम स्थानमा सौरि पत्नीको नाश गर्दछ-११६
लग्न औ केन्द्रमा पाप भएमा मृत्यु पार्दछ
मातापिता तथा पत्नी स्वदेशमा बर्बादछ-११७
लग्न औ धनमा नीच सप्तम नीच संयुत
शुक्र भौम तथा राहु, भार्याको नाश गर्दछ-११८
राहु शुक्र तथा भौम सप्तम स्थानमा स्थिर
भएमा पत्नीको मृत्यु सातैवटी भए पनि - ११९
सप्तमेश भइर्सर्ूय लग्न औँ अष्टमस्थित
क्रुर ग्रह दृष्टि पर्दा पत्नकिो नाश गर्दछ-१२०
सुख औ धनमा क्रूर यदि छ बलियो भने
आफ्ना क्रुर दशा पर्दा विवाह भङ्ग गर्दछ-१२१
अष्टमेश हुँदा सौतरी मार्याको नाश गर्दछ
सप्तमेश हुँदा भौम जेष्ठ भार्या विनाश छ-१२२
नवमपञ्चम लगन सप्मेश प्रवेश भो
क्रुर ग्रह हुँदा साथ विद्या हानी अवश्य भो-१२३
नवमेश पञ्चमेश लग्न सप्तम स्थानमा
हीनबली शत्रु दृष्ट भए विद्या विनाश छ-१२४
राहु भौम तथा सौरि संगमा नीच र्सर्ूय छ
त्यै ग्रहको दशा पुगदा विद्या हानी अवश्य छ-१२५
अष्टम लगन औ व्यय भावका स्वामी संयुक्त
भै विद्या भावमा हर्ेदा विद्याको नाश गर्दछ-१२६
शनि छ लग्न भावमा शत्रुका क्षेत्रमा भृगु
शनि अन्तर आउँदा शत्रु संकट पर्दछ-१२७
सबै शुभग्रहा षष्ट सप्तम भावमा क्रुर
जेलै क्रूर दशा हुन्छ शत्रु संकट पर्दछ-१२८
भाग्येश अनि लग्नेश दुवै छ नीच राशिमा
आफ्नो दशामा प्रवेशैमा शत्रु संकट पर्दछ-१२९
भाग्येश अष्टम स्थान लग्नेश नीच राशिमा
आफ्ना दशा प्रवेशैमा शत्रु संकट पर्दछ-१३०
द्वितीय अष्टम जस्को नीच लग्न र राशि छ
शत्रुको क्षेत्रमा र्सर्ूय अवश्यै दोष लाग्दछ-१३१
लग्नतर्ुय गुरुदेखि चतर्ुर्थेश छ भार्गव
चन्द्र नीच भएदेखि अवश्यै हानी गर्दछ १३२
नवम पञ्चम स्थान चतर्ुथ भावमा चर
आफ्ना दीनदशा चल्दा घर त्याग गराउँछ-१३३
अल्पजागृत सुसुप्ति मृत्युवस्था हुँदा ग्रह
आफ्ना दीनदशा चलदा घर त्याग गराउँछ-१३४
भाग्येश र चतर्ुर्थेश गुरु वा गुरुमित्र छ
गुरु त्यो स्थानमा देख्छ भने गृह प्रवेश भो-१३५
भाग्येश सुत भावैमा चतर्ुथ चर भो यदि
आफ्ना दीनदशा चलदा घर त्याग्दछ जातक-१३६
गुरु शुक्र दुवैबाट चतर्ुथ चर राशिछ
चतर्ुथ चर राशि छ भने घर प्रवेश छ-१३७
चतर्ुथ स्थानमा क्रुर ग्रह बस्छ जहाँतक
व्यय षष्टेशले युक्त अग्निले घर नाश छ-१३८
चतर्ुथ राहु सौर्रार्क षष्ट चन्द्र कुज बुध
शुक्रले यदि देख्दैन भने घर विनाश छ-१३९
चतर्ुर्थेश पञ्चमेश चन्द्रदेखि चतर्ुथ छ
व्यय षष्टेशले युक्त हुँदा घर विनाश छ-१४०
चतर्ुथ स्थानमा र्सर्ूय भौम औ राहु साथ छ
व्ययले गृह हर्ेर्दैछ शुक्र वा शनि साथ छ
आफ्ना दिनदशा पर्दा घरमा बज्र पर्दछ-१४१
भै रिपु स्थानमा चन्द्र र चतर्ुथ शनिश्चर
लग्नेश सप्तम स्थान घरनाश अवश्य छ-१४२
शुक्र चन्द्र चतर्ुर्थेश संयुक्त व्यय भावमा
भौम नीच त्यही राहुको क्रुर दृष्टि पर्दछ
राहु भौम दशा पर्दा अवश्यै घर जल्दछ-१४३
भौमसौरि द्विस्वाभावी चतर्ुथ नीचराशि छ
शुक्र अन्तै भएदेखि भूकम्पबाट पीडित-१४४
र्सर्ूय धर्म तथा पिता भावनमा माता चतर्ुथ राशि
भाइबहिनी घरकुजश्च शशिको छेठौँ रिपुको घर
सन्तानै गुरु पञ्चमै घर तथा जाया घर सप्तम
आठौँ र्सर्ूय सुत निवाश भव नै होरासँगै जानून-१४५
श्री र्सर्ूयदेखि नवचन्द्रमा छ, पिताजीको मृत्यु जलै हुनेछ
श्री भौमका साथ शनि चतर्ुथ
हुँदा अवश्यै दुःख पाउनेछ-१४६
दर्ुइ द्वादशले माता चतर्ुथ दशम पिता
चतर्ुथ पापले माता दशम पापले पिता-१४७
चन्द्रात् चतर्ुथले माता भौमात् तृतीय भ्रातर
भै कर्म स्थानमा नीच क्रूर वा क्रूर संयुत
पिताको मृत्यु औ पुत्र जन्मेका घर त्याग्दछ-१४८
चतर्ुथ अस्त जस्को छ देखिन्न पर्ूण्ा दृष्टिले
घरमा झगडा हुन्छ देशान्तर छ उत्तम-१४९
राहुयुक्त घरा पुत्र बुधले जब देख्दछ
सानीआमा तथा पत्नी मृत्यु भै देश त्याग्दछ-१५०
रविराहु भौम शनि पञ्चम स्थान भो यदि
पितामातासहित भै आफ्ना नाश गराउँछ-१५१
व्ययेश क्रुरले युक्त अथवा क्रुर देख्दछ
नीच राशि परेको वा शत्रुको क्षेत्र बास छ-१५२
राहु र भौमका साथ छ नीच राशिमा स्थित
दाजुभाइ पिताजीको चित्त दग्ध गराउँछ-१५३
द्वितीय द्वादशा साथै चतर्ुथ दशम स्थित
क्रुर ग्रह बसेको वा क्रुरको दृष्टि पर्दछ
त्यो क्रुर ग्रहले ज्यादै क्रुर मृत्यु गराउँछ-१५४
नवम पञ्चम साथै चतर्ुथ शत्रु भावमा
क्रुरको युति वा दृष्टि भएमा क्रुर मृत्युछ-१५५
लग्न पञ्चम वा सप्त नीच भै ग्रह बस्दछ
त्यो नीच ग्रहको योग अपमृत्यु गराउँछ-१५६
अष्टमेश सप्तमेश नवम् द्वादशस्थित
मृत्यु पर्यन्त उसको उल्टो बुद्धि गराउँछ- १५७
शुक्र चन्द्र तथा र्सर्ूय छ एकै रशिमा भने
त्यो विपरति मर्ूर्तिले विपरीतै गराउँछ-१५८
गुरुजी जल राशिमा शशि भार्गवका सँग
शनिले र्सर्ूय देखेमा जलमा मृत्यु गर्दछ-१५९
बुध चन्द्र तथा र्सर्ूय ग्रहमा राहु भौमको
शनि वा भौमको दृष्टि परेमा जल मृत्यु भो-१६०
राहु र शनिका साथ र्सर्ूय औ बुध योग भो
त्यसमा चन्द्रको दृष्टि परेमा बज्र वषिर्यो-१६१
लगन औ धनमा अष्ट स्थान औ लाभ स्थानमा
नीच ग्रह हुँदा वाथ रोगी भिक्षुक बन्दछ-१६२
भाग्य औ लग्नमा नीच कोषमा नीच औ क्रुर
क्रुरको दृष्टि पर्दामा धन हीन गराउँछ-१६३
शुक्रदेखि सप्तम वा दशम लाभ स्थानमा
द्वितीय नवम् शुक्रग्रह लाभ दिलाउँछ-१६४
गुरु बुध शशिबाट जे-जे फल दिलाउँछ
क्रुर वा क्रुरको दृष्टि परेमा हानी गर्दछ-१६५
क्रुर ग्रह पनि उच्च अथवा मित्रको घर
मित्रको दृष्टि पर्दामा र्सवदा लाभ गर्दछ-१६६
शनि भौम तथा र्सर्ूय त्यो स्थानमा त्यसैगरी
नीचऔ क्रुरले हर्ेदा हानी बन्धन पार्दछ-१६७
धनेश नीच जसको छ देख्दैन धनभावमा
धर्मेश शत्रुभावैमा भाग्यहीन गराउँछ-१६७
लग्न धन तथा लाभ अष्टम नीचले युत
अठ्ठाइस् वर्षभत्रैमा योगी बन्दछ निश्चय-१६८
हीन बलीग्रह वक्र अथवा अस्त भो भने
आफ्ना दीनदशाबाट दुःख औ क्लेश पार्दछ-१६९
लाभ स्थान बसेकाले राज्यलाभ गराउँछ
र्सर्ूय, चन्द्र तथा भौम राज्य लाभ दिलाउँछ-१७०
र्सर्ूय केन्द्री राजसेवी व्यापारी केन्द्र चन्द्रमा
भौमले शस्त्र वृद्धि र ऊ अद्यापक बुध केन्द्रमा-१७१
गुरु केन्द्रबाट निष्ठा विद्या सम्पन्न शुक्रले
नीच सेवा चन्द्रबाट व्यापार बुध शुक्रले -१७२
र्सर्ूयले नृपति शशि कृषि बल बन्धु बीज गोरस
भौमैले भूमि वाहनै पशुप्रधा धान्यादि देला बुध
विद्या औ सत्य निष्ठ सखी तनप तथा धर्मवेत्ता गुरुले
अश्वस्त्री रौप्य शुक्रे महिष अनि फलाम नोकरीमा शनिले -१७३
राहुले भौम देखेमा भौमबाट शनिश्चर
बेग्लाबेग्लै ग्रह तथा दृष्टिनुसारकै फल -१७४
शनि अस्त हुँदा मृत्यु र्सर्ूय सप्तम औँ व्यय
लगन अष्टममा चन्द्र अथवा शुक्र अष्टम-१७५
र्सर्ूयदेखि सप्तम औ अष्टम व्यय भावमा
गुरु अस्त हुँदा मृत्यु हुन्छ सम्भावना सदा-१७६
द्वितीय द्वादशौभाव राशि वा जन्म लग्नको
आफ्ना दीन दशाचलदा हुँदैन कहिल्यै भलो- १७७
सप्तम स्थानमा र्सर्ूय, चन्द्र, राहु, शनिश्चर
गुरुजी पापीको साथ अल्पायु हुन आउँछ- १७८
चतर्ुथ स्थानमा राहु पापीकासँग बस्दछ
लग्नेश र द्वादशेश अष्टम भावमा स्थित
चन्द्र र गुरु देख्दैन अल्पमृत्यु गराउँछ- १७९
छ, आठौँ स्थानमा चन्द व्यये शुक्र शनिश्चर
चतर्ुथ स्थानमा राहु शीघ्र मृत्यु दिलाउँछ १८०
जसको लगनमा राहु षष्टाष्ट चन्द्रमा भृगु
मृगी रोगी सदा हुन्छ यसमा छैन संशय- १८१
जसको लगनमा शुक्र धन औ व्यय भावमा
कानको रोगले त्यसको दिक्क बन्दछ जीवन - १८२
र्सर्ूय औ शनिले युक्त लग्न मकर भो भने
आफ्ना दीनदशा लाग्दा श्वासकाश गराउँछ- १८३
वृषकन्या तथा सिंह, कर्कटै राहु बास छ
विपुल धन पाएर राजा वा मन्त्री बन्दछ- १८४
बस मोटर औ नौका पण्डित पृथिवी पति
लग्नमा राहु जसको त्यो हुन्छ कुल दिपक- १८५
स्वगृही गुरु वा चन्द्र, उच्च भै लगनमा बसे
धन औ पुत्र सुखले जिन्दगी हुन्छ उत्तम- १८६
कुम्भ लगन हुँदा व्यक्ति दम्भी पाखण्डी बन्दछ
चन्द्र र गुरुको दृष्टि परे दोष हटाउँछ- १८७
भाग्येश अनि राशिश लाभ स्थान हुँदास्थित
आफ्ना शुभदशा चल्दा उपहार दिलाउँछ-१८८
भाग्येश अनि लाभेश स्वास्थित धनभावमा
आफ्ना शुभदशी चल्दा चिठ्ठा प्राप्ति गराउँछ-१८९
लगनमा धनमा साथै लाभमा र्सर्ूय उच्चछ
राजा, धनी र विद्वान् सुखी भै बाँच्न पाउँछ- १९०र्
कर्कट लगन भै जसको लग्नमा गुरुबास छ
पुरुषार्थी र समृद्धि शक्तिशाली बनाउँछ- १९१
शनि औ भौमका साथ गुरु कर्कटमा स्थित
मर्ूख पाखण्डी भै नित्य देशान्तर डुलाउँछ- १९२
भै कन्या लग्नको जन्म लग्नमा भृगु औ शनि
जुवा र तास खेलेर त्यसको जान्छ जिन्दगी- १९३
बृहस्पति भई नीच शनिश्चर छ सिंहमा
पराइ नारीका साथ जान्छ जीवन नर्कमा - १९४
र्सर्ूय भार्गव औ भौम तुला लग्नछ, संस्थित

1 comment:

Unknown said...

श्लोक १९४ पछि अरु श्लोक छैन र??