Pages

Saturday, January 26, 2013

When to invest on share market?

Everyone likes to earn money.
And earning money is not bad until it is legal. One of the most practiced and proven way of earning money is investing on stocks, commodities and forex. However, most of the investors end up losing their money due to lack of knowledge on how and when to buy and sell shares.
The Astrology has suggested some formulas on when to buy and sell shares so that one can take maximum benefit from it.
According to the Astrology, the shares, commodities and forex that go bullish and bearish has its pattern.
The markets fluctuates mostly on Monday, Tuesday and Friday because mind (fear) plays important role on Monday, greed plays important role on Tuesday and desire plays important role on Friday. If the market goes up on Monday, it will come down on Tuesday and vice-versa. If the market goes to high on Monday, it will continue till the first half of Tuesday. If the market goes down on Monday, the investor should be aware on Tuesday.
If the market goes up in Tuesday, it will continue till first half of the Wednesday. Similarly, if the market goes down on Tuesday, it will continue till first half of Wednesday and start going up.
If the market goes down on Wednesday, the market goes up on Thursday. If the market goes on on Thursday, it will continue till Friday.
The investors should always follow the astrological principle while investing to get the maximum benefit.

Wednesday, January 23, 2013

Simple Remedies of Vastu Dosh

Simple Remedies of Vastu Dosh
These are the simple remedies,one can do himself, without any extra expenses.
1. Ganesh pooja, Navagrah shanti & pooja of Vastu purush.
2. Navachandi Yagya, Shantipath, Agnihotra Yagya.
3.Vastu purush idol, Nag (snake) made of silver, copper wire,pearl and powla. All these items to be put in a red cloth with red earth and keep that in East direction.
4.Red sand Cashew Nut, Powla in red cloth – keep that in West direction on Tuesday and worship that with seemed incense will bring peace in house.
5.Recite ” Om Namoh Bhagvati Vastu Devtay Namah ” mantra every Tuesday morning 108 times
6.If you are facing health problems, check your bed. As per vastu shastra, one should always use bed with four legs. Box type bed stops air circulation and is the foremost reason for bad health.
7.Poster of crying girl, war scene, sexy scenes, angry man, owl and eagle are considered inauspicious. If you are having one of them in your home, replace it immediately.
8.Kitchen heavy items such as grinders, fridge, and likewise items should be placed towards the west and the southern wall of the kitchen.

Sunday, January 13, 2013

भोली निरायण गणना अनुसार मकर सक्रान्ति

भोली निरायण गणना अनुसार बिहान 7.14 बजे काठमाडौंको आकाशमा सुर्य धनु राशी बाट मकर राशिमा प्रवेश हुन्छ । यसरी  सूर्य 'धनु राशी'बाट 'मकर राशी'मा प्रवेश गर्ने भएकाले 'मकर सक्रान्ति' अर्थात् 'माघे सक्रान्ति' हुन् गएको हो |  भारत तथा नेपालमा सम्पूर्ण हिन्दुहरुले धुम धामले मनाउने मकर सक्रान्ति, दक्षिण भारतको केरलामा पनि  धुमधामले मनाउछन कतिले नदिमा र खोलामा गएर एक छाक नखाई पुजा आजा गर्छन, कोइ तिल गुडको परिकार बनाइ आफन्तमा दिने खाने गर्छन । भारतको गुजरातमा निकै रमाइलो गरेर यो दिन सारा परिवार छतमा सामुहिक भोजन गर्छन पतंग (चंगा) उडाएर तिल गुडको लड्डु खाने चलन छ । सिंधि समाजमा छोरी चेलीको तिहार मनिन्छ, कन्या हरुलाई दान दिने चलन छ र तिलको लड्डु खुवाउने चलन छ भने कायस्थमा बिहानै पानिमा तिल राखेर स्नान र तिलको आगोमा जिउ हात सेक्ने चलन छ साथै पन्जाबीहरुले पनि धुम धामले बिहानै छोरी चेलीलाइ टिका लगाएर दक्षिणा दिई उनिहरुबाट आशिश लिने चलन छ, यिनीहरु तिलको तेल अनि दाउरा बालेर ठुलो धुनि बाल्ने र त्यलाई परिक्रमा गर्ने चलन छ ।
पश्चीम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मूलतः थारू समुदायको महान् पर्वका रूपमा रहेको माघी पर्व (माघे सङ्क्रान्ति) लाई तराई, पहाड तथा काठमाडौं उपत्यकामा पनि आ-आफ्नै हिसाबले मनाईने चलन छ । उनीहरुले आजको दिनलाइ माघि अर्थात माया गर्ने दिनको रुपमा आफन्तहरु जम्मा भई उल्लासपूर्ण रुपमा मनाउने गर्दछन् । काठमाडौं उपत्यकामा नेवार समुदायले घ्यू, चाकु खाएर यो पर्व मनाउँछन् भने त्यसलाई अन्य समुदायले पनि सहज रूपमा ग्रहण गर्दै घ्यू, चाकु, तरुल खाएर मनाउने गर्दछन् ।  यो पर्वमा देवघाट, बराह क्षेत्र, रिडीलगायतका ठाउँमा धार्मिक मेला लाग्ने गर्दछ ।
निरायण ज्योतिशीहरुको  मान्यता अनुसार यस दिनमा सूर्य धनु राशीवाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्छन् । तर सायन ज्योतिशमा पौष ७ गते सुर्य  मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्छन् ।
यसैवीच सरकारले माघे सक्रान्तिलाई सार्वजनिक विदाको रुपमा मान्यता दिएको छ । मकर संक्रांति अर्थात् माघेसक्रान्तिको दिनमा पबित्र गङ्गा नदिको यो धर्तिमा अवतरण भएको थियो । महाभारतमा पितामह भीष्मले सुर्येको  उत्तरायण हुदानै स्वेच्छासंग शरीरको परित्याग गरेकोकथा उल्लेख छ । कारण यो हो कि उत्तरायणमा देह छोड्ने आत्माले या त देब लोकमा जन्म पाउछ या त पुनर्जन्मको चक्र देखि छुटकारा मिल्छ भन्ने भनाइ छ । दक्षिणायनमा देह छोडेकाले धेरै वर्षसम्म आत्मालाइ अन्धेरोको सामना गर्नु पर्छ भन्ने भनाइ शास्त्रमा उल्लेख छ  । भगवान श्रीकृष्णले पनि उत्तरायणको महत्व बारे पबित्र गितामा भनेका छन् ।

Saturday, January 12, 2013

राहु केतुको जानकारी

राहु दानव गण हो पछि राहु केतु नै ग्रह गण हुन आएका हुन् । यससम्बन्धमा श्रीमद्भागवत महापुराणमा वर्ण्र्ााछ । ज्योतिषसँग सम्बन्धित भएकाले र्सवसाधारणमा पनि जानकारी होस् भनी संक्षिप्तरूपमा यो विवरण प्रस्तुत गरेको छु ।
कथारम्भः- अघि सत्युगमा देवता र दानव मिली समुंद्र मन्थन गर्दा समुद्रबाट श्रीलक्ष्मी, कौस्तुम मणि, ऐरावत आदि १४ रत्नको साथै कालकूट विष र अमृत पनि निस्के र कालकुट विष चाहिँ फैलन नदिन संसारको रक्षार्थ श्रीमहादेवले पिइदिनु भयो, अमृत चाहिँ जसले पियो त्यो अमर हुने भएकाले देवता र दानवमा खोसाखोस झगडा हुन थाल्यो त्यो देखि भगवान श्री विष्णुले मोहिनी रूप लिई सोध्नु भयो, तपाईंहरू किन यसरी मारपिट झगडा गर्नु भएको भन्दा अमृत खाने हामी देवताहरूको पहिलो अधिकार हो तर यी दानवहरू दिन्न भन्छन् त्यसैले झगडा परेको हो । फेरि दानवहरू पनि त्यसै भन्छन् । यी दुबैथरिको कुरा सुनेपछि मोहिनी रूप श्री विष्णु भगवानले हाउभाउ कटाक्षबाट आकर्षा गरी भन्नुभयो । तपाईंहरू दुबैथरिको परिश्रमले उत्पति भएको अमृतमा दुबैथरिको अधिकार छ , तपाईंहरू दुबैथरि दुबैतिर लाम लागेर बस्नु होस् दुबैथरिलाई म पिलाइ दिन्छुभन्दा चुपलागि देवगण र दानवगण दर्ुइतिर दर्ुइलाइन गरिबसे । मोहिनीरूप श्री भगवान विष्णुले मायाजाल गरी मुख आँ गर्नलगाइ अमृत कलशबाट पहिले दानवगणमा अमृत भनी मादक -रक्सी) पिलाए, त्यसपछि देवगणको लाइनमा शुद्ध अमृत नै पिलाउन थाले । यो छलकपट दानवगणका राहुले थाहा पाई झटपट देवगणको लाइनमा बस्न गए । लाइनमा बस्न जाँदा र्सर्ूय र चन्द्रमाको बीचमा परेछ तर चन्द्र र र्सर्ूयले थाहा पाई मोहिनीरूप श्रीभगवान विष्णुलाई जानकारी दिए श्री विष्णुले पनि तुरुन्त चक्रले राहुको शीर छेद्न गरिदिए तर अमृत आधा शरीर भित्र गइसकेको र आधा मुखैमा बाँकी रहेकोले शीर पनि शरीर पनि जिवितै रहृयो । यस्तैमा भगवान विष्णुले दानवगणमा राख्दा देवताहरूसँग इखलिइ झगडा गरिरहन्छ, देवगणमा राख्न पनि मिल्दैन भन्ने सम्भि शीरलाई राहु र शरीरलाई केतु नामराखि ग्रहगणमा मिलाएर राख्नुभयो । यसअघि ग्रह सू.चं.मं.बु.वृ.शु.श ७ मात्र थिए पछि राहु र केतु २ समावेश हुँदा ९ ग्रह भयो ।

Friday, January 11, 2013

पृथ्वीनारायण शाहको जन्मकुण्डली

आज विक्रमसंवत् २०६९ साल पुस २७ गते शुक्रबार स्व. श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९१ औँ जन्मजयती मुलुकभर नागरिकस्तरमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
जन्म (वि. सं. १७७९ पौष २७ गते बृहस्पतिबार (पौष शुल्क प्रतिपदा)
सू. इ.( ३६/१५)
नक्षत्र:- उत्तराषाढा/तेस्रो पाउ (ज)
राशि:- मकर
लग्न:- सिंह
प्रमुख घटनाहरू
राज्यारोहण -वि. सं. १७९९)( सुख र भाग्यस्थानको मालिक भई एक्लै राजयोगकारक बनेको मङ्गलको दशामा द्वादशेश भई छैठौँमा शुभग्रहका साथ बसेर विपरीत राजयोग बनाउने चन्द्रमाको अन्तर दशामा राजगद्दीमा आरोहण भएको देखिन्छ भने त्यतिखेर उल्का योगिनी सुरु भएको पाइन्छ ।
विवाह( सप्तमेश} पापग्रह शनि पाँचौँ उच्च वर्ण्र्ााला राशिमा बस्नाले आफूभन्दा सम्पन्न ठाउँहरूमा विवाह र शनिदृष्ट हुनाले बहुपत्नीयोग परेको देखिन्छ ।
मकवानपुर विजय( स्वगृही बृहस्पतिको दशामा बृहस्पतिकै अन्तरदशा अवधिमा भएको छ ।
काठमाडौ“ विजय -वि. सं. १८२५)(  भुक्तोनविंशोत्तरी बृहस्पतिको दशामा केतुको अन्तरदशा रहेको देखिन्छ भने योगिनीतर्फधान्यको अवधि रहेको देखिन्छ । अतः स्वास्थ्य पक्ष अति अप्ठ्यारो मोडबाट पार गरेको पाइन्छ ।
स्वर्गारोहण -वि. सं. १८३१ माघ)( बृहस्पतिको दशामा राहुको अन्तरदशा र योगिनीतर्फभद्रिकाको दशावधिमा भयो ।

Wednesday, January 2, 2013

Sanskrit pundit Murari Mohan Bedanta Tirtha Shastri passed away

HOWRAH: Sanskrit pundit Murari Mohan Bedanta Tirtha Shastri passed away at a private hospital in the city early on Tuesday. He was suffering from chest infection. He was 94.
Murari Mohan was the founder president of Howrah Pandit Samaj and received the Rashtrapati award for his works in 1988. In the 70s, he was a honorary fellow of the Royal Asiatic Society of London. He also served as the chairman of the Sanskrit Shiksha Parishad for three years. He is survived by two sons and two daughters.
"He donated the amount he had received as an honorarium during his service as the chairman of the Parishad to the Sanskrit College," said Tarun Kanti Banerjee, his son.
Murari Mohan had practiced Sanskrit along with Indian philosophy and astrology and done research for several years. Several stalwarts from various fields had paid a visit to him during his lifetime. His elder son died.
A resident of Gopal Banerjee Lane in Central Howrah, Murari Mohan used to host Kalidas Festival every year on the first day of the Bengali month of Ashar. He also held important positions in several eminent organisations and committees.
Murari Mohan was suffering from age-related problem since long. He had to be hospitalized after he suffered severe chest infection.
Former chief justice of Calcutta high court and former governor Shyamal Sen visited his house to pay his last respect on Tuesday.
Others who were present at the late pundit's home on Tuesday included agriculture and marketing minister Arup Roy, chairman of Human Rights Commission Ashok Ganguly, MP Ambika Banerjee and local councillors.